19 Apr, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी

स्थानीय शासन सुदृढीकरणका लागि दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला

धारीलो हतीयार सहीत ८ जना पक्राउ

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन

दुईवटा मोटरसाइकल  एकआपसमा ठोक्किए, आगलागी हुदा  तीन जना विद्यार्थीको जलेर ज्यान गयो

समाचार

1 min read

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

दाङ, ५ चैत । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटनामा हुँदा १८ जना घाइते भएका छन्…

Latest News

1 min read

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

दाङ, ५ चैत । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटनामा हुँदा १८ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिकाको वडा नं. ८ थारादेखि कालिमाटी गाउँपालिकाको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको गाडी दुर्घटना भएको कुपिन्डे नगरपालिकाका प्रमुख कर्ण बहादुर बुढाथोकीले बताए । उनका अनुसार गाडी बनगाड कुपिन्डे नगरपालिका वडा नं. १० धाइरेमा दुर्घटना भएको हो । […]
1 min read

तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी

दाङको तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण फुट्सल प्रतियोगिता भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा रहेको लुम्बिनी फ्युचर पाथद्वारा सञ्चालित लुम्बिनी स्मार्ट स्कुलको आयोजनामा आज शुक्रबार मैत्रिपूर्ण फुट्सल प्रतियोगिता भएको हो । प्रतियोगितामा विभिन्न वडाका जनप्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो । प्रतिस्पर्धात्मक खेलमा जनप्रतिनिधि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ५–२ गोलअन्तरले पत्रकार टोलीलाई पराजित गर्दै उपाधि […]
1 min read

स्थानीय शासन सुदृढीकरणका लागि दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला

दाङ ३, वैशाख । प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम अन्तर्गत दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला गोष्ठी सुरु भएको छ। स्थानीय तहमा नागरिक संलग्नता र जवाफ देहितालाई संस्थागत गर्ने उद्देश्यसहित बेस संस्थाको आयोजना कार्यशाला गोष्ठी दंगीशरण गाउँपालिका चखौरामा सञ्चालन भइरहेको छ। बेस संस्थाको आयोजनामा तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय शासन […]
1 min read

आज देशभरको मौसम अवस्था

  काठमाडौं : पश्चिमी र स्थानीय वायुको प्रभाव रहेकाले शुक्रबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली […]

1 min read

मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा गायक राई सहित तीनजना पक्राउ

२२ चैत, काठमाडौं । गायक राजेश पायल राई पक्राउ परेका छन् । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेका हुन् । राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । गएराति काठमाडौं उपत्यकाभरबाट १७२ जनालाई […]

1 min read

बस एकआपसमा ठोक्किदा १३ जना घाइते:

दाङ : दाङकाे देउखुरीमा बस एक आपसमा ठोकिँदा १३ जना यात्रु घाइते भएका छन । लमही नगरपालिका -३ वनगाउँमा दुइवटा बस एक आपसमा ठोक्किदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । बुटवलबाट सुर्खेतका लागि गुडेको लु१ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवलका लागि गुडेको रा १ ख २५८१ नम्बरको […]

1 min read

डिएसपी ठगबहादुर भ्रस्टाचारी ठहर : दुई वर्ष जेल र आठ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला

नेपाल प्रहरीका बर्खास्त प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । विशेष अदालतले आज उनलाई दोषी ठहर गर्दै दुई वर्ष जेल र आठ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार मुद्दामा केसीलाई दोषी ठहर […]

1 min read

एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा गरे अक्षयकोष स्थापना

दाङ : नारायणपुरस्थित श्री सिद्ध रत्ननाथ  माविका एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।   सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् ।गरिब तथा जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । कार्यक्रममा बोल्दै कार्यक्रमका […]

1 min read

राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई सेवा लिन सकस

दाङ :  दाङको राप्ती प्रादेशिक अस्पतालमा सेवा लिन आउने बिरामीहरूले सहज रुपमा सेवा नपाएको गुनासो गर्दै आइरहेका छन् । पछिल्लो समय अस्पतालमा बिरामीहरूको संख्या बढ्दै गइरहेको छ । बिरामीले टिकट काट्ने ठाउँदेखि डाक्टर र ल्याबको रिपोर्ट ल्याउन पनि घन्टौँ लाइनमा बस्न बाध्य हुन्छ । ५० बेडको स्वीकृत  पाएर सञ्चालन भइरहेको अस्पतालमा अहिले दैनिक ५ /  […]

1 min read

श्रीमान श्रीमती घाँटी रेटिएको अवस्थमा फेला

१९ चैत्र, बाँके । खजुरा गाँउपालिका वडा नं. ३ बी गाँउमा श्रीमान् श्रीमती घाँटी रेटिएको अवस्थामा फेला परेका छन । महेन्द्र रावत र गीतासिंह ठकुरीको धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा घरमा फेला परेका प्रहरीले जनाएको छ । गम्भिर अवस्थामा रहेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय धनौलीले उपचारका लागि नेपालगञ्ज स्थित भेरी अस्पताल पठाइएको थियो । जस […]

1 min read

करिब ६ किलो चरेससहित दाङकी आशा बर्दियामा पक्राउ

दाङ :  दाङकी एक महिला ६ किलो चरेससहित बर्दियामा पक्राउ परेकी छन् । सोमबार बढैयाताल गाउपालिका  २ स्थित फुटाहा चोकबाट दाङको लमही नगरपालिका– ४ की ४५ वर्षीया आशा चौधरी पक्राउ परेकी हुन । नेपालबाट भारतको बलेगाउँ तर्फ जाँदै गरेकी उनको साथबाट चेकजाँचका क्रममा प्रहरीले करिब ६ किलो चरेस बरामद भएको जानकारी दिएको छ । चौधरीको […]

1 min read

राष्ट्रिय संगीतकर्मी सङ्घ दाङको पुनर्गठन अधिवेशन सम्पन्न अध्यक्षमा कडेल निर्वाचित

दाङ १८ चैत । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिती दाङमा नयाँ नेतृत्व चयन भएकाे छ । आज शनिबार दाङकाे तुलसीपुरमा भएकाे संघकाे पहिलाे विशेष अधिवेशनले देउखुरीकाे भालुवाङ निवासी श्रीधर कँडेलकाे अध्यक्षतामा नयाँ कार्य समिती सर्वसम्मत चयन गरेकाे हाे । संगीतकर्मी संघ दाङका निर्वतमान अध्यक्ष दिपक वली हालै संघकाे बुटवलमा सम्पन्न प्रथम अधिवेशनबाट काेषाध्यक्षमा, उपाध्यक्ष […]

1 min read

पोखराको लेखनाथ अर्चलेमा अनौठो तरीकाले बस दुर्घटना

पोखरा, १७ चैत पोखरामा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । पोखराको लेखनाथ अर्चलेमा ग१ख ८६८० नम्बरको बस दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् । दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएको जिल्ला प्रहरी कार्यालयल कास्कीका सूचना अधिकारी सूर्यबहादुर रानामगरले जानकारी दिए । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा […]