मुख्य समाचार
समाचार
Latest News
सम्पादक छनोट
शान्ति प्रक्रिया टुङ्ग्याउन सबै दलबीच सहकार्य आवश्यक : मन्त्री शर्मा
दाङ : सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउन सबै दलबीच सहकार्य आवश्यक रहेको बताइन् । घोराही उपमहानगरपालिका ११ जीतपुरस्थि सहिद परिवारसँगको भेटघाटमा उनले शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउन सबै दलहरूबीच सहकार्य हुने धारणा राखिन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमणको समयमा सबै दलले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन जाहेर […]
नेपाल सान्दार जितका साथ सेमिफाइनलमा
काठमाडौ १४ कार्तिक/ टी २० विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियामाथि ६ विकेटको सहज जित हात पारेको छ । १६६ रनको लक्ष्य पाएको नेपालले ४ विकेटको क्षतिमा १८ ओभरमै लक्ष्य प्राप्त गर्यो । नेपालको जितमा दुवै कुशलले ब्याटिङबाट योगदान दिँदा बलिङमा अभिनाश बोहोराले महत्वपूर्ण योगदान दिए । मल्लले विस्फोटक अन्दाजमा अर्धशतक […]
नागरिक एपमा लिंक भएको ड्राइभिङ लाइसेन्स ट्राफिक चेकिङमा देखाउन मिल्ने
काठमाडौं । अब ट्राफिक चेकजाँचमा नागरिक एपबाटै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखाउन मिल्ने भएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार मन्त्रिपरिषदको निर्णयअनुसार नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको सवारी चालक अनुमति पत्रलाई चेकजाँचका क्रममा मान्यता दिन थालिएको हो । नागरिय एपको आधिकारीक फेसबुक पेजले पनि यसबारे जानकारी दिएको छ । नागरिक एपको फेसबुक […]
कार्तिक २२ गते बाट “खाद्रे गोल्ड कप” २०८० सन्चालन हुने
दाङ, १२ कार्तिक । दाङको तुलसीपुर ४ खाद्रेमा “खाद्रे गोल्ड कप” Eigth ‘A’ Side खुल्ला नक आउट फुटबल प्रतियोगिता २०८० हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा न. ४ खाद्रे “युथ अफ खाद्रे” को आयोजनामा “खाद्रे गोल्ड कप” Eigth ‘A’ Side खुल्ला नक आउट फुटबल प्रतियोगिता २०८० प्रतियोगिता यहि कार्तिक २२ गते देखि सुरु हुन […]
कलाकारले पाय दशैँ मा ३५ रुपैया दक्षिण
काठमाडौं । चलचित्र कलाकारले एक आपसमा दशैंटीका आदानप्रदान गरेका छन् । उनीहरुलाई ३५ रुपैयाँ दक्षिणा समेत प्रदान गरियो । दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा चलचित्र कलाकार संघले टीका लगाउने कार्यक्रम आयोजना गरेको हो । पाका निर्देशक तथा गीतकार यादव खरेलले सबैलाई टीका, जमरा लगाइदिए । संघका निवर्तमान अध्यक्ष रविन्द्र खडकाको संयोजनमा आयोजना गरिएको कार्यक्रमको […]
तुलसीपुरमा रोयल भमके टि -२० क्रिकेट प्रतियोगिता २०८० हुने
दाङ : तुलसीपुरमा रोयल भमके टि -२० क्रिकेट प्रतियोगिता २०८० हुने भएको छ । स्वतन्त्र युवा समूह तुलसीपुर १ भमकेको आयोजनामा मदन भण्डारी रङ्गशालमा भमकेमा सञ्चालन हुने प्रतियोगिता यही कार्तिक १९ गते देखि सुरु हुनेछ । कार्तिक २५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका झन्डै १२ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक खगेन्द्र नेपालीले जानकारी दिए […]
दाङमा चिप्लिएर खोलामा खस्दा सैनिक थापाको मृत्यु
दाङ, १० कार्तिक । दाङको लमहीमा चिप्लिएर अर्जुन खोलामा खस्दा १ जना सैनीकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख राम केसिले लमही नगरपालिका ६ देउपुरमा रहेको रणसिंह दल गणका ३० वर्षीय लेस नायक शीतल थापा पिसाब फेर्न गएको बेला चिप्लिएर खस्दा मृत्यु भएको जानकारी दिए । […]
कपुरकोट गाउँपालिका स्तरीय मौलिक एवम् लोक गायन,नृत्य तथा बक्तित्वकला प्रतियोगिता हुँदै
दाङ, १० कार्तिक । कपुरकोट कला साहित्य संरक्षण समिती कपुरकोट गाउँपालिकाको आयोजना तथा कपुरकोट गाउँपालिकाको संरक्षकमा कात्तिक १४ गते कालिका मा.बि कपुरकोट सल्यानको प्राङ्गणमा कपुरकोट गाउँपालिका स्तरिय मौलिक एकल लोक गायन, नुत्य तथा सोरठी पैसरी नाच प्रदशन हुन लागेको हो । पछिल्लो समयमा स्थानीय स्तरका मौलिक आफ्नो छुट्टै पहिचान बोकेका कलाहरु लोप हुँदै गहिरहेको हुँदा […]
अभिनेता प्रकाश घिमिरे भिरबाट लडेर घाइते
काठमाडौं । अभिनेता प्रकाश घिमिरे भिरबाट लडेर घाइते भएका छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । “लोकप्रिय कलाकार प्रकाश घिमिरे आज बिहान गाईलाई घाँस काट्न गएका बेला आज बिहान भिरबाट लडेर उनी घाइते भएका थिए । लडेर घाइते भएका उनलाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो । “प्रकाश दाइको अवस्था गम्भीर रहेकाले थप […]
नेपाल तरुणदल तुलसीपुरले स्थापना दीवसको अवसरमा गर्यो फल-फुल वितरण
दाङ, १० कार्तिक । नेपाल तरुण दल तुलसीपुर नगर कमीटी द्वारा तरुण दल को ७१ औ स्थापना दीवसको अबसर पारी राप्ती प्रदेशीक अस्पताल तुलसीपुर दाङ् मा ७० बढि बिभिन्न जिल्लाका बिरामीलाई फलफुल बितरण गरिएको छ | नेपाल तरुण दल तुलसीपुर नगर अध्यक्ष कमल घर्ती को अध्यक्षता , दाङ क्षेत्र न ३ का सभापती जगत बहादुर […]

