27 Sep, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

 निरन्तर वर्षाले ग्वारखोला पुलको पूर्वी भाग भासियो, घोराही–तुलसीपुर सडकखण्ड पूर्ण रूपमा ठप्प*

चाडपर्वको संघारमै ताप्लेजुङको दोभान बजार खरानी: आधा घन्टामै लुटियो दर्जनाैं परिवारको खुसी

महिला स्कुटर स्लो रेस प्रतियोगिता हुने

बाढीमा बेपत्ता बाबु-छोराको तीन सातासम्म पत्ता नलागेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै

सवारी दुर्घटनामा ज्यान गुमाएकी कल्पना डाँगीको ४५ औँ पुण्यतिथिमा मानव सेवा आश्रममा भोजन दान

भोटेकोशी बाढी पीडितलाई तुलसीपुर उपमहानगरको ठूलो राहत: प्रतिपरिवार रु १ लाख नगद र कक्षा १२ सम्म निःशुल्क शिक्षा

समाचार

1 min read

सवारी दुर्घटनामा ज्यान गुमाएकी कल्पना डाँगीको ४५ औँ पुण्यतिथिमा मानव सेवा आश्रममा भोजन दान

Latest News

1 min read

 निरन्तर वर्षाले ग्वारखोला पुलको पूर्वी भाग भासियो, घोराही–तुलसीपुर सडकखण्ड पूर्ण रूपमा ठप्प*

निरन्तरको वर्षाका कारण दाङको तुलसीपुर र घोराही जोड्ने ग्वारखोला पुलको पूर्वी भाग (सडकतर्फको पहुँच मार्ग) भासिएपछि यातायात आवागमन पूर्ण रूपमा बन्द भएको छ। अविरल वर्षासँगै आएको बाढीले पुल नजिकैको सडकको भाग कटान गरी भासिएकाले सवारी साधन सञ्चालनमा उच्च जोखिम भएपछि आवागमन ठप्प पारिएको हो। सुरक्षा टोली परिचालन:** घटनालगत्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर […]
1 min read

चाडपर्वको संघारमै ताप्लेजुङको दोभान बजार खरानी: आधा घन्टामै लुटियो दर्जनाैं परिवारको खुसी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका– ३, दोभानमा भीषण आगलागी भएको छ। बाक्लो बस्ती रहेको दोभानमा लागेको आगलागीबाट प्रारम्भिक विवरणअनुसार करिब १० वटा घर जलेका छन्। करिब ५० घरधुरी रहेको बस्तीमा आगलागी भएपछि नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मी तथा स्थानीयवासी आगो नियन्त्रणमा जुटेका छन्। आगलागीको कारण भने अहिलेसम्म […]
1 min read

महिला स्कुटर स्लो रेस प्रतियोगिता हुने

तुलसीपुर, दाङ । महिलाहरूको सहभागिता, आत्मविश्वास र सुरक्षित सवारी संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको महिला स्कुटर स्लो रेस प्रतियोगिता सम्बन्धी पत्रकार सम्मेलन आज तुलसीपुरमा सम्पन्न भएको छ। Artistic Entertainment को आयोजनामा हुने प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको उद्देश्य, तयारी, नियम, पुरस्कार तथा सहभागिताका विषयमा जानकारी गराइएको थियो।कार्यक्रममा वरिष्ठ पत्रकार नारायण खड्काको […]
1 min read

जन्मदिनको अवसरमा अनुजा कँवरद्वारा विद्यालयलाई शैक्षिक सामग्री वितरण

दाङ,तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका–११ प्रीगाउँस्थित प्रावि प्रीगाउँमा समाजसेवी अनुजा कँवरले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयलाई शैक्षिक, खेलकुद तथा आवश्यक सामग्री सहयोग गरेकी छन्। कँवरले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गर्नुका साथै खेलकुद सामग्री र विद्यालयलाई आवश्यक अन्य सामग्री समेत प्रदान गरेकी हुन्। सहयोगको कुल मूल्य करिब १४ हजार रुपैयाँभन्दा बढी रहेको बताइएको […]

1 min read

बाँकेमा अतिक्रमित जग्गा खाली गराउन गएका प्रहरीमाथि खुकुरी प्रहार

नेपालगञ्ज, जेठ २८ – बाँकेको बैजनाथ गाउँपालिका–५ स्थित ईश्वरी माध्यमिक विद्यालयको अतिक्रमित जग्गा खाली गराउने क्रममा प्रहरीमाथि खुकुरी प्रहार भएको छ। अतिक्रमण हटाउन पुगेको प्रहरी टोलीमाथि स्थानीय महिलाले धारिलो हतियार प्रहार गर्दा एक प्रहरी हवल्दार सामान्य घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार प्रहरी हवल्दार सुनिल चौधरीमाथि स्थानीय सावित्रीकुमारी शाहीले खुकुरी प्रहार गरेकी हुन्। […]

