मुख्य समाचार
समाचार
Latest News
सम्पादक छनोट
तुलसीपुरमा कोठा भाडामा बस्ने सल्यानका एक दम्पती मृत फेला
तुलसीपुर, २० असोज । दाङको तुलसीपुरमा कोठा भाडामा बस्ने सल्यानका एक दम्पती मृत अवस्थामा फेला परेका छन् । सल्यानको त्रिवेणी गाउँपालिका ४ फालाबाङ घर भई अहिले दाङको तुलसीपुर ९ बेलुवामा कोठा भाडामा बस्दै आएका अन्जादी २५ वर्षीय शुसिल भण्डारी र उनकी अन्दाजी २१ वर्षीय श्रीमती पवित्रा डाँगी भण्डारी कोठा भित्रै मृत फेला परेको इलाका प्रहरी […]
दाङमा खुल्यो दुई वटा स्क्रिन सहितको मल्टिप्लेक्स सिनेमा हल
दाङ, १९ असोज । दुई वटा स्क्रिन सहित चार सय बाह्र सिट क्षमता सहितको दाङमा पहिलो मल्टिप्लेक्स सिनेमा हल खुलेको छ । घोराही उपमहानगरपालिका वडा नं.८ नारायणपुर स्थित सौँडीकुलामा भिएफएक्स सिनेमाज् प्रा.ली.ले हल सञ्चालनमा ल्याउन लागेको हो । घोराही, तुलसीपुर र नारायणपुरका झन्डै ४ लाख जनसङ्ख्यालाई लक्षित गरेर स्थापना गरिएको हो । यो हलको नाम […]
राष्ट्रिय संगीतकर्मी संघ दाङको अध्यक्षमा वली
दाङ, १७ असोज । राष्ट्रिय संगीतकर्मी संघ दाङको तेस्रो अधिबेशन मंगलवार दाङको तुलसीपुरमा सम्पन्न गरेको छ। जसले नयाँ नेतृत्व समेत चयन गरेको हो । तुलसीपुर उपमहानगरपालिकाको सभाहरूमा सम्पन्न गरिएको अधिबेशन बाट अध्यक्षमा दिपक ओलि , बरिस्ठ उपाध्यक्ष एच. आर. मगर , प्रथम उपाध्यक्ष उषा दशौदि , उपाध्यक्ष कमल खड्का , दिपक बर्मा, हरिकला बुढा , […]
बाघको आक्रमण बाट ४ जना घाईते
१५ असोज । सल्यानमा बाघकाे आक्रमणबाट चार जना घाईते भएका छन । घाइते हुनेहरुमा जिल्लाकाे छत्रेश्वरी गाउँपालिका वडा नं. ३ दोलि बस्ने बस्ने बर्ष ४० को राज के.सी, साेहि ठाउँका वर्ष ४० काे टेक बहादुर थापा, वर्ष १६ को छबिलाल के. सी र वर्ष २७ को भिमसेन थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको […]
दाङमा टेलि सिरियल डिङ्नो जिबनको साहाराको छायांकन गरिने
नीरला अर्याल ,तुलसीपुर, १४ असोज । दाङमा टेलि सिरियल डिङ्नो जिबनको साहाराको छायांकन गरिने भएको छ । दाङ जिल्लाको भाषा, कला- संस्कृतिलाई झल्काउने गरि पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित रहेर टेलि सिरियल छायांकन हुन लागेको हो । जिबनको साहाराको रूपमा रहेको डिङ्नोले दाङको भाषा, संस्कार, रीतिरिवाज र रहनसहन समेटेको छ । दाङका पर्यटकिय क्षेत्रहरुमा छायांकन […]
तुलसीपुरमा अटो र टयाक्टर ठोक्कीदा पाँच जना घाइते
तुलसीपुर, १४ असोज । तुलसीपुरमा ८ अश्वरा पेट्रोल पप्प नजिक आज दिउँसो सवा २ बजे अटो र टयाक्टर ठोक्कीदा पाँच जना घाइते भएका छन् । दुर्घटनामा परी अटोमा सवार दंगिशरण गाँउपािलका वडा नम्बर ६ राजपुरका ४० वर्षिय हेमन्त वली, सोही ठाँउका ७ वर्षको विशाल वली घाइते हुनुभएको छ । यस्तै दंगिशरण-६ राजपुरकै ३७ वर्षीया कृष्ण […]
होस्टेलमै विद्यार्थी झुन्डिएको अवस्थामा फेला
सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका –६ घण्टाघर अगाडी रहेको उषा बालबाटिका ईंलिस मिडियम माविको होस्टेलमा विद्यार्थी झुन्डिएको अवस्थामा फेला परेको छ।कक्षा २ मा अध्ययनरत वर्ष ८ का सलाम पुलामी मगर दुई तला भएको बेडमै झुन्डिएको अवस्थामा फेला परेका हुन्। दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका –१ स्थायी घर भएका बालकको आफन्तहरू आई सकेका छन्।शुक्रवार साँझ झुन्डिएको अवस्थामा फेला परेका बालकको […]
२०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी सकिन्छौँ – रवि लामिछाने
दाङ, १४असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ को निर्वाचनमा ठूला राजनीतिक दलहरू वा आफ्नो दलमध्ये एकको राजनीतिक सटर अन्त्य हुने बताएका छन् । लामिछानेले ठूला दलहरूकै वितृष्णाका कारण आफूहरू राजनीतिमा आएको र जनताले साथ दिएको बताएका छन् । शनिवार दाङको घोराहीमा आयोजना भएको कार्यक्रममा बोल्दै सभापति लामिछानेले २०८४ को निर्वाचनमा आफूहरूको जमानत […]
ठगी आरोपमा अभिनेता अनमोल केसी पक्राउ
काठमाडौँ — अभिनेता अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केसीलाई केहीबेरअघि काठमाडौंबाट पक्राउ गरेको हो । उनी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीका छोरा हुन् । उनलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । कार्यालयका एक प्रहरीका अनुसार उनलाई भक्तपुरको साँगा क्षेत्रबाट पक्राउ गरिएको हो । उनलाई १० लाख […]
रिसको झोकमा मोटरसाइकलमा आगो लगाउने महीला पक्राउ
दाङ ११-असोज/ दाङको घोराहीमा मोटरसाइकल आगजनी गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छन् । बुधबार दिउँसो घोराही उपमहानगरपालिका १८ पुष्पाञ्जली टोल बस्ने विराज चौधरीको रा २ प १५९३ नम्बरको मोटरसाइकल आगजनी गरेको आरोपमा एक जना महिला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता जनक मल्लले जानकारी दिए । पक्राउ पर्नेमा घोराही १० सौडिकुला निवासी […]

