28 Sep, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

 निरन्तर वर्षाले ग्वारखोला पुलको पूर्वी भाग भासियो, घोराही–तुलसीपुर सडकखण्ड पूर्ण रूपमा ठप्प*

चाडपर्वको संघारमै ताप्लेजुङको दोभान बजार खरानी: आधा घन्टामै लुटियो दर्जनाैं परिवारको खुसी

महिला स्कुटर स्लो रेस प्रतियोगिता हुने

बाढीमा बेपत्ता बाबु-छोराको तीन सातासम्म पत्ता नलागेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै

समाचार

1 min read

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

बागलुङ — बागलुङको निसीखोला गाउँपालिका–३ मा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको…
1 min read

 निरन्तर वर्षाले ग्वारखोला पुलको पूर्वी भाग भासियो, घोराही–तुलसीपुर सडकखण्ड पूर्ण रूपमा ठप्प*

Latest News

1 min read

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

बागलुङ — बागलुङको निसीखोला गाउँपालिका–३ मा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घटना आइतबार बिहान करिब ४ देखि ५ बजेको बीचमा भएको हो। पहिरोमा परी ३९ वर्षीया श्यामकुमारी विक, १२ वर्षीय मनोज विक, ९ वर्षीय मुकेश विक र ५ वर्षीय निसन विकको मृत्यु भएको […]
1 min read

पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

पाल्पा, ११ असोजः जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको हो । दुवै जनाको शव निकालिएको छ । दुवै […]
1 min read

 निरन्तर वर्षाले ग्वारखोला पुलको पूर्वी भाग भासियो, घोराही–तुलसीपुर सडकखण्ड पूर्ण रूपमा ठप्प*

निरन्तरको वर्षाका कारण दाङको तुलसीपुर र घोराही जोड्ने ग्वारखोला पुलको पूर्वी भाग (सडकतर्फको पहुँच मार्ग) भासिएपछि यातायात आवागमन पूर्ण रूपमा बन्द भएको छ। अविरल वर्षासँगै आएको बाढीले पुल नजिकैको सडकको भाग कटान गरी भासिएकाले सवारी साधन सञ्चालनमा उच्च जोखिम भएपछि आवागमन ठप्प पारिएको हो। सुरक्षा टोली परिचालन:** घटनालगत्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर […]
1 min read

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

दाङमा ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।nदाङ जिल्लाको बबई गाउँपालिका–७ बेलासपुर र कृष्णपुर घाट क्षेत्रमा शनिबार बिहान करिब ६ बजे माछा मार्ने क्रममा शान्तिनगर गाउँपालिका–४ हिरापुर निवासी ४७ वर्षीय भोजराज केसीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भोजराज केसीसहित ७ जनाको टोलीले ब्याट्रीबाट करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा […]

1 min read

संघीय संसदमा आज बजेट प्रस्तुत हुँदै

काठमाडौं,१५ जेठ। आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट आज सार्वजनिक हुँदैछ । आज अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक(संघीय संसदको बैठक) मा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्ने छन् । झण्डै दुई तिहाइ बहुमत प्राप्त रास्वपा नेतृत्वको वर्तमान एकल सरकारले कस्तो बजेट ल्याउँछ भन्ने चासो छ । जेठको १५ […]

1 min read

ज्ञान ज्योती मावि फेरि देशकै उत्कृष्ट ७ मा पर्न सफल

 वैशाख २९, एजुकेसन समाचारले २०८३ सालमा तयार पारेको देशका उत्कृष्ट माविहरूको सूचीमा तुलसीपुर स्थित ज्ञान ज्योति माध्यमिक विद्यालय देशकै उत्कृष्ट ७ माविमा पर्न सफल भएको छ । मुलुकभरबाट छनोट गरिएका ४ हजार ७ सय ४१ मावि मध्ये ज्ञान ज्योति उत्कृष्ट ७ औं स्थानमा पर्न सफल भएको छ । भौतिकपुर्वाधार, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धि, स्थापना वर्ष, […]

1 min read

नेपाली कांग्रेस मा सक्रिय रहेका बिमल रिजाल रास्वपामा प्रवेश

तुलसीपुर, २७ वैशाख तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा समाजसेवी बिमल रिजाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा औपचारिक रूपमा प्रवेश गरेका छन्। पार्टी सभापति रवि लामिछाने ले उनलाई पार्टीको ब्याज लगाएर स्वागत गरेका हुन्। लामो समय नेपाली कांग्रेस मा सक्रिय रहेका रिजाल महाधिवेशन प्रतिनिधिसमेत थिए । उनले करिब तीन दशक लामो राजनीतिक यात्रा अन्त्य […]

1 min read

“त्यो चादनी” म्युजिक भिडियो सार्वजनिक

  नेपाली गीत-संगीत क्षेत्रमा नयाँ सिर्जना थपिँदै जाने क्रममा “त्यो चादनी” बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायक अनिक गिरिको स्वर रहेको यस गीतमा कान्त प्रसाद वलिको शब्द सृजना रहेको छ भने बिपिन आचार्यले लय, एरेन्ज तथा मिक्सिङको काम सम्हालेका छन् । MD Music स्टुडियोमा रेकर्ड तथा तयार गरिएको उक्त गीतले प्रेम र भावनात्मक कथावस्तुलाई समेट्ने […]

1 min read

प्युठानका आगलागि पीडितलाई ८ जना युवा मिलेर सहयोग

प्युठान । दाङका आठ जना युवाहरू मिलेर प्युठानका आगलागि पीडितलाई सहयोग रकम तथा राहत सामाग्री हस्तान्तरण गरेका छन् । प्युठानको ऐरावती गाउँपालिका–१, छेडेगाडको आगलागी बस्तीमा पुगेर उनीहरूले नगद र जिन्सीगरी २ लाख रुपैंया बराबरको राहत सामग्री हस्तान्तरण गरेका हुन् ।                               […]

1 min read

सल्यानमा ठुलो पारीनाममा बीस्पोटक सामाग्री फेला

सल्यान  । सल्यानमा ठूलो परिमाणमा विस्फोटक सामग्री फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सल्यान को कम्पाउण्डभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा ८६ वटा बम फेला परेको प्रहरीले जनाएको छ । गत बुधबार दिउँसो करिब साढे १२ बजेतिर शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालय परिसरमा सकेट बम जस्तो देखिने शङ्कास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता […]

1 min read

दाङमा विद्यार्थीहरूको फुड टेस्टिङ कार्यक्रम सम्पन्न

दाङको तुलसीपुर स्थित डिभाइन टेम्पल एकेडेमीमा कक्षा ११ मा होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरूले प्रयोगात्मक अभ्यास अन्तर्गत फुड टेस्टिङ कार्यक्रम सम्पन्न गरेका छन्। कुमाख कलेज सँगको समन्वयमा आयोजित उक्त कार्यक्रममार्फत विद्यार्थीहरूले आफ्नो १५ दिने अभ्यासलाई समापन गरेका हुन्। कार्यक्रमका क्रममा विद्यार्थीहरूले विभिन्न परिकारहरू तयार गरी उपस्थित अतिथिहरूलाई ती परिकारका विशेषता, प्रयोग गरिएका सामग्री तथा बनाउने विधिबारे […]

1 min read

रास्वपाका सांसद पोखरेलले मागे माफी

पोखरेल वैशाख ९ गते खिजिदेम्बा गाउँपालिका–२ रानीस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयमा जिल्ला वासीसँग भेटघाट, अन्तर्क्रिया तथा स्थानीय अवस्था बुझ्ने उद्देश्यले पुगेको बेला प्रधानाध्यापक गेटसम्म स्वागत गर्न नआएको भन्दै उहाले आक्रोश व्यक्त गरेको भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो । विज्ञप्तिमा उनले सार्वजनिक जीवनमा रहँदा बोली, व्यवहार र संयम उच्च स्तरको हुनुपर्ने स्वीकार गरेका हुन […]

1 min read

तालमा डूबेर दाङको तुलसीपुरमा नवराजको मृत्यु

दाङ,१२ बैशाख । तुलसीपुर उपमहानगरपालिका- १७ रत्न उद्यान नजिकै निर्माणाधीन तालमा डुबेर १९ वर्षीय नवराज बिकको मृत्यु भएको छ । साथीहरूसँग पौडी खेल्न गएका उनी पौडी खेल्न नजान्दा डुबेका हुन् । साथीहरूले उद्धार प्रयास गरे पनि सफल हुन सकेनन् । घटना पछि ईलाका प्रहरी कार्यालय तुलसीपुर बाट प्रहरी टोली पुगेर स्थानीय र विपद् व्यवस्थापन टोलीको […]