19 Apr, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी

स्थानीय शासन सुदृढीकरणका लागि दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला

धारीलो हतीयार सहीत ८ जना पक्राउ

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन

दुईवटा मोटरसाइकल  एकआपसमा ठोक्किए, आगलागी हुदा  तीन जना विद्यार्थीको जलेर ज्यान गयो

समाचार

1 min read

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

दाङ, ५ चैत । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटनामा हुँदा १८ जना घाइते भएका छन्…

Latest News

1 min read

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

दाङ, ५ चैत । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटनामा हुँदा १८ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिकाको वडा नं. ८ थारादेखि कालिमाटी गाउँपालिकाको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको गाडी दुर्घटना भएको कुपिन्डे नगरपालिकाका प्रमुख कर्ण बहादुर बुढाथोकीले बताए । उनका अनुसार गाडी बनगाड कुपिन्डे नगरपालिका वडा नं. १० धाइरेमा दुर्घटना भएको हो । […]
1 min read

तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी

दाङको तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण फुट्सल प्रतियोगिता भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा रहेको लुम्बिनी फ्युचर पाथद्वारा सञ्चालित लुम्बिनी स्मार्ट स्कुलको आयोजनामा आज शुक्रबार मैत्रिपूर्ण फुट्सल प्रतियोगिता भएको हो । प्रतियोगितामा विभिन्न वडाका जनप्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो । प्रतिस्पर्धात्मक खेलमा जनप्रतिनिधि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ५–२ गोलअन्तरले पत्रकार टोलीलाई पराजित गर्दै उपाधि […]
1 min read

स्थानीय शासन सुदृढीकरणका लागि दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला

दाङ ३, वैशाख । प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम अन्तर्गत दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला गोष्ठी सुरु भएको छ। स्थानीय तहमा नागरिक संलग्नता र जवाफ देहितालाई संस्थागत गर्ने उद्देश्यसहित बेस संस्थाको आयोजना कार्यशाला गोष्ठी दंगीशरण गाउँपालिका चखौरामा सञ्चालन भइरहेको छ। बेस संस्थाको आयोजनामा तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय शासन […]
1 min read

त्रिशूलीमा ट्याक्सी खस्दा पांच जनाको मृत्यु, एक जना बेपत्ता

काठमाडौँबाट गोरखा आउदै गरेको एक ट्याक्सी आज बिहान सवा ७ बजे चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खस्दा एकै गाउँका पांच जनाको मृत्यु भएको छ भने थप एक जना बेपत्ता भएका छन्। पशुपति आर्यघाटमा ठूलाेबुबाकाे दाहसंस्कार गरेर गोर्खा  फर्कने क्रममा मुग्लिन नजिकैबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुलीमा खस्दा एकै घरका पांच […]

1 min read

राष्ट्रिय संगीतकर्मी सङ्घ लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न अध्यक्षमा पूर्णचन्द्र परियार

राष्ट्रिय संगीतकर्मी सङ्घ लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भएको छ। लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको जितपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो साथै अधिवेशनले पूर्ण चन्द्र परियारको अध्यक्षतामा १३ सदस्य कमिटी गठन गरेको छ। कमिटीको अध्यक्षमा पूर्णचन्द परियार र वरिष्ठ उपाध्यक्षमा लोकेन्द्र सुनार प्रथम उपाध्यक्षमा रन्जिता गुरुङ दृतीय उपाध्यक्ष भुवन खड्का महिला उपाध्यक्ष उषा दसौती त्यस्तै उपाध्यक्षमा सुरज […]

1 min read

देउवाले गरे दिवंगत नेता खुमबहादुरको प्रशंसा

शरद रेग्मी, दाङ १६-चैत/ नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर खड्का विरुद्ध झुट्ठा मुद्धा लगाएर फसाइएको दावी गरेका छन् । दाङ लमही नगरपालिका–९ अमिलियामा दिवंगत नेता खड्काको पूर्णकदको सालिक अनावरण गर्दै सभापती देउवाले खड्कालाई भष्ट्राचारको झुठ्ठो मुद्धामा फसाइएको दावी गर्दै खड्का देशको सच्चा सपुत भएको समेत बताए । `उनलाई षडयन्त्र पूर्ण तरिकाले जेल […]

1 min read

१९ वर्षीया युवतीको हत्या अभियुक्त सार्वजनिक

जिल्लाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाकी १९ वर्षीया युवती पदमा सुनारको बीभत्स हत्यामा संलग्न  अभियुक्त प्रहरीले लाई आज  सार्वजनिक गरेको छ । बीभत्स हत्या गरेको अभियोगमा छिमेकी सागर भनिने देवलाल सार्कीलाई प्रहरीले आज सार्वजनिक गरेको हो । सुनारको गत मङ्गलबार दिउँसो १२ बजे धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । प्रहरी को प्रारम्भिक अनुसन्धानमा हत्यामा संलग्न […]

1 min read

पश्चिम दाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

दाङ चैत १५,  पश्चिम दाङमा  एकजना महिलाको भिरबाट लडेर मृत्यु भएको छ  । बुधबार बिहान करिब साढे ८ बजेतिर बबई गाउँपालिका ७ मलई  स्यानी खोला जङ्गलमा घाँस काटेर घर फर्किने क्रममा अचानक भीरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी नवचन्द्र मल्लले जानकारी दिए । बबई गाउँपालिका ७ मलई बस्ने […]

1 min read

एच .आर.मिडिया हाउस प्रा.लि द्वारा बिजेता खेलाडीहरूलाई सम्मान

  दाङ, १५ चैत । एच .आर.मिडिया हाउस प्रा.लि तुलसीपुर दाङले बिजेता खेलाडीहरूलाई सम्मान गरेको छ । शृर्जनसिल युवा क्लब कालिमाटी सल्यानले तिन दिन सम्म आयोजना गरेको होली विशेष खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८० मा एच. आर. मिडिया हाउस तुलसीपुर दाङले प्रथम स्थान हासिल गर्न सफल भएको थियो । उक्त प्रतियोगितामा एच.आर. मिडिया हाउस तुलसीपुर […]

1 min read

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी सम्पर्कविहीन

कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी सम्पर्कविहीन भएकी छिन् । मेयर हमालकी जेठी छोरी आरती हमाल सोमबार भारतको जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कविहीन भएको मेयर हमालले सामाजिक सञ्जालमा लेखेका छन् । आरती ओशो साधक हुन् । केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी उनी सम्पर्कविहीन भएपछि खोजिदिन हमालले आग्रह गरेका छन् । ‘हिजोदेखि […]

1 min read

जापानबाट २३ जना नेपाली विद्यार्थीले एसईई दिने

काठमाडौ, १३ चैत । चैत १५ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) हुँदै छ । देशभरबाट पाँच लाख भन्दा बढी विद्यार्थीहरू एसईई दिने तयारीमा छन् । त्यसका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार नेपाल बाहिर एउटा परीक्षा केन्द्र छ । जापानबाट २३ […]

1 min read

गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने

गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले अहिले आफू विवाहको तयारीमा जुटेको बताइन् । ‘अहिले म विवाहको तयारीमा जुटेको छु । निम्तो बाँड्ने र अन्य तयारीको काममा व्यस्त छु,’ उनले भनिन् । गीतकार समेत रहेका सापकोटा बागलुङ निवासी हुन् । उनी अहिले अष्ट्रेलियामा […]