मुख्य समाचार
समाचार
Latest News
सम्पादक छनोट
सल्यान दुर्घटना अपटेड : २२ जना घाइतेको पूरा विवरणसहित
घोराहीबाट रुकुमकोट जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस राप्ती राजमार्ग अन्तर्गत दाङ रूकुम सडक खण्डको सल्यान बागचौर नगरपालिका-२ ठिङबाङमा खोलाको पुलबाट बस खसेर भएको दुर्घटनामा २२ जना घाइते भएका छन्। उक्त दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी नविन कार्कीले जनाकारी दिए। […]
केक काटेर गरियो ” आउदैछु ” गितको अडियो – भिडियो सार्बजनिक
अहिलेको समयमा देश छोडेर प्रदेशिने क्रम बढीरहेको अवस्थामा गायक तथा सर्जक निरज के. सि अर्थात जेस्ट ले सोही समसामयिक बिषयलाई उठाएर एउटा समाज मात्र नभएर सिङ्गो देशको समस्या र पीडा गित मार्फत दर्शाउन खोजेका छन । घर परिवार , वृद्ध बुवाआमा , आफ्नो गाउँठाउँ जन्मिएको भुमी छोडेर बिदेशीने रहर कस्लाई पो हुन्छ र ? तर […]
आज चैते दशैं पर्व मनाइँदै
४ वैशाख, काठमाडौं । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा […]
गायक सुनिल गिरीले नयाँ गीत ‘कालिगड’ सार्वजनिक
काठमाडौं : गायक सुनिल गिरीले नयाँ गीत ‘कालिगड’ सार्वजनिक गरेका छन्। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर रुपमा सक्रिय रहेका गायक गिरी प्रायस् आफ्नो नयाँ शैली मार्फत दर्शक तथा श्रोतामाझ आउने गरेका छन् । यस्तैमा, गायक गिरीले नयाँ वर्षको अवसर पारेर शनिबार सार्वजनिक गरेको गीतमा उनीसँगै गायिका मेलिना राईको स्वर छ। उनले सार्वजनिक गर्ने फरक फरक शैलीका […]
राष्ट्रिय मिडिया महोत्सवको तयारी तीब्र
दाङ : नेपाल पत्रकार महासंघ दाङ शाखाले यही वैशाख ३ र ४ गते घोराहीमा आयोजना गरेको राष्ट्रिय मिडिया महोत्सवको तयारी तीव्र पारिएको छ । दाङमा पहिलोपटक हुन लागेको मिडिया महोत्सवको तयारी अन्तिम चरणमा पुगेको नेपाल पत्रकार महासंघ दाङ शाखाले जानकारी दिएको छ । मिडिया सम्बन्धी सम्पूर्ण सरोकारवाला निकाय, राष्ट्रिय स्तरका वरिष्ठ पत्रकारहरू, मिडिया विज्ञ र […]
नयाँ वर्षको दीन पश्चिम दाङमा स्कुटर र मोटरसाइकल ठोक्किदा ४ जना घाइते
तुलसीपुर, १ बैशाख । पश्चिम दाङमा स्कुटर र मोटरसाइकल ठोक्किदा ४ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर-३ निवासी १९ बर्षीय आशिस खड्का, मोटरसाइकलमा पछाडी सवार रहेका सोही ठाउका १४ बर्षीय सरज खड्का, स्कुटर चालक बबई गाउँपालिका-३ हंसपुरका ५२ बर्षीय देब प्रसाद आचार्य र स्कुटरमा सवार सोही वडाको खैरबट्टीका ४८ बर्षीय कुल […]
शहरी उन्मुख गरिबी निवारण गर्न एक हप्ते चिप्स बनाउने तथा पेन्टिङ तालिम
दाङ : सेवा प्रतिष्ठान नेपाल तुलसीपुर दाङले ९२ जना महिला र पुरुषलाई आत्मनिर्भर बनाउनको लागि एक हप्ते चिप्स तथा पेन्टिङ तालिम दिएको छ । सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङको आर्थिक सहयोगमा चैत २७ गते बैशाख ३ गतेसम्म तामिल दिएको छ । यस्तै तालिमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशमा निवर्तमान योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले […]
इस्लाम धर्मावलम्बीले आज इद उल फित्र मनाउँदै
काठमाडौं : इस्लाम धर्मावलम्बीले बिहीबार इद मनाउँदै छन्। एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो। इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। यो दिनमा मुस्लिम धर्मावलम्बी पवित्र भई सफा पवित्र लुगा लगाई मस्जिदमा गएर नमाज पढ्ने परम्परा छ। खुशीपूर्वक दीनदुःखी एवं गरिबलाई दान […]
राप्ती बबई क्याम्पस खेल प्रतियोगिता २०८० को उपाधि बिएडलाई
दाङ, २८ चैत । राप्ती बबई क्याम्पस तुलसीपुर, दाङकि अन्तर विभागिय खेल प्रतियोगिता २०८९ को उपाधी बिएड ले हात पारेको छ । राप्ती बबई क्याम्पस तुलसीपुर दाङको १८ औं वार्षिक साधारण सभाको अवसरमा आयोजित अन्तर विभाग खेल प्रतियोगिता -२०८० उपाधी बिएडले हात पारेको हो । पाँच दिन सम्म संचालन भएको छात्र, छात्रा दुबै तर्फको भलिबल […]
फरक विषयवस्तुमा आधारित कमेडी सिरियल लफङ्गा सार्वजनिक
काठमाडौँ २८चेैत, शहरिया जीवनको कथा व्यथामा आधारित कमेडी सिरियल लफङ्गा सार्वजनिक भएको छ। सहरमा घटेका घटनाहरूलाई र घट्न सक्ने सम्भावित घटनाहरूलाई कथामा उतारिएको देख्न सकिन्छ लफङ्गा नामक हास्य टेलिसरियल लेखान्त अफिसियल नामक युट्युब च्यानलबाट हरेक हप्ताको मंगलबार बेलुका ६ बजे आउने गरेको कलाकार तथा लेखक निर्देशक लेखान्त भुसालले हामीलाई जानकारी दिनुभएको छ विशेष गरी सहरमा […]

