तुलसीपुरमा रोयल भमके टि -२० क्रिकेट प्रतियोगिता २०८० हुने
दाङ : तुलसीपुरमा रोयल भमके टि -२० क्रिकेट प्रतियोगिता २०८० हुने भएको छ । स्वतन्त्र युवा समूह तुलसीपुर १ भमकेको आयोजनामा मदन भण्डारी रङ्गशालमा भमकेमा सञ्चालन हुने प्रतियोगिता यही कार्तिक १९ गते देखि सुरु हुनेछ । कार्तिक २५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका झन्डै १२ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक खगेन्द्र नेपालीले जानकारी दिए […]
अभिनेता प्रकाश घिमिरे भिरबाट लडेर घाइते
काठमाडौं । अभिनेता प्रकाश घिमिरे भिरबाट लडेर घाइते भएका छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । “लोकप्रिय कलाकार प्रकाश घिमिरे आज बिहान गाईलाई घाँस काट्न गएका बेला आज बिहान भिरबाट लडेर उनी घाइते भएका थिए । लडेर घाइते भएका उनलाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो । “प्रकाश दाइको अवस्था गम्भीर रहेकाले थप […]
श्रृंखला खतिवडाले सार्वजनिक रुपमा स्वीकारिन् प्रेम सम्बन्ध
काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सञ्चार उद्यमी सम्भव सिरोहियासँगको प्रेमलाई सार्वजनिक रुपमा स्वीकारेकी छन् । इन्स्टाग्राममा आइतबार बेलुका सम्भवसँगको रोमान्टिक तस्वीर सेयर गर्दै उनले ठूलो आँटका साथ प्रेम सम्बन्धलाई सार्वजनिक गरेको उल्लेख गरेकी छन् । आफूहरु प्रेममा रहेको जानकारी दिँदै श्रृंखला लेख्छिन्- नमस्ते, हामी सम्भव र श्रृंखला हौं । हाम्रो बीचको नाम होपलेस-रोमान्टिक हो […]
इजरायलमा घाइते भएका दाङका प्रबीण डाँगीको शल्यक्रिया सफल
दाङ, २३ असोज । हमासको हमालामा परि इजरायलमा घाइते भएका दाङका प्रबीण डाँगीको शल्यक्रिया सफल भएको छ । घाइते डाँगी स्वएंमले आफ्नो शल्यक्रिया सफल भएको भिडियो सन्देश मार्फत उल्लेख गरेका छन् । घाइते डाँगीले आफ्नो भिडियो सन्देश आफन्त र घर परिवारसम्म पु¥याइदिन आग्रहपनि गरेका छन् आफ्ना अभिभावकको मोवाइल नम्बर उल्लेख गर्दै उनले त्यस्तो आग्रह गरेका […]
इजरायल आक्रमणमा परी मृत्यु भएका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ
२२ असोज, काठमाडौं । इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपाली को सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘दिवंगत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज […]
होस्टेलमै विद्यार्थी झुन्डिएको अवस्थामा फेला
सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका –६ घण्टाघर अगाडी रहेको उषा बालबाटिका ईंलिस मिडियम माविको होस्टेलमा विद्यार्थी झुन्डिएको अवस्थामा फेला परेको छ।कक्षा २ मा अध्ययनरत वर्ष ८ का सलाम पुलामी मगर दुई तला भएको बेडमै झुन्डिएको अवस्थामा फेला परेका हुन्। दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका –१ स्थायी घर भएका बालकको आफन्तहरू आई सकेका छन्।शुक्रवार साँझ झुन्डिएको अवस्थामा फेला परेका बालकको […]
२०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी सकिन्छौँ – रवि लामिछाने
दाङ, १४असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ को निर्वाचनमा ठूला राजनीतिक दलहरू वा आफ्नो दलमध्ये एकको राजनीतिक सटर अन्त्य हुने बताएका छन् । लामिछानेले ठूला दलहरूकै वितृष्णाका कारण आफूहरू राजनीतिमा आएको र जनताले साथ दिएको बताएका छन् । शनिवार दाङको घोराहीमा आयोजना भएको कार्यक्रममा बोल्दै सभापति लामिछानेले २०८४ को निर्वाचनमा आफूहरूको जमानत […]
Mostbet incelemesi Türkiyede, bahisçilerin deneyimleri ve yorumlar
Mostbet incelemesi Türkiyede, bahisçilerin deneyimleri ve yorumları Mostbet Bahis Sitesi, Yüksek Oranlar, Bonus, Güncel Giriş Content Mostbet Casino Müşteri Hizmetleri İle Sorun Yaşıyorum Mostbet Casino Paramı Çekemiyorum Müşteri Hizmetleri Yok Mostbet: Spor ve Casino Bahisleri Türkiye’de Giriş, Kayıt ve İndirme İmkanı MostBet Yorumlar: bahis şirketi ve para çekme işlemleri hakkında Popüler Turlar Mostbet Türkiye için […]
राहत शिक्षकहरुले सडकमै सुतेर विरोध प्रदर्शन
काठमाडौं ८-असोज विभिन्न शिक्षक संगठनहरुसंग सरकारले ६ बुँदे सहमति गरेपनि आफ्ना मागहरुका बिषयमा भने कुनै सुनुवाई नभएको भन्दै राहत शिक्षकहरुले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् । उनीहरुले सोमबार काठमाडौंको बिजुलीबजार क्षेत्रमा सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् । २०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाई नरहेको उनीहरुको […]
कपुरकोटमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जीप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो । बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका ३ चोरखोला नजिक सेतापैरामा दुर्घटनामा परेको हो । मृतकको पहिचान […]
