दूध उत्पादक किसानले भुक्तानी नपाएको भन्दै बिहीबार देशभरि आन्दोलन
१७ फागुन, दूध उत्पादक किसानले भुक्तानी नपाएको भन्दै बिहीबार देशभरि आन्दोलन गरेका छन् । भुक्तानी नपाएको भन्दै केन्द्रीय दूध उत्पादक सहकारी संघको आह्वानमा ६४ जिल्लाका दूध सहकारी संघले आन्दोलन गरेका हुन् । केन्द्रीय संघले फागुनमा ७ मा घोषणा भएको कार्यक्रम अनुसार बिहीबार देशभरि दूध किसानले राजमार्गबाट सरकारको विरोध गरेका हुन् । बिहान १० बजेदेखि […]
राप्ती गाउँपालिकामा शुक्रबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुदै
देउखुरीकाे राप्ती गाउँपालिकामा शुक्रबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगितामा राप्ती गाउँपालिकाका विभिन्न वडाका महिला तथा पुरुष गरि १६ वटा टिमको सहभागिता रहने छ । खेलकुद प्रतियोगिताकाे उद्घाटन गाउँपालिकाकाे वडा नं.३ मसुरीया स्थित श्रीचाैर खेल मैदानमा हुने वडा नं.३ का वडा अध्यक्ष तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका […]
अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सवको तयारी तीव्र
दाङ : यही फागुन १८ गतेदेखि घोराहीमा हुने १२ औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० को तयारी तीव्र पारिएको छ । पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार भन्ने मूल नाराका साथ आयोजना गरिएको अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवको तयारी तीव्र पारिएको आयोजक मूल समितिले जानकारी दिएको छ । महोत्सवका लागी गठन भएका विभिन्न समिति उपसमितिहरूले […]
सञ्चारमाध्यमले सत्यतथ्य समाचारहरू प्रकाशन गर्नुपर्छ : अध्यक्ष बस्नेत
दाङ : शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले सञ्चारमाध्यमले सत्यतथ्य समाचारहरू प्रकाशन गर्नु पर्ने बताए । मंगलबार रिसर्च राप्ती मिडिया प्रालिद्वारा दाङको तुलसीपुरबाट सञ्चालित अनलाइन राप्तीको ५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताए । प्रालिका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा एवं प्रमुख बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै उनले पछिल्लो समय सञ्चार माध्यमले सत्यतथ्य भन्दा […]
दाङ : शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले सञ्चारमाध्यमले सत्यतथ्य समाचारहरू प्रकाशन गर्नु पर्ने बताए । मंगलबार रिसर्च राप्ती मिडिया प्रालिद्वारा दाङको तुलसीपुरबाट सञ्चालित अनलाइन राप्तीको ५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताए । प्रालिका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा एवं प्रमुख बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै उनले पछिल्लो समय सञ्चार माध्यमले सत्यतथ्य […]
वरिष्ठ गायक तथा संगीतकार आचार्यलाई प्रचण्ड र ओलीले दिए श्रद्धाञ्जली
काठमाडौ, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सोमबार निधन भएका आचार्यको शव अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । आज प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नक्साल पुगेर आचार्यलाई श्रद्धाञ्जली व्यक्त गरेका हुन् । […]
ग्राहक हरु लाई उपहार बाट्दै ओरेन्ज मोबाईल
तपाई कुनै पनी इलोक्ट्रोनिक सामान कीन्दै हुनुहुन्छ अथवा मोबाईल कीन्दै हुनुहुन्छ या बीग्रीयाको मोबाइल बाउने सोच मा हुनुन्छ ओरेन्ज मोबाईल शप तुलसीपुरले तीन सय देखी माथीका जुनसुकै सामान को खरीद गर्ने ग्राहाक हरु लाई एउटा भाग्यसाली उपहार कुप्पन दीदी आयको छ । प्रतेक तीन महीनामा उपहार को नतीजा फेसबुक र टीक टक लाईभ गरी सार्बजनीक […]
नेपालीहरुले भारतमा पनि भारतीय सिमकार्ड पाउने
काठमाडौं, ८ फागुन। नेपालीहरुले भारतमा पनि भारतीय सिमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सामाजिक सन्जाल एक्समार्फत् यो जानकारी दिएका हुन् । उनका अनुसार अब नेपाली नागरिकहरुले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने छन् ।
तुलसीपुरको वि पि चोकमा राष्ट्रीय प्रजातन्त्र दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम
नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिती दाङ् र नेपाली तरुण दल तुलसीपुर नगर कमीटीको संयुक्त आयोजनामा तुलसीपुरको वि पि चोकमा राष्ट्रीय प्रजातन्त्र दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम गरिएको छ । नेपाल बिद्यार्थी संघ दाङ् जिल्ला सदस्य झग्गु भण्डारीको सभापतित्व एबं नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य आकास भण्डारीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन भएको हो । नेपाल तरुण […]
सगरमाथा बोर्डिङ स्कुलको १७ औँ बार्षिकोत्सव सम्पन्न
दाङ, ५ फागुन । दाङको तुलसीपुर ९ वेलुवामा रहेको सगरमाथा बोर्डिङ स्कुलको १७ औँ बार्षिकोत्सव सम्पन्न भएको छ । बार्षिक उत्सव कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले बालबालिकालाई किताबी ज्ञानमा मात्र उन्मुख नगराइ भविष्यमा श्रम बेचेर खान सक्ने बनाउनुपर्ने बताएका हुन । उनले बालबालिकाको पहिलो पाठशाला घर भएकाले आमाबाबुले […]
