खेलकुद
एच .आर.मिडिया हाउस प्रा.लि द्वारा बिजेता खेलाडीहरूलाई सम्मान
दाङ, १५ चैत । एच .आर.मिडिया हाउस प्रा.लि तुलसीपुर दाङले बिजेता खेलाडीहरूलाई सम्मान गरेको छ । शृर्जनसिल युवा क्लब कालिमाटी सल्यानले तिन दिन सम्म आयोजना गरेको होली विशेष खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८० मा एच. आर. मिडिया हाउस तुलसीपुर दाङले प्रथम स्थान हासिल गर्न सफल भएको थियो । उक्त प्रतियोगितामा एच.आर. मिडिया हाउस तुलसीपुर […]
राइजिङ स्टारलाई तेस्रो हिरा डाँगी स्मृति कप फुटबलको उपाधि
दाङ : तेस्रो हिरा डाँगी स्मृति कप फुटबल प्रतियोगिता २०८० को उपाधि राइजिङ स्टार फुटबल घोराहीले जितेको छ । हिरा डाँगी फाउण्डेसन तुलसीपुरले आयोजनामा सञ्चालित प्रतियोगिताको आइतबार सम्पन्न फाइनल खेलमा सहारा फुटबल क्लब लखनउलाई ट्राइबेकरमा ६ का विरुद्ध ५ गोलले पराजित गर्दै राइजिङ स्टारले उपाधि जितेको हो । उपाधिसँगै उसले नगद २ लाख पुरस्कार, कप, […]
शान्तिनगर गाउँपालिका फाइनलमा प्रवेश, घोराही र राप्तीको खेल स्थगित
दाङ, २४ फागुन । दाङ । घोराहीमा जारी तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको शान्तिनगर फाइनल प्रवेश गरेको छ । प्रतियोगिताको अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा बंगलाचुलीलाइ २५—१४,२५—१५, र २५—१४ को सेटमा पराजित गर्दै तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको फाइनलमा शान्तिनगर प्रवेश गरेको छ । दोश्रो सेमिफाइनल खेल अन्तर्गत घोराही र […]
दंगाली लायन्सले जित्यो दाङ क्रिकेट लिग सिजन – २ को उपाधि
दाङ : नेपाल टेलिकम दाङ क्रिकेट लिगको दोस्रो सिजनको फाइनल खेलमा दंगाली लायन्सले तुलसीपुर रोयल्सलाई ४५ रनले हराउँदै उपाधि जितेको हो । घोराही क्रिकेट रङ्गशालामा दाङ क्रिकेट संघको आयोजनामा भएको लिग खेलको फाइनलमा शनिबार दंगाली लायन्सले तुलसीपुर रोयल्सलाई १०८ रनको लक्ष्य दिएको थियो । १०८ रन पाएको तुलसीपुर रोयल्स १६ ओभरमा सबै विकेट गुमाएर […]
नेदरल्यान्ड्स विरुद्ध नेपालको शानदार जित
फाल्गुन १९ टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको सहज जीत हासिल गरेको छ । शृङ्खलामा नेपालको यो लगातार दोस्रो जीत हो । यसअघि नेपालले सुरुवाती दुई खेलमा पराजय बेहोरेको थियो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो । नेपालका लागि कप्तान रोहित […]
फाईनलमा पेनाल्टी सुटआउटमा जोर्डनसँग नेपाल पराजित
फाल्गुन १८। पश्चिम एशियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोली पराजित भएको छ । बिहीबार राति साउदी अरेबियामा खेलिएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी जोर्डनले नेपाललाई पेनाल्टी सुटआउटमा ५-३ गोलले हराउँदै उपाधि चुमेको हो । निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । नेपालका लागि सविता रानामगरले निर्धारित समयको […]
राप्ती गाउँपालिकामा शुक्रबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुदै
देउखुरीकाे राप्ती गाउँपालिकामा शुक्रबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगितामा राप्ती गाउँपालिकाका विभिन्न वडाका महिला तथा पुरुष गरि १६ वटा टिमको सहभागिता रहने छ । खेलकुद प्रतियोगिताकाे उद्घाटन गाउँपालिकाकाे वडा नं.३ मसुरीया स्थित श्रीचाैर खेल मैदानमा हुने वडा नं.३ का वडा अध्यक्ष तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका […]
नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो
काठमाडौं, ५ फागुन । नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको छ । कुशल भुर्तेलको उत्कृष्ट बलिङ र ब्याटिङको मद्दतमा आइसिसी विश्वकप लिग २ क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा नामिवियासँग ४ विकेटले हारेको नेपालले १५ दशमलव २ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । अन्तिममा १ रन चाहिएको बेला अनिलले चौका हानेपछि […]
माघीको अवसरमा फुटबल प्रतियोगिता सञ्चालन
दाङ : राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ जनजागरण युवा क्लबले तुलसीपुर ९ सल्ली वन को फुटबल ग्राउन्डमा माघीको अवसर पारी अन्डर २२ खसी कप फुटबल प्रतियोगिता सञ्चालन गरेको छ । जम्मा ८ वटा टिम सहभागी भएको र खेल नकआउट पद्धति द्वारा खेलाइने आयोजकले जानकारी दिएको छ । कार्यक्रमका बोल्दै प्रमुख […]
जापानविरुद्ध नेपाल ६७ रनले विजयी, संगीताले लिइन् ५ विकेट
२ मङ्सिर, काठमाडौँ । चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गरेको छ । पहिलो र दोस्रो खेलमा पराजित नेपालको यो सान्त्वना जित हो । नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् । ११४ रनको लक्ष्य पछ्याएको जापानले २० ओभर खेल्दै १० विकेट गुमाएर ४६ रनमात्रै बनाएप५ि […]
