13 Nov, 2026
1 min read

महिलालाई मारेको बाघलाई नियन्त्रणमा ल्याईयो

धनगढी । घास काट्न गायकी महीलालाई बाघले हीजो लागेको थीयो l कञ्चनपुरको बेलौरी नगरपालिका–८ को खप्टीनालामा स्थानीय महिलालाई आक्रमण गरेर मारेको बाघलाई प्राविधिक टोलीले  आज नियन्त्रणमा लिएको छ । घाँस काट्ने क्रममा आक्रमण गंगा चन्दलाई लगेको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले शनिबार बिहान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता […]

1 min read

घास काट्दै गरेकी महीलाई लाई बाघ ले लग्यो

धनगढी । कञ्चनपुर बेलौरी नगरपालिका–८ पचुँइकी  गंगादेवी चन्द घाँस काटिरहेको अवस्थामा बाघले आक्रमण गरेर बेपत्ता बनाएको छ । बेपत्ता भएकी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डांगीले नेपाल भारत सीमा क्षेत्र नजिकै पर्ने खप्टिनालामा घाँस काट्ने क्रममा चन्दलाई बाघले लगेको बताए । उनीसँगै रहेका अन्य महिलाहरुले भने […]

1 min read

तुलसीपुरमा पल शाह आउने

तुलसीपुरमा शुक्रबार नायक पल शाह आउने भएका छन् । दर्शकले अत्याधिक रुचाएका नायक शाह मितेरी युवा क्लबको आयोजनामा संचालन भइरहेको नयाँ वर्ष विषेश साँस्कृतिक कार्यक्रममा बैशाख ८ गते शुक्रबार आउने भएका हुन् । दर्शकको माग अनुसार कार्यक्रममा नायक शाहलाई ल्याउन लागिएको क्लबका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिनुभयो । शुक्रबार पनि पल शाह संगै स्थानीय तथा […]

1 min read

दाङमा खोलामा डुबेर एकजनाको मृत्यु

दाङको तुलसीपुरमा  खोलामा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । तुलसीपुर १७ बनकट्टाका तिलबहादुर रावतकि छोरी १४ बर्षिया चेतना रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी राजन कुमार गौतमले जानकारी दिए । आज दिउँसो करिब २ः३० बजे तुलसीपुर १७ संग्राम र हापुर खोलाको दोभान बिचको भागमा नुहाउने क्रममा डुबेर गम्भिर […]

1 min read

बल्याक सुल्पा प्रोडक्सनले नीर्मान गरेको भीडीयोले जित्यो मियूजिक भिड़ियो प्रतिशप्रधा

क्यानडाको बोके मीडिया कम्पनीले आयोजना गरेको मार्च मियूजिक भिड़ियो प्रतिशप्रधा बल्याक शुल्पा प्रोडक्शन द्वारा निर्मित “समझनाहरू” (MEMORIES) जीतेको छ । रोल्पा मा छायांकन गरीएको भीडीयो मेमोरीज लाई बीशाल रोका मगरले नीर्मान गर्नु भएको हो |आफ्नी हजुर आमा को सम्झना मा यो भीडीयो तयार पारीएको हो । भीडीयो मा अर्जुन रोका मगर ,नीशा मगर ,अनमोल रोका […]

1 min read

दोषीलाई कारबाही नगरे थप संघर्षमा जान बाध्य हुनेछौं,अखिल (क्रान्तिकारी) दाङ

दाङको शान्तिनगर गाउँपालिका वडा न.७ को शिव शक्ति मा.बि धनौरीमा SEE दिइने छात्रा माथी भएको जबर्जस्ति करणी प्रति विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पाटीको भाद्रीसंगठन अखिल (क्रान्तिकारी) दाङले प्रेस विज्ञप्ति निकालेको छ । उक्त विज्ञप्तिमा लेखिएको छ ! नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनको नेतृत्वदायी हाम्रो संगठन अखिल (क्रान्तिकारी) शिक्षा क्षेत्रमा देखिएका विकृति , विसंगति र विद्यार्थीहरु […]

1 min read

होस्टेलमै शिक्षकले विद्यार्थीमाथि करणी, शिक्षक फरार

दाङमा एक शिक्षकले विद्यार्थीमाथि जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ । दाङ शान्तिनगर गाउँपालिका वडा नं. ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसइईको तयारी गरिरहेकी छात्रामाथि करणी गरेको जाहेरी परेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले करणी […]

1 min read

रुकुम पूर्वमा एउटै घरका दिदीबहिनी मृत फेला

रुकुम पूर्वमा सिस्नो टिप्न घरबाट निकेका दुई बालिका मृत अवस्थामा फेला परेका छन् । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका ३ रन्मामा ११ वर्षीया रिना बुढा मगर र ९ वर्षीया कालिमाया बुढा मगर बिहिबार बिहान मृत अवस्थामा फेला परेका हुन् । तारामान बुढाका दुई छोरीहरु बुधबार सिस्नो टिप्ने भनी घरबाट निस्किएका थिए । दुवै जना मृत अवस्थामा […]

1 min read

भरुवा बन्दुकको छर्रा लागेर एक बालिकाको मृत्यु

सल्यान, सल्यानमा भरुवा बन्दुकको छर्रा लागेर एक बालिकाको मृत्यु भएको छ भने अन्य तिन बालबालिका घाइते भएका छन् । मृत्यु हुनेमा कालिमाटी गाउँपालिका ७ निवासी ९ वर्षीया पूजा घर्ती रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्लेठ बताए । बालिकालाई छर्रा लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । घाइते हुनेमा ५ बर्षीया बालिका […]

1 min read

कीरीया पुत्रीलाई जय शीव महकालले गर्यो आर्थीक सहीत खाध्यान्न सहयोग

दाङ्, शान्ती नगर ७ दुबिचौरका बिजुली नाथ योगि को मृत्यु भए पछि घरमा खाने अन्न र आर्थीक अभाब भयपछी कीरीया पुत्रीलाई जय शीव महकालले आर्थीक सहीत खाध्यान्न सहयोग गरेको छ । बिजुली नाथ योगि को मृत्यु भयको चारौ दिन मा जय शिव महाकाल मानव सेवा आश्रम तुलसीपुर र रिद्दी सिद्दी गहना पसल का प्रो मीन […]