समाज
गोल्टाकुरीमा महायज्ञ लाग्ने
दंगीशरण गाँउपालिकाको गोल्टाकुरीमा फागुन १४ गतेदखी श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ लाग्ने भएको छ । पञ्चायण मन्दिर तथा धार्मिक पर्यटकिय स्थल निर्माण सहयोगार्थ फागुन १४ गतेदेखी २१ गतेसम्म सञ्चालन हुन लागेको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समितिका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष निम बहादुर खत्रीले जानकारी दिए । सप्ताह दंगीशरण गाँउपालिका वडा नं १ […]
सल्यानमा नन्दद्वारा भाउजू माथि धारिलो हतियार प्रहार
सल्यान, ७ फागुन ।सल्यानमा नन्दले भाउजू माथि धारिलो हतियार प्रहार गरेकी छिन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ३ मुलखोला बस्ने ३१ वर्षिया दुर्गा ओलीले सोही ठाउँ बस्ने गाउँले भाउजु नाता पर्ने ३७ वर्षिया दुर्गी खड्का संग एक आपसमा सामान्य विवाद हुँदा दुर्गी खड्काको टाउकाको बाँया साईड र बाँया कानमा धारिलो हतियार प्रहार गरी घाईते […]
आज शिवरात्रि मनाइँदै, देशैभरका शिवालयमा भक्तजनको भीड
हिन्दुहरुको प्रमुख चाड महाशिवरात्रि अथवा शिवरात्री पनि हो । विशेषगरी यो भगवानशिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामवाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका […]
जन्डिसका सात भ्रम
जन्डिस अर्थात् कमलपित्तका बिरामी वर्षैभरि देखिन्छन् । तर, यो एउटा यस्तो अवस्था हो, जुन बेलामा बिरामी र उसका आफन्तले उपचार गर्ने तरिकाबारे यति सुझाव पाउँछन् कि उनीहरू नै दोधारमा पर्छन् । जन्डिस अर्थात् कमलपित्तका बिरामी वर्षैभरि देखिन्छन् । तर, यो एउटा यस्तो अवस्था हो, जुन बेलामा बिरामी र उसका आफन्तले उपचार गर्ने तरिकाबारे यति सुझाव […]
तुलसीपुरमा खाना पकाउने ग्याँस पड्किदा दुई जना गम्भीर घाइते
तुलसीपुर, दाङको तुलसीपुरमा खाना पकाउने ग्याँस सिलिण्डर पड्किदा दुई जना गम्भीर घाइते भएका छन् । बिहीबार पौने १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका- १६ लहलौरा निवासी ५० वर्षिय कुसुम केसीले संचालन गर्दै आएको कृषि बिउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा ग्याँसको सिलिण्डर ‘लिक’ हुँदा दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी […]
आज ‘भ्यालेन्टाइन डे’
दाङ । विश्वभर आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइँदैछ । प्रेम दिवसलाई अहिले प्रिय चाड मान्नेहरूको पनि कमी छैन । भ्यालेन्टाइन डे आउनु महिनौँअघि नै युवायुवती प्रेमको रङ्गमा रंगिने गरेका छन्। विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रुपले मनाउने गरिएको […]
आन्दोलनरत यातायात मजदुरलाई सरकारले वार्तामा बोलायो
काठमाडौं । सरकारले आन्दोलित यातायात मजदुरलाई वार्तामा बोलाएको छ । सोमबार विभिन्न माग राख्दै यातायात मजदुरका संघ, संगठनहरुले बालाजु बसपार्क क्षेत्रमा आन्दोलन गरेपछि विभागले वार्ता आह्वान गरेको हो । विभागका महानिर्देशक तुल्सी गौतमले सबै समस्याहरु वार्तामार्फत समाधान गर्न सकिने भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरेर मंगलबार विहान ८ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ताका लागि […]