1 min read

बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री

काठमाडौं, जेठ २६ ।सम्पत्ति विवादका कारण गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त भएका छन्। सरकारद्वारा गठित छानबिन समितिले गुरुङमाथि लगाइएका आरोप पुष्टि हुने आधार नभेटिएको निष्कर्ष दिएपछि उनी पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा गुरुङलाई पुनः गृहमन्त्री बनाइएको हो। उनको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम दिउँसो ३ […]

1 min read

श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ पक्राउ

२३ जेठ, काठमाडौं । ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापा पक्राउ परेका छन् । श्रीमतीको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको तारकेश्वर नगरपालिका-६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा उनले श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेको आरोप छ । विवादमा क्रममा थापाले भुजेललाई फलामको रड प्रहार गरेको प्रहरील जनाएको […]

1 min read

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेसिनहरू बनेपछि विरामहरू थप लाभान्वित

दाङ :  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वर्षौंसम्म बिग्रिएर थन्किएका डायलासिस सेवा मर्मत गरेर सञ्चालनमा ल्याइएको छ । मेसिन थिग्रिएर थन्किएपछि मिर्गौला रोगका बिरामीहरू लामो समयदेखि पालो कुर्न वाध्य रहँदै आएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सहप्राध्यापक डा  सुरेश रसाइलीले पोखराबाट हेमो डायलासिस सम्बन्धी प्राविधिक विज्ञको टोली बोलाएर बिग्रिएका डायलासिस […]

1 min read

टिप्पर ठक्करबाट बाबू छोराको मृत्यु

दाङको तुलसीपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। सोमबार बिहान साढे ५ बजेतिर रा १ ख २१९२ नम्बरको टिपरले रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई गुल्म चोकमा ठक्कर दिएको थियो। तीन जना सवार मोटरसाइकललाई टिपरले ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो। अर्की एक महिला घाइते छिन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख […]

1 min read

तुलसीपुरमा बालेन शाहको अभिव्यक्तिविरुद्ध माओवादीद्वारा राँके जुलुस

दाङ, तुलसीपुर । प्रधानमन्त्री बालेन शाह ले संसदमा नेपालले पनि भारतको केही भूभाग मिचेको भन्ने आशयको अभिव्यक्ति दिएपछि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका छन्। यसैक्रममा आज तुलसीपुरमा पनि नेकपा माओवादी केन्द्र निकट कार्यकर्ताहरूले राँके जुलुस प्रदर्शन गरेका छन्। नेकपा माओवादी केन्द्र तुलसीपुरको आयोजनामा तुलसीपुर बसपार्क क्षेत्रमा राँके जुलुस निकालिएको हो। प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय […]

1 min read

सांसद सुवेदीले भनेः टरिगाउँ एयरपोर्टलाई बहुबर्षिय बनाउने बाटो खुल्यो

दाङ क्षेत्र नं.३ का प्रतिनिधिसभा सदस्य कमल सुवेदीले टरिगाउँ एयरपोर्टलाई बहुबर्षिक बनाउने बाटो खुलेको प्रतिक्रिया दिएका छन्। थप समाचार कमे शुक्रबार अर्थमन्त्री स्वर्णीम वाग्लेले आर्थिक बर्ष २०८३/०८४ को बजेट भाषण गर्दै टरिगाउँ एयरपोर्ट पनि विस्तार गर्ने भनेपछि यसलाई बहुर्षिय बनाउने बाटो खुलेको बताए । यद्यपी टरिगाउँ एयरपोर्टा पनि विगतका बर्षहरुमा बजेट भाषणमा नाम आउथ्यो, तर, […]

1 min read

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

दाङमा ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।nदाङ जिल्लाको बबई गाउँपालिका–७ बेलासपुर र कृष्णपुर घाट क्षेत्रमा शनिबार बिहान करिब ६ बजे माछा मार्ने क्रममा शान्तिनगर गाउँपालिका–४ हिरापुर निवासी ४७ वर्षीय भोजराज केसीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भोजराज केसीसहित ७ जनाको टोलीले ब्याट्रीबाट करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा […]

1 min read

संघीय संसदमा आज बजेट प्रस्तुत हुँदै

काठमाडौं,१५ जेठ। आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट आज सार्वजनिक हुँदैछ । आज अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक(संघीय संसदको बैठक) मा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्ने छन् । झण्डै दुई तिहाइ बहुमत प्राप्त रास्वपा नेतृत्वको वर्तमान एकल सरकारले कस्तो बजेट ल्याउँछ भन्ने चासो छ । जेठको १५ […]