दुई मोटरसाइकल ठोक्किँदा एक जना घाइते
तुलसीपुर, ३० माघ । तुलसीपुरमा बुधबार राति ९ बजेको समयमा एकै दिशा तर्फ जादै गरेका दुईवटा माेटरसाईकल एकआपसमा ठाेक्किँदा एक जना घाइते भएका छन्। तुलसीपुर-९, दाेघरे पेट्रोल पम्प नजीकै दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना घाइते भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुर्य राणाले जानकारी दीय । तुलसीपुरबाट कृष्ण मन्दिरतर्फ जाँदै […]
राप्ती विद्या मन्दिर माध्यामिक विद्यालयमा अभिभावक भेला सम्पन्न
दाङ, २८ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित राप्ती विद्या मन्दिर माध्यामिक विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति तथा गूठी प्रमुख निर्मला डांगीकाे अध्यक्षता तथा प्याबसन दाङका अध्यक्ष निर्मल न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा राप्ती विद्या मन्दिर पुरानो विद्यालय भएको बताए । कार्यक्रममा गुण्स्तर बृद्धि […]
हिमचुली बोर्डिङ स्कूलको १८औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न
माघ-२१, दाङ विशाल परियार हिमचुली बोर्डिङ स्कूलको १८औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बरुण रावत, सभापति शसिराम पुन, तथा अतिथिहरू युवराज डाँगी, भिविजन रोका, बामदेव पोखरेल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा एकेडेमिक तथा खेलकुदमा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई मेडल तथा पुरस्कार प्रदान गरिएको थियाे। सरस्वती पूजाको […]
गुरुकुल एकेडेमीका विद्यार्थिहरुले खेलकुदमा पनि उत्कृष्ट पूदर्शन गर्दै घोराही
२1 माघ घोराही उपमहानगरपालिकाद्वारा आयोजित १७औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा गुरुकुल एकेडेमीकी छात्रा गरीमा चौधरीले आफ्नो उत्कृष्ट प्रदर्शन देखाउँदै २ वटा गोल्ड मेडल र १ वटा सिल्भर मेडल जित्न सफल भइन् । गँगा माबि रामपुरमा गत १८ गतेबाट भएको प्रतियोगितामा गुरुकुल एकेडेमीकी गरीमाले २०० मिटर दौडमा पहिलो स्थान हासिल गर्दै गोल्ड मेडल जितिन् भने लङ्जम्पमा पनि […]
गुरुकुल एकेडेमी घोराहीको १०औँ बार्षिकउत्सव सम्पन्न
घोराही १९ माघ गुरुकुल एकेडेमी घोराहीको १०औं वार्षिकोत्सव ईन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ। सो अवसरमा घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख नारायण पौडेलले , शिक्षा क्षेत्रमा गुरुकुल एकेडेमीको योगदानको प्रशंसा गर्दै शिक्षालाई आत्मनिर्भर र गुणस्तरीय बनाउन सरकार र निजी क्षेत्रको सहकार्यको आवश्यकता रहेको औल्याउनुभयो। यस्तै बिशिष्ट अतिथि समेत रहनुभएका नेपाल पत्रकार महासंघका केन्द्रीय […]
सेवा प्रतीस्ठान नेपाल द्वारा बालबालिकाहरु लाई पोसिलो आहारा वितरण
तुलसीपुर १६- दाङ तुलसीपुर उपमहानगरपालिका वडा न. १३ मा बालबालिकाहरु लाई पोसिलो आहारा वितरण गरिएको छ । अजरवैजान दूतावासको आर्थिक सहयोग र सेवा प्रतिष्ठान नेपालको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका को सहकार्यमा पोसिलो आहारा बितरण कार्यक्रम सम्पन्न गरिएको हो । २ वर्ष मुनिका विभिन्न कारणले कुपोषण भएका बालबालिकाहरु र उनिहरुको आमाहरुलाइ उक्त पोषण युक्त सामाग्री गरिए […]
मिडवेस्टका विद्यार्थीसंग प्रहरीकाे लागूऔषध सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न
कृष्ण अधिकारी इलाका प्रहरी कार्यालय खिलतपुरले मिडवेस्ट प्वाइन्ट एकेडेमी शान्तिनगर – ७ खैरेनी दाङका विद्यार्थीसंग लागूऔषध नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । इलाका प्रहरी कार्यालय खिलतपुर दाङको आयोजना तथा मिड वेस्ट प्वाइन्ट एकेडेमीको सहकार्यमा लागूऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम र्याली तथा कोणसभा गरि सम्पन्न गरिएकाे हाे । बढ्दो लागूऔषध नियन्त्रण विद्यार्थी मार्फत सचेतनामुल […]
पूर्णबहादुरको सारंगी २’को निर्देशनबाट पछि हटे सरोज पौडेल
सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेल दोस्रो श्रृंखलाको निर्देशनबाट पछि हटेका छन् । सामाजिक संजालमा सोमबार पोस्ट लेख्दै उनले यो फिल्मलाई कमाइ खाने भाँडो बनाउन नहुने धारणा राखेका छन् । निर्मातामध्येका एक विनोद पौडेलले दोस्रो श्रृंखला निर्माण गर्ने घोषणा गरेको एक दिनपछि निर्देशक पौडेलले निर्देशन नगर्ने उल्लेख गरेका हुन् । उनी लेख्छन्, ‘पूर्णबहादुरको […]
तुलसीपुर दाङमा “सामूहिक बलात्कार” तीन जना पक्राउ
केवी वली दाङ पुष २० दाङ को तुलसीपुरमा सामुहिक बलात्कारको आरोपमा तिनजना पक्राउ परेका छन् । पुष १३ बेलुका अन्दाजी ५ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ स्थित टरीगाँउ फुटबल मैदानको अगाडी जंगलमा लगेर सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् । १४ वर्षीय बालिका लाई फकाई स्कुटीमा बसाली टरीगाँउ फुटबल मैदानको अगाडी […]
रुकुमलाई पछि पार्दै हेलो मोबाईलले चुम्यो ललित स्मृति कप भलिबलको उपाधी
पुस १३ दाङ । दाङको तुलसिपुरमा संचालित दोस्रो ललित स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ को उपाधी हेलो मोबाईल तुलसिपुर ले जितेको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसिपुर दाङको आयोजनामा अरनिको खेलमैदान तुलसिपुरमा आज सनिवार सम्पन्न कडा प्रतिस्पर्धा अनि रोमाञ्चक फाइनल खेलमा रुकुम भलिबल लाई २३ -२५,२५-२०,२५-१७,२३-२५ र १५-१२ अर्थात ३-२ को सेटमा पराजित […]
