14 Feb, 2025
1 min read

बञ्जाडे इलेक्ट्रोनिक पसलकोे गोदाम घरमा आगलागी हुँदा लाखौँको क्षती

घोराही, १८ जेठ । दाङको घोराहीमा रहेको एक इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा लाखौ मुल्य बराबरको क्षेती भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ को शहिदगेट रोडमा रहेको बञ्जाडे इलेक्ट्रोनिक पसलकोे गोदाम घरमा आगलागी हुँदा लाखौँको क्षती भएको जिल्ला प्रहरी कार्यालय दाङका उपरिक्षक बीरबहादुर वलीले जानकारी दिनुभएको छ । गोदाममा लागेको आगो घोराही उपमहानगरपालिकाको दमकल, […]

1 min read

बस र कार एक आपस मा ठोकीदा २ जनाको मिर्त्यु

बाँकेको राप्तीसोनारी गाउँपालिका– ८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३३३५ नं. को बसले काठमाडौँबाट कोहलपुरतर्फ आउँदै गरेको बा १३ च ८२५३ नं.को कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेले जनाएको छ। दुर्घटनामा कार चालक […]

1 min read

प्रकाश सपूतको सकम्बरी प्रतीको बीचार

राम बहादुर जीसी दाङ । जबसम्म तपाईं हामी घर देखि परसम्म आदरणीय आमा,दिदीबहिनी,जीवन संगिनी र छोरीहरुलाइ हृदय देखि इज्जत,सम्मान,आदर गर्दैनौ,सह अस्तित्वलाई समभावका रुपमा स्वीकार गर्दैनौ,समानुभूती प्रकट गर्दैनौ,आचरणमा,व्यबहारमा पुरुष एकाधिकार,पुरुष दबदबा र पुरुष अहमबाट ग्रसित भइनैरहन्छौ तबसम्म हामीले रच्ने र पढ्ने कथा,कविता,गीत संगीतको चरीत्र चित्रणमा महिलालाई अबला,बेसहारा,बिचरा,निरिह,कठपुतली र भोग्या बस्तुको रुपमा अर्थ्याइरहन्छौ। छिन छिनमा,पटकपटक उनको स्वाभिमानमा […]

1 min read

प्रकाश सपुत को सकम्बरी

समाजमा भय गरेका घटना परीबेश लाई गीती कथा बनायर प्रस्तुत गर्न खपीस सर्जक तथा गायक हुन प्रकाश सपुत | तीनै गाएक तथा सर्कजक प्रकाश सपुतको आज मात्र सकम्बरी बोलको गीत बजारमा आयको छ l एउटी गाउकी सोझी चेली एउटा कलाकार बन्न सहर कशारी पसछीन र उनले सहरमा कस्ता कस्ता समस्या अनी कस्ता कस्ता मान्छे ले […]

1 min read

दोषीलाई कारबाही नगरे थप संघर्षमा जान बाध्य हुनेछौं,अखिल (क्रान्तिकारी) दाङ

दाङको शान्तिनगर गाउँपालिका वडा न.७ को शिव शक्ति मा.बि धनौरीमा SEE दिइने छात्रा माथी भएको जबर्जस्ति करणी प्रति विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पाटीको भाद्रीसंगठन अखिल (क्रान्तिकारी) दाङले प्रेस विज्ञप्ति निकालेको छ । उक्त विज्ञप्तिमा लेखिएको छ ! नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनको नेतृत्वदायी हाम्रो संगठन अखिल (क्रान्तिकारी) शिक्षा क्षेत्रमा देखिएका विकृति , विसंगति र विद्यार्थीहरु […]

1 min read

रुकुम पूर्वमा एउटै घरका दिदीबहिनी मृत फेला

रुकुम पूर्वमा सिस्नो टिप्न घरबाट निकेका दुई बालिका मृत अवस्थामा फेला परेका छन् । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका ३ रन्मामा ११ वर्षीया रिना बुढा मगर र ९ वर्षीया कालिमाया बुढा मगर बिहिबार बिहान मृत अवस्थामा फेला परेका हुन् । तारामान बुढाका दुई छोरीहरु बुधबार सिस्नो टिप्ने भनी घरबाट निस्किएका थिए । दुवै जना मृत अवस्थामा […]

1 min read

नायक पल शाह अभिनयमा फर्किए मुस्ताङमा, गीतको छायांकन हुँदै

अभिनेता पल शाह अभिनयमा फर्किएका छन् । एकवर्षको कारागार बसाइपछि उनी औपचारिकरुपमा अभिनयमा फर्किएका हुन् । ‘आँसु बनि नखस कैले नि’ बोलको गीतको छायाकंनका लागी उनी मुस्ताङमा पुगेका छन् । पलले सामाजिक संजाल फेसबुक मार्फत काममा फर्किए जानकारी गराएका हुन् । गीतको छायांकन सेटमा पल एक मोडलसँग देखिएका छन् । पलले हालै रुकुम महोत्सवको क्रममा […]

1 min read

रुकुम पश्चिमका बलराम विश्वकर्मा हिमालय लोक स्टारको सेमिफाइनलमा प्रवेश

रुकुम पश्चिमका बलराम विश्वकर्मा हिमालय लोक स्टारको सेमिफाइनलमा प्रवेश गरेका छन । सानीभेरी गाउँपालिका वडा नम्बर ३ का बलरामले उत्कृष्ट प्रस्तुति सहित सेमिफाइनलमा प्रवेश गरेका छन । प्रस्तुतिका आधारमा दर्शकले गरेको भोटबाट विश्वकर्मा उत्कृष्ट-१० बाट सेमिफाइनल अर्थात उत्कृष्ट-८ मा पुगेका हुन । अव फाईनलका लागि एक खुड्किलो मात्र बाँकी रहेको छ । बलरामले फाइनलका लागि […]

1 min read

राजनीतिक सिन्डीकेटतन्त्रको विरुद्धमा सबै एक हुनुको विकल्प छैनः रमेश खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका रमेश खरेलले राजनीतिक सिन्डीकेटतन्त्रको बिरुद्धमा सबै एक हुनुको विकल्प नरहेको बताए । शनिवार राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बताए । उनले सरकारको भागबण्डा र लुछाचुँडीको अन्त्य गर्न आफूहरु एक ठाउँमा उभिनुपरेको बताए । उनले देशमा सुशासन नभएसम्म देशले […]

1 min read

बैशाख १ गते देखि १० गतेसम्म तुलसीपुरमा सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै

दाङ :  तुलसीपुरमा नयाँ वर्ष २०८० सालको अवसरमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । मितेरी युवा क्लब तुलसीपुरको आयोजनामा उक्त कार्यक्रम सञ्चालन हुन लागेको शनिवार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । स्थानीय स्तरमा लुकेर रहेका विभिन्न कला, प्रतिभाहरुलाई उजागर गरि हौसला प्रदान गर्ने मुख्य उद्देश्यले बैशाख १ गते देखि १० गतेसम्म सांस्कृतिक कार्यक्रम सञ्चालन […]