14 Nov, 2026
1 min read

जेन–जी अगुवा सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी को तर्फबाट उम्मेदवार बनेका छन्

५ माघ, काठमाडौं । जेनजी अगुवा सुदन गुरुङ रास्वपाका तर्फबाट उम्मेदवार बनेका छन् । उनले गोरखा–१ बाट उम्मेदवार बन्न रास्वपाबाट टिकट पाएका हुन् । सुदनका अनुसार, मंलबार बिहान ८ बजे गोरखा सदरमुकाम पुगेर ९ बजे गोरखकाली मन्दिरमा विधिवत् पूजा गर्नेछन् । त्यसपछि ११ बजे जिल्ला निर्वाचन कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मनोनयन दर्ता गर्ने कार्यक्रम […]

1 min read

लोकतान्त्रिक अभ्यासको यो महत्व पुर्ण पाटोको सहि सदुपयोग गर्न मेरो सभापतिमा दाबी:केवी

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन लोकतान्त्रिक अभ्यासको एउटा महत्त्वपूर्ण पाटो हो । जहाँ हजारौं विद्यार्थीहरुले निष्पक्ष रुपमा आफ्नो नेतृत्व चयन गर्ने अवसर पाउँछन् । यो पदको खेल होइन तर मानसिकताको सोच तथा दर्शन संगै विद्यार्थीको हकहितको लडाइँ भने अवश्य हो । एक विश्वबिद्यालय केवल इँटा र गाह्रोको संरचना मात्र होइन यो चिन्तन, विश्लेषण र परिवर्तनको […]

1 min read

प्रधानमन्त्रीले भोलि लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्ने

दाङ :  लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् । सोमवार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने  प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए ।  प्रधानमन्त्रीको आगमन र सम्बोधनको सम्पूर्ण तयारी पुरा भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।  बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले विशेष […]

1 min read

पूर्वप्रधानमन्त्री तथा काँग्रेसका सभापति देउवा दाङ आउँदै

दाङ,२२ माघ । पूर्वप्रधानमन्त्री तथा काँग्रेसका सभापति देउवा दाङ आउने भएका छन् । मटावाँ, बरघर, भलमन्सा संघको आयोजनामा दंगीशरण गाउँपालिका–३ स्थित चखौरामा भेला हुने थारुहरुलाई पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् । थारु सांस्कृतिक संग्रहालयमा माघ २६ र २७ गते हुने अन्तर प्रदेशस्तरीय कार्यक्रममा सांस्कृतिक तथा रैथाने खाना महोत्सव पनि लाग्ने छ […]

1 min read

८४ दिन हिरासतमा बसेर धरौटीमा थुनामुक्त भए रवि लामिछाने

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामुक्त भएका छन्। बिहीबार जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएर अदालतबाट निस्किएका हुन् ।  कात्तिक २ गते पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने ८४ दिन हिरासतमा बसेका […]

1 min read

अनेरास्ववियु राप्ती बबई क्याम्पसको नयाँ नेतृत्वमको लागी वली निर्वाचित

मंसिर १९ दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) राप्ती बबई क्याम्पस तुलसीपुर दाङको २४ औं अध्यक्षमा कोमल बहादुर वली (के.वी) निर्वाचित भएका छन् । आज भएको अनेरास्ववियु राप्ती बबई क्याम्पसको २४ औं क्याम्पस सम्मेलन बाट सर्वसम्मत रुपमा वली निर्वाचित भएका हुन् । जसको उपाध्यक्षमा नवीन डाँगी , जनार्दन वली सचीवमा मिना बस्नेत […]

1 min read

महासचिव विप्लव दाङ आउँदै

कार्तिक ६,दाङ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी दाङ आउने भएका छन् । नेकपा दाङको आयोजनामा हुने सर्वपक्षीय भेटघाट एवम अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न विप्लव दाङ आउन लागेका दाङ जिल्ला इन्चार्ज सविन सिले बताएका हुन् । नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले कार्तिक ८ गते राप्ती गाउँपालिका देउखुरी दाङको सभाहलमा आयोजना गरिएको […]

1 min read

रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

कात्तिक ४ पोखरा पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सहकारीको रकम अपचलन गरेको अभियोगमा अनुसन्धानका निम्ति पक्राउ परेका पूर्वगृहमन्त्री लामिछाने लाई कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो । उनलाई पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा […]

1 min read

पूर्वगृहमन्त्री लामिछानेलाई आज अदालत लगिँदै

कात्तिक ४ पोखरा काठमाडौं बाट पक्राउ गरेर शुक्रबार साँझ पोखरा लगिएका रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालत लगिने भएको छ । सहकारीको रकम अपचलन गरेको अभियोगमा अनुसन्धानका निम्ति पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालत लगिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले यो जानकारी दिनुभएको हो। सहकारीको रकम अपचलन गरेको अभियोगमा अनुसन्धानका निम्ति […]

1 min read

राखियो रास्वपाका सभापति लामिछानेलाई स्वास्थ्य परीक्षणपछि हिरासत

पोखरा कात्तिक ३ सूर्यदर्शन सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अहिले  पोखरामा छन् । हिजो मात्र जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट प्रहरीले पक्राउ गरी लामिछानेलाई सडक मार्ग हुँदै राति नै पोखरा लगिएको थियो । लामिछानेलाई बिहान ३ बजेतिर  […]