12 Aug, 2026
1 min read

शान्ति प्रक्रिया टुङ्ग्याउन सबै दलबीच सहकार्य आवश्यक : मन्त्री शर्मा

दाङ :  सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउन सबै दलबीच सहकार्य आवश्यक रहेको बताइन् ।  घोराही उपमहानगरपालिका ११ जीतपुरस्थि सहिद परिवारसँगको भेटघाटमा उनले शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउन सबै दलहरूबीच सहकार्य हुने धारणा राखिन ।   संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमणको समयमा सबै दलले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन जाहेर […]

1 min read

कार्तिक २२ गते बाट “खाद्रे गोल्ड कप” २०८० सन्चालन हुने

दाङ, १२ कार्तिक । दाङको तुलसीपुर ४ खाद्रेमा “खाद्रे गोल्ड कप” Eigth ‘A’ Side खुल्ला नक आउट फुटबल प्रतियोगिता २०८० हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा न. ४ खाद्रे “युथ अफ खाद्रे” को आयोजनामा “खाद्रे गोल्ड कप” Eigth ‘A’ Side खुल्ला नक आउट फुटबल प्रतियोगिता २०८० प्रतियोगिता यहि कार्तिक २२ गते देखि सुरु हुन […]

1 min read

कलाकारले पाय दशैँ मा ३५ रुपैया दक्षिण

काठमाडौं । चलचित्र कलाकारले एक आपसमा दशैंटीका आदानप्रदान गरेका छन् । उनीहरुलाई ३५ रुपैयाँ दक्षिणा समेत प्रदान गरियो । दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा चलचित्र कलाकार संघले टीका लगाउने कार्यक्रम आयोजना गरेको हो । पाका निर्देशक तथा गीतकार यादव खरेलले सबैलाई टीका, जमरा लगाइदिए । संघका निवर्तमान अध्यक्ष रविन्द्र खडकाको संयोजनमा आयोजना गरिएको कार्यक्रमको […]

1 min read

कपुरकोट गाउँपालिका स्तरीय मौलिक एवम् लोक गायन,नृत्य तथा बक्तित्वकला प्रतियोगिता हुँदै

दाङ, १० कार्तिक । कपुरकोट कला साहित्य संरक्षण समिती कपुरकोट गाउँपालिकाको आयोजना तथा कपुरकोट गाउँपालिकाको संरक्षकमा कात्तिक १४ गते कालिका मा.बि कपुरकोट सल्यानको प्राङ्गणमा कपुरकोट गाउँपालिका स्तरिय मौलिक एकल लोक गायन, नुत्य तथा सोरठी पैसरी नाच प्रदशन हुन लागेको हो । पछिल्लो समयमा स्थानीय स्तरका मौलिक आफ्नो छुट्टै पहिचान बोकेका कलाहरु लोप हुँदै गहिरहेको हुँदा […]

1 min read

अभिनेता प्रकाश घिमिरे भिरबाट लडेर घाइते

काठमाडौं । अभिनेता प्रकाश घिमिरे भिरबाट लडेर घाइते भएका छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । “लोकप्रिय कलाकार प्रकाश घिमिरे आज बिहान गाईलाई घाँस काट्न गएका बेला आज बिहान भिरबाट लडेर उनी घाइते भएका थिए । लडेर घाइते भएका उनलाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो । “प्रकाश दाइको अवस्था गम्भीर रहेकाले थप […]

1 min read

एक दमम्पत्तीले गरे आश्रममा सात्विक भोजन

दाङ, ३० असोज । तुलसीपुर उपमहानगरपालिकाका मेयरका छोराको बिहेमा न जन्ति थिए न त घरमा भोज थियो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काका कान्छा छोरा अनिल खड्काले तुलसीपुर १८ निवासी ज्ञानु घर्तीसँग असोज २८ गते सामान्य तरिकाले विवाह गर्नुभयो । अनिल खड्काकी आमा झुमाकुमारी वली गाउँकै विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ । वली भन्नुहुन्छ –मेयरको छोराको बिहे […]

1 min read

इजरायलमा घाइते भएका दाङका प्रबीण डाँगीको शल्यक्रिया सफल

दाङ, २३ असोज । हमासको हमालामा परि इजरायलमा घाइते भएका दाङका प्रबीण डाँगीको शल्यक्रिया सफल भएको छ । घाइते डाँगी स्वएंमले आफ्नो शल्यक्रिया सफल भएको भिडियो सन्देश मार्फत उल्लेख गरेका छन् । घाइते डाँगीले आफ्नो भिडियो सन्देश आफन्त र घर परिवारसम्म पु¥याइदिन आग्रहपनि गरेका छन् आफ्ना अभिभावकको मोवाइल नम्बर उल्लेख गर्दै उनले त्यस्तो आग्रह गरेका […]

1 min read

इजरायल आक्रमणमा परी मृत्यु भएका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ

२२ असोज, काठमाडौं । इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपाली को सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्,  ‘दिवंगत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज […]

1 min read

इजरायलमा आक्रमण : ‘मर्ने भएँ बुवा, बाँचेछु भने आउँछु, नत्र अन्तिम भेट यही हो’

२१ असोज, दाङ । प्यालेस्टाइनको लडाकू समूह हमासले आक्रमण सुरु गरेपछि इजरायलमा शनिबारदेखि तनाव छ । त्यो तनावको खबरले दाङको दंगीशरण गाउँपालिका ३ हेकुलीका ५२ वर्षीय निमबहादुर डाँगीको घरमा पनि शनिबार बेलुकीदेखि नै चुलो बलेको छैन । इजरायलको युद्धग्रस्त क्षेत्रमै रहेका छोरा २२ वर्षीय प्रविण डाँगीसँग सम्पर्क टुटेपछि उनको परिवार बेचैन छ । आक्रमणमा छोरा […]

1 min read

समयसिमा तोकेर काम गर्न स्वास्थ्य मन्त्री खनालको निर्देशन

दाङ :  लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले परिणाम देखिने गरि काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिए । मन्त्रालयमा भएको कर्मचारी सहितको बैठकमा मन्त्री खनालले जिम्मेवारी बाँडफाँड गरि समयसिमा तोकेर काम गर्न आग्रह गरे । चालू आर्थीक वर्षदेखी सुरू हुने गरि मन्त्रालयले ल्याएका कार्यक्रम कार्यान्वयनका लगी आबश्यक केही कार्यविधी अझै सम्म नबनेको प्रती असन्तुष्टी ब्यक्त […]