28 Jun, 2026
1 min read

तीजको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक विदा

दाङ,२९ भदौ । तीजको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिईएको छ । असोज १ गते परेको हरितालिका तीजको अवसरमा प्रदेशभरि सार्वजनिक विदा दिइएको हो । अधिकृत माधव शर्माले सूचना जारी गरि यस्तो जानकारी दिनुभयो । संघीय सरकारले तीजको अवसरमा महिलालाई मात्रै विदा दिएको अबस्थामा प्रदेशले सार्वजनिक विदा नै दिएको हो । त्यस्तै लुम्बिनी प्रदेश सरकारले […]

1 min read

दाङको तुलसीपुरमा एक नवजात शिशु मृत अवस्थामा फेला

तुलसीपुर,२९ भदौ । दाङको तुलसीपुरमा एक नवजात शिशु मृत अवस्थामा फेला परेको   प्रहरीले जनाएकाे छ । शुक्रबार बिहान १० बजेको समयमा तुलसीपुर उपमहानगरपालिका ५ न्यूरोडस्थित रहेको कुलोमा नवजात शिशु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त शिशुको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ । शिशु कसले र किन फालेको हो […]

1 min read

ईलाका प्रहरी कार्यलय तुलसीपुर मा आय डीएसपी पोखरेल

दाङ  :  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुर प्रसाद पोखरेलले कानुन कार्यान्वयनमा कसैको प्रभावमा परेर काम नगर्ने बताए ।  भर्खरै  सरुवा भएर इप्रका तुलसीपुरको प्रमुख भएर आएका  डीएसपी पोखरेले बुधबार  पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताए ।  अपराध नियन्त्रणमा प्रहरीको एक्लो प्रयास मात्रै सम्भव नहुने भन्दै उनले प्रहरीको नजर नपुगेको ठाउँमा सकारात्मक आलोचना सहितको सुझावका […]

1 min read

आज दीन भरी बीजुली बत्ती नआउने

दाङ, २३  भदौ । तुलसीपुर क्षेत्रमा आज शनिबार  विधुत  लाइन कटौति गरिने भएको छ । तुलसीपुर कार्यक्षेत्र भित्र पर्ने विधुत लाइन वरिपरीको रुखका हाँगाबिगा र रुख काट्ने भएकाले लाइन कटौती गर्न लागेको प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख शिव नारायण गोशेलीका अनुसार भोलि बिहान १० बजे देखि साझ ५ बजेसम्म […]

1 min read

दाङको चखौरा थारु सङ्ग्रहालयको अवलोकन गरेर फर्किदै गरेकको बस दुर्घना ,७ जनाको मृत्यु

दाङ,२३ भदौ ।  कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताउनुभयो ।दाङको चखौरामा रहेको थारु सङ्ग्रहालयको अवलोकन गरेर फर्किदै गरेको ना ७ ख २३२१ नम्बरको  बस बाँकेमा दुर्घना हुँदा ७ जनाको मृत्यु भएको छ भने ३२ जना घाईते भएका छन् […]

1 min read

बीधुत  प्रधीकरण का प्रमुख लाई ज्ञापनपत्र

दाङ, बीधुत  प्रधीकरण का प्रमुख लाई ज्ञापनपत्र कुनै सुचना बिना केहि दिन देखी  पट्क पट्क  बीधुत  जाने आउने गरेको हुँदा सम्पुर्ण उपभोक्ता , व्यापारी , विद्यार्थी लगायत आमनागरिकहरु समस्या  परिरहेको छ  । यहीँ बिषयलाई लिएर आज एच.आर. मिडिया हाउस प्रा. लि. र स्वतन्त्र युवा हरुले सयुक्त रुपमा तुलसीपुर बीधुत  प्राविधिकरणका प्रमुख शिव नारायण गोशली लाई […]

1 min read

न्यु चन्दन इलेक्ट्रीक सप्लायर्सले १०० बढी  इलेक्ट्रीसीयन हरुलाई टीसट र झोला बीतरन गरेकोछ

दाङ भाद्र १६ न्यु चन्दन इलेक्ट्रीक सप्लायर्स आफ्नो १८औ  इस्थापना दीबश मनायको छ ।आज गणेशपुर पार्क मा एक कार्यक्रमको आयोजना गरी १८औ बार्षीक तथा इलेक्ट्रीसीयन  भेटघाट कार्यक्राम गरेकोहो ।  कार्यक्रममा न्यु चन्दन इलेक्ट्रीक सप्लायर्सका संचालक बीजय वलीको सभापतीत्यो तथा तुलसीपुर उधोग बाणीज्य संघका उपाध्यक्ष मीन राज भण्डारीले  प्रमुख आतीथ्य को आसनग्रहण गर्नु भयको थीयो ।  […]

1 min read

दुर्घटना अपडेट :- घाइतेहरुको नाम सहित

दाङ, ४ भदौ । रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबहाक हाईस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी ६० बर्षीय कमारो कामी र दार्मा गाउँपालिका २ सल्यानका ३६ बर्षीय ओमपथ खत्री रहेको राप्ती प्रादेशिक अस्पताल स्रोतले बताएको छ । दुर्घटनामा परि अन्य १५ जना घाईते भएका […]

1 min read

टीका पुन को यो वर्षको सबैलाई नचाउने तीज गीत नेपालै कीन्दीन्छु बजारमा

दाङ् , २२साउन हिन्दु नारीहरुको महान चाड हरीतालीका तीज नजीकै गर्दा बजारमा तीजका गीत हरु आईरहेका छन । तेसै  मध्ये आज मात्र गायक तथा मेडेल भूबन परीयार को नेपालै कीन्दीन्छु बोलको तीज गीत बजार मा आयको छ। यस गीतमा गाईका टिका पुन र भूबन परीयार को स्वर रहेको छ । गीत को सब्द पनी गायक […]

1 min read

भो फुपै लाउदिन राम्री हुने गाजलुले हो तीज गीत बजारमा

तुलसीपुर, २२साउन । हिन्दु नारीहरुको महान चाड हरीतालीका तीज नजीकै गर्दा बजारमा तीजका गीत हरु आईरहेका छन । आज मात्र सञ्चारकर्मी दिपक कुमालको ‘भो फुपै लाउदिन ’ बोलको तिज गित पनी नेपाली सांगीतीक बजारमा सार्वजनिक भएको छ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले आज  तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी कुमालको तिज गित ‘भो फुपै […]