25 May, 2026
1 min read

बालवालिकालाई पोसिलो आहारा वितरण वितरण

 तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा र तुलसीपुर उपमहानगरपालिका वार्ड न. ११ स्वास्थ्य चौकीको सहकार्य तथा अजरवैजान एम्बेसीको आर्थिक सहयोग र सेवा प्रतिष्ठान नेपालको आयोजनामा “बालवालिकालाई पोसिलो आहारा वितरण वितरण” कार्यक्रम तुलसीपुर ११मा सम्पन्न गरिएको छ ।  उरहरी स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष श्री प्रभा परियार ज्यू अध्यक्षता एवं सेवा प्रतिष्ठान नेपालको अध्यक्ष सन्तोष के.सी. को प्रमुख […]

1 min read

प्रधानमन्त्रीले भोलि लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्ने

दाङ :  लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् । सोमवार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने  प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए ।  प्रधानमन्त्रीको आगमन र सम्बोधनको सम्पूर्ण तयारी पुरा भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।  बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले विशेष […]

1 min read

महिला हराएको सूचना

माघ १८ हाम्रो पहुँच रेडियो नजिकै बस्ने सरिता तामाङ नाम गरेकी महीला बर्ष ५५ कि ,बोल्न नसक्ने , सुस्त मनस्थिति भयकी रातो स्विटर ,रातो बर्की रातो घोती लगाकी महीला प्रसेनी बाट तुल्सीपुर हाम्रो पहुच स्कुल घर आउदै गर्दा हरायको हुदा फेला पर्नु भयमा नजीक को प्रहरी कार्यालयमा खबर गरिदिनुहोला सम्पर्क ९८१२८५८१४४ मा हामीलाई खबर गर्न […]

1 min read

सेवा प्रतीस्ठान नेपाल द्वारा बालबालिकाहरु लाई पोसिलो आहारा वितरण

तुलसीपुर १६- दाङ तुलसीपुर उपमहानगरपालिका  वडा न. १३ मा बालबालिकाहरु लाई पोसिलो आहारा वितरण गरिएको छ । अजरवैजान दूतावासको आर्थिक सहयोग र सेवा प्रतिष्ठान नेपालको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका को सहकार्यमा पोसिलो आहारा बितरण कार्यक्रम सम्पन्न गरिएको हो । २ वर्ष मुनिका विभिन्न कारणले कुपोषण भएका बालबालिकाहरु र उनिहरुको आमाहरुलाइ उक्त पोषण युक्त सामाग्री गरिए […]

1 min read

मिडवेस्टका विद्यार्थीसंग प्रहरीकाे लागूऔषध सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

 कृष्ण अधिकारी इलाका प्रहरी कार्यालय खिलतपुरले मिडवेस्ट प्वाइन्ट एकेडेमी शान्तिनगर – ७ खैरेनी दाङका विद्यार्थीसंग लागूऔषध नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । इलाका प्रहरी कार्यालय खिलतपुर दाङको आयोजना तथा मिड वेस्ट प्वाइन्ट एकेडेमीको सहकार्यमा लागूऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम र्‍याली तथा कोणसभा गरि सम्पन्न गरिएकाे हाे । बढ्दो लागूऔषध नियन्त्रण विद्यार्थी मार्फत सचेतनामुल […]

1 min read

तुलसीपुर दाङमा “सामूहिक बलात्कार” तीन जना पक्राउ

केवी वली दाङ पुष २० दाङ को तुलसीपुरमा सामुहिक बलात्कारको आरोपमा तिनजना पक्राउ परेका छन् । पुष १३ बेलुका अन्दाजी ५ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ स्थित टरीगाँउ फुटबल मैदानको अगाडी जंगलमा लगेर सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् । १४ वर्षीय बालिका लाई फकाई स्कुटीमा बसाली टरीगाँउ फुटबल मैदानको अगाडी […]

1 min read

चाडपर्वलाई मद्यनजरगर्दै संचालन गरिएको १० दिने सरसफाइ अभियान सम्पन्न

कात्तिक ११ दाङ युवा विद्यार्थी हरुको अग्रसरमा तुलसीपुरमा संचालन गरिएको १० दिने सरसफाइ अभियान हिजो सनिवार सम्पन्न भयको छ । महान चाडपर्वलाई मद्यनजर गर्दै सुन्दर र स्वच्छ तुल्सीपुर बनाउने उद्देश्यका साथ राजु बि.कको व्यवस्थापनमा भएको १० दिने सरसफाइ अभियान हिजो सनिवार सम्पन्न गरिएको हो। बिहान ६:३० देखि ८ सम्म लगातार १० दिन संचालन गरिएको उक्त […]

1 min read

दशैँको टीकाको साइत कती बजे उत्तमछ त

काठमाडौँ : यसपालिको दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ।  बडादशैँको अवसरमा गरिने कार्यहरूबारे जानकारी गराउँदै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत आज सार्वजनिक गरेको हो। समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत विहान ९:१६ बजे र असोज २४ गते फूलपातीका दिन तुलजाभवानी यात्रा विहान ७:११ बजे तथा […]

1 min read

तुलसीपुरमा भोलिदेखि एक हप्तासम्म विद्युत सेवा अवरुद्ध हुने

दाङ :  तुलसीपुरमा एक हप्तासम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ । असोज १४ गतेदेखि २० गतेसम्म बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको कार्यक्षेत्र भित्र पर्ने विभिन्न ३३ केभी  र ११ केभी  फिडरहरूमा आवश्यक मर्मत र फिडर वरपरका रुखका हाँगा तथा रूखहरू काट्नुपर्ने […]

1 min read

सहकारी ठगी प्रकरण : चितवन जिल्ला अदालतमा जिबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

पोखरा,८ असोज २०८१। चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा गितेन्द्र बाबु राई (जिबी) सहित १७ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय चितवनले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। बचत कर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान […]