स्थानीय समाचार
दंगीशरण महोत्सवमा नायक पल शाहा आउँदै
दाङ, ८ माघ । प्रथम दंगीशरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव मा भोली माघ ९ गते नेपाली सिनेमा का नायक पल शाहा दाङ आउने भएका छन् । स्थानिय स्तरमा पर्यटन प्रबन्धन संगै कला संस्कृतिलाई जगेर्ना गर्ने मुल उद्देश्यले आयोजना गगरीएको १५ दिनसम्म चल्ने उक्त महोत्सवमा भोली माघ ९ गते सुपर स्टार नायक पहल शाह दाङ […]
आज बाट सुरु भयो प्रथम दंगीसरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१
दाङ, २८ पुष । प्रथम दंगीसरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१ को आइतबार दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी द्वारा उद्घाटन गरीयको छ । पौष २८ देखि माघ ८ गतेसम्म दंगीशरण ६ को बागर ठन्डि बजारमा चल्ने ब्यापारीक महोत्सबको गाउँपालिका अध्यक्ष शम्भु गिरीले पानसमा दियो बालि महोत्सवको उद्घाटन गरेका हुन । दंगीशरण गाउँपालिकाका पर्यटकीय स्थलहरुको […]
मृतकका आफन्तले दिनभर तुलसीपुर बजारमा आवतजावत ठप्प पारे
तुलसीपुर, २५ पुस । बुधबार दिउँसो पौने २ बजेतिर तुलसीपुर बजारबाट बसपार्क जादै गरेको लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसको ठक्करबाट तिर्सना घर्ती मगरको मृत्यु भएको थियो । उनी पैदल हिडिरहेको अबस्थामा बसले ठक्कर दिएको हो । पीडीत परीवार र समीती बीच सहमती न हुदा दीन भर तुलसीपुर बजार तनाब ग्रस्त बन्न पुगेको थीयो […]
तुलसीपुर दाङमा “सामूहिक बलात्कार” तीन जना पक्राउ
केवी वली दाङ पुष २० दाङ को तुलसीपुरमा सामुहिक बलात्कारको आरोपमा तिनजना पक्राउ परेका छन् । पुष १३ बेलुका अन्दाजी ५ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ स्थित टरीगाँउ फुटबल मैदानको अगाडी जंगलमा लगेर सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् । १४ वर्षीय बालिका लाई फकाई स्कुटीमा बसाली टरीगाँउ फुटबल मैदानको अगाडी […]
रुकुमलाई पछि पार्दै हेलो मोबाईलले चुम्यो ललित स्मृति कप भलिबलको उपाधी
पुस १३ दाङ । दाङको तुलसिपुरमा संचालित दोस्रो ललित स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ को उपाधी हेलो मोबाईल तुलसिपुर ले जितेको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसिपुर दाङको आयोजनामा अरनिको खेलमैदान तुलसिपुरमा आज सनिवार सम्पन्न कडा प्रतिस्पर्धा अनि रोमाञ्चक फाइनल खेलमा रुकुम भलिबल लाई २३ -२५,२५-२०,२५-१७,२३-२५ र १५-१२ अर्थात ३-२ को सेटमा पराजित […]
गुरु जजुर मा.वि रक्षाचौरमा मुटु रोग सम्बन्धि निःशुल्क स्वास्थ शिविर।
के.बि वली पुष २ दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.४ रक्षाचौरमा रहेको गुरु जजुर नमुना माध्यमिक बिध्यालयमा मुटु रोग सम्बन्धि निसुल्क स्वास्थ शिविर कार्यक्रम सम्पन्न गरिएको छ। त्रि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज, काठमाण्डौको आयोजना र गुरु जजुर नमुना माध्यमिक बिध्यालय तुलसीपुरको समन्वयमा मुटु रोग सम्बन्धि नि:सुल्क स्वास्थ शिविर कार्यक्रम […]
अनेरास्ववियु राप्ती बबई क्याम्पसको नयाँ नेतृत्वमको लागी वली निर्वाचित
मंसिर १९ दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) राप्ती बबई क्याम्पस तुलसीपुर दाङको २४ औं अध्यक्षमा कोमल बहादुर वली (के.वी) निर्वाचित भएका छन् । आज भएको अनेरास्ववियु राप्ती बबई क्याम्पसको २४ औं क्याम्पस सम्मेलन बाट सर्वसम्मत रुपमा वली निर्वाचित भएका हुन् । जसको उपाध्यक्षमा नवीन डाँगी , जनार्दन वली सचीवमा मिना बस्नेत […]
अनेरास्ववियु राप्ती बबईको नयाँ नेतृत्वमा वली
मंसिर १९ दाङ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) राप्ती बबई क्याम्पस तुलसीपुर दाङको २४ औं अध्यक्षमा कोमल बहादुर वली (के.वी) निर्वाचित भएका छन् । आज भएको अनेरास्ववियु राप्ती बबई क्याम्पसको २४ औं क्याम्पस सम्मेलन बाट सर्वसम्मत रुपमा वली निर्वाचित भएका हुन् । जसको उपाध्यक्षमा नवीन डाँगी , जनार्दन वली सचीवमा मिना बस्नेत सह-सचीवमा […]
तुलसीपुरमा खुला पुरुष कवड्डी प्रतियोगिता हुने
दाङ, ९ मंसिर । तुलसीपुरमा खुला पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ । युथ स्पोट्स एकाडेमीको आयोजनामा तुलसीपुर स्थित अरनिको मैदानमा मंसिर १० र ११ गते खुला पुरुष कबड्डी प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको तयारी पुरा भएको आयोजक युथ स्पोट्सका सचिव भानु घर्तीले जानकारी दिएका छन । प्रतियोगितामा प्रथम स्थान हाँसिल टिमले खसी, कप, […]
समाजसेवी डाँगीको पहलमा बिरामी वलीलाई अमेरिका बाट आयो आर्थिक सहयोग
६ कात्तिक दाङ लामो समय देखी बिरामी रत सल्यान जिल्ला त्रीवेनी गाउँपालीका वडा नं.३ टोट्के निवासी जेब बहादुर वलीलाई अमेरिका बाट आर्थिक सहयोग आएको छ। त्रीवेनी गाउँपालीका वडा नं.३ का निवर्तमान वडा सदस्य समाजसेवी व्यक्ती रेमन्त बहादुर डाँगीको पहलमा अमेरिका बाट आएको रकम आज राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारत वली लाई हस्तान्तरण गरिएको हो। […]
