12 Nov, 2026
1 min read

बैशाख १ गते देखि १० गतेसम्म तुलसीपुरमा सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै

दाङ :  तुलसीपुरमा नयाँ वर्ष २०८० सालको अवसरमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । मितेरी युवा क्लब तुलसीपुरको आयोजनामा उक्त कार्यक्रम सञ्चालन हुन लागेको शनिवार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । स्थानीय स्तरमा लुकेर रहेका विभिन्न कला, प्रतिभाहरुलाई उजागर गरि हौसला प्रदान गर्ने मुख्य उद्देश्यले बैशाख १ गते देखि १० गतेसम्म सांस्कृतिक कार्यक्रम सञ्चालन […]

1 min read

आगोमा जलेकी विमला पुन २ महिना हुँदा पनि आर्थिक अभावका कारण घरमा थला पर्न बाध्य

दाङ :   राजपुर गाउँपालिका ७ भौवा नाका बस्ने ४० वर्षीया विमला पुन आगोमा जलेको साढे २ महिना महिना हुँदा पनि आर्थिक अभावका कारण घरमै थला परेकी छन् । गत पुस २९ गते  घरमा आगो ताप्ने क्रममा शरीरमा आग लागि  भएको उनको आफन्ती भरत घर्तीले बताए ।  उनका अनुसार आगोबाट दुबै खुट्टा र हात पनि  जलेको छ […]

1 min read

तुलसीपुरका एकदर्जन इन्टरनेट कम्पनीको लाइन काटने बिधुतको चेतावनी

दाङ,१२-चैत/ नेपाल बिधुत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई तत्काल तुलसीपुर बजार र मुख्य हाइवेका रहेका तारहरू व्यवस्थापन नगरेमा लाइन काटिदिने चेतावनी दिएको छ । तुलसीपुर बजार र पूर्वमा ग्वारखोला, पश्चिममा हापुरे , उत्तरमा राम्री र दक्षिणमा दमारगाउँसम्म सडकमा अव्यवस्थित रुपमा रहेका इन्टरनेटका तारहरू व्यवस्थापन गर्न आग्रह गर्दै आएको केन्द्रले जनाएको छ । […]

1 min read

नायक पल शाह दाङ आउदै

दाङ :  अभिनेता पल शाह दाङ आउने भएका छन । घोराहीमा हुन लागेको बृहत् सांस्कृतिक कार्यक्रम २०७९ मा सहभागी हुनका लागी अभिनेता पल शाह आफ्नो गृह जिल्ला आउन लागेका हुन । डिटेन नेपाल इन्टरटेनमेन्ट मिडिया प्रालिको आयोजनामा यही चैत्र ९ देखि ११ गतेसम्म घोराही १४ झिगौंरामा हुने वृहत सांस्कृतिक कार्यक्रममा सहभागी हुने छन् । आयोजक डिटेन नेपाल इन्टरटेनमेन्ट मिडिया प्रालिले बुधबार घोराहीमा […]

1 min read

तुलसीपुरको सफल्ता पछी घोराहीमा पनि रानी केक

दाङ, १ चैत । दुई बर्षदेखि तुलसीपुर बजारमा बाट आफ्नो सेवा दिदै आएको रानी केकले आफ्नो शाखा घोराहीमा पनि विस्तार गरेको छ । २०७७ साल फागुन २६ गते तुलसीपरमा सञ्चालनमा आएको रानी केकले बजार बढाउँदै मंगलवारदेखि घोराहीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो । घोराहीको मुख्यरोडअन्तर्गत सहिदगेटदेखि पूर्वतिर होटेल डोको नजिकै रानीकेकको शाखा कार्यालय सञ्चालनमा ल्याएको […]

1 min read

श्रीमदभागवत महापुराण तथा शिव चर्चा मा रातको समयमा पनी भक्तजनको भीड

दाङ :  तुलसीपुर उपमहानगरपालिका  ५ नयाँ बसपार्क पुल्चोकमा जारी श्रीमदभागवत महापुराण तथा शिव चर्चा २०७९ को छैठउ दिन सोमबार रात को समयमा पनी भक्तजनहरूको उपस्थिति बढेको छ । जयशिव महाकाल बचाऊ अभियानले अशक्त, असहाय , दुःखी, गरिबका लागि भोक र प्यास विरुद्धको महाअभियानका साथ गत फागुन २४ गतेदेखि श्रीमद्भागवत महापुराण तथा शिव चर्चा सञ्चालन गरेको छ […]

1 min read

सवारी पार्किङका लागि ट्राफिक प्रहरी प्रयासमा छ : प्रसाई

तुलसीपुर,२२-फागुन/ लुम्बिनी प्रदेशका ट्राफिक प्रहरी प्रमुख कृष्ण प्रसाईले प्रदेशका प्रमुख शहरमा सवारी साधन पार्किङका लागि स्थानीय सरकारसंग समन्वय गरीरहेको बताए । रिपोर्टस् क्लब नेपाल दाङ शाखाले सोमबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख प्रसाईले यस्तो बताए । रिपोर्टस् क्लब नेपाल दाङ शाखाका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रसाईले तीब्र […]

1 min read

तुलसीपुरमा पिकअप गाडीले अटोलाई ठक्कर दिदा दुई जना घाइते

तुलसीपुरको बाहिनी चोकमा बिहान ८ बजेतिर पिकअप जीपले अटोलाई ठक्कर दिदा दुई जना घाईते भएका छन। तुलसीपुर देखि जस्पुर तर्फ आउदै गरेको लु २ च २७३७ नम्बरको पिकअप गाडीले रा १ स ४५७७ नम्बरको अटोलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। घाइते दुबैजना पैदल यात्री रहेको प्रहरीले जनाएको छ। दुर्घट्नामा परी घाइते […]

1 min read

भीर मौरीको टोकाईबाट तीन जना घाइते

तुलसीपुरमा भीर मौरीको टोकाईबाट तीन जना घाइते भएका छन् । सोमबार दिउँसो करिब ४ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ गणेशपुर पार्कमा घुम्न गएका उनीहरुलाई जंगली भीर मौरीले टोकेको थियो । घाइते हुनेमा तुलसीपुर ७ का ५८ वर्षीय प्रेम बहादुर बिक, २९ वर्षीय छबेन्द्र विक र ३० वर्षीय मोहन लाल बिक रहेका छन् । […]

1 min read

अनलाईन टि भि पत्रकार संघ दाङ शाखाको पहलमा टीका सानुले गरीन सहयोग ।

अनलाईन टि भि पत्रकार संघ नेपाल दाङ शाखाको पहलमा लोक तथा दोहोरी गायिका टीका सानुले दाङका विभिन्न ठाउँका गरिव दुखी र बिपन्न परिवारलाई आर्थिक सहयोग गरेकी छिन । अनलाईन टि भि पत्रकार संघ नेपाल दाङ शाखाको अध्यक्ष एच. आर. मगर, सचीव भिम वलि र सदस्यहरु ठाकुर के सि र प्रसान्त पौडेल संगै गायिका सानुले दाङ […]