18 Apr, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी

स्थानीय शासन सुदृढीकरणका लागि दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला

धारीलो हतीयार सहीत ८ जना पक्राउ

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन

दुईवटा मोटरसाइकल  एकआपसमा ठोक्किए, आगलागी हुदा  तीन जना विद्यार्थीको जलेर ज्यान गयो

तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स ब्यबसायी समितिको अध्यक्ष मा बस्नेत

समाचार

1 min read

तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी

दाङको तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण फुट्सल प्रतियोगिता भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा रहेको…

Latest News

1 min read

तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी

दाङको तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण फुट्सल प्रतियोगिता भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा रहेको लुम्बिनी फ्युचर पाथद्वारा सञ्चालित लुम्बिनी स्मार्ट स्कुलको आयोजनामा आज शुक्रबार मैत्रिपूर्ण फुट्सल प्रतियोगिता भएको हो । प्रतियोगितामा विभिन्न वडाका जनप्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो । प्रतिस्पर्धात्मक खेलमा जनप्रतिनिधि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ५–२ गोलअन्तरले पत्रकार टोलीलाई पराजित गर्दै उपाधि […]
1 min read

स्थानीय शासन सुदृढीकरणका लागि दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला

दाङ ३, वैशाख । प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम अन्तर्गत दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला गोष्ठी सुरु भएको छ। स्थानीय तहमा नागरिक संलग्नता र जवाफ देहितालाई संस्थागत गर्ने उद्देश्यसहित बेस संस्थाको आयोजना कार्यशाला गोष्ठी दंगीशरण गाउँपालिका चखौरामा सञ्चालन भइरहेको छ। बेस संस्थाको आयोजनामा तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय शासन […]
1 min read

धारीलो हतीयार सहीत ८ जना पक्राउ

तुलसीपुर, १ बैशाख । तुलसीपुर क्षेत्रमा गुण्डा गर्दी शैलीमा अराजक तरिकाले गतिविधि गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका १२ बस्ने बर्ष २० को प्रकाश छन्तेल , वडा नम्वर ६ बस्ने बर्ष २१ को कमल खडका, सोहि वडाका २१ बर्षको टेकम डाँगी, बर्ष १८ को प्रशान्त […]
1 min read

सागर वलीको खोलि तरेर’ बोलको गित  सार्वजनिक

लोक दोहरी गाईका टिका पुन ,नब गाएक सागर वली र बाबुराम डाँगी को आवाजमा रहेको ‘खोलि तरेर’ बोलको गीत सार्वजनिक भएको छ । मन्जीत पहाडीको शब्दमा खेमराज गौतमले संगीत रहेकाे उक्त गीतको भिडियो सरोज शाहीले छायांकन गरेका हुन् ।खेमराज गौतमको संगीत संयोजन रहेको सो गीत आलाप रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । विरेन्द्र वलीको निर्देशन […]

1 min read

आगोमा जलेकी विमला पुन २ महिना हुँदा पनि आर्थिक अभावका कारण घरमा थला पर्न बाध्य

दाङ :   राजपुर गाउँपालिका ७ भौवा नाका बस्ने ४० वर्षीया विमला पुन आगोमा जलेको साढे २ महिना महिना हुँदा पनि आर्थिक अभावका कारण घरमै थला परेकी छन् । गत पुस २९ गते  घरमा आगो ताप्ने क्रममा शरीरमा आग लागि  भएको उनको आफन्ती भरत घर्तीले बताए ।  उनका अनुसार आगोबाट दुबै खुट्टा र हात पनि  जलेको छ […]

1 min read

तुलसीपुरका एकदर्जन इन्टरनेट कम्पनीको लाइन काटने बिधुतको चेतावनी

दाङ,१२-चैत/ नेपाल बिधुत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई तत्काल तुलसीपुर बजार र मुख्य हाइवेका रहेका तारहरू व्यवस्थापन नगरेमा लाइन काटिदिने चेतावनी दिएको छ । तुलसीपुर बजार र पूर्वमा ग्वारखोला, पश्चिममा हापुरे , उत्तरमा राम्री र दक्षिणमा दमारगाउँसम्म सडकमा अव्यवस्थित रुपमा रहेका इन्टरनेटका तारहरू व्यवस्थापन गर्न आग्रह गर्दै आएको केन्द्रले जनाएको छ । […]

1 min read

नेपाल प्रहरीको एआईजीमा वसन्तबहादुर कुँवर नियुक्त

काठमाडौं१०-चैत/ नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो। आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा थिए । तर, सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो । हालको ३० […]

1 min read

नेवारी परम्परामाथि फिल्म बनाउँदै प्रदीप खड्का, बोर्डमा दर्ता गरे ‘बार्हा सी’

काठमाडौं । अभिनेता प्रदीप खड्काले आफ्नो कम्पनी प्रदीप मिडिया प्रालिबाट फिल्म ‘बार्हा सी’ निर्माण गर्ने भएका छन् । उक्त शीर्षकमा चलचित्र विकास बोर्डमा फिल्म दर्ता गर्दै उनले निर्माण इजाजत लिएका छन् । नेवारी भाषामा राखिएको उक्त शीर्षकको अर्थ हुन्छ, नेवारी समुदायमा गुफा बस्ने चलन । एक करोडभन्दा बढी बजेटमा निर्माण हुने बताइएको फिल्ममा प्रदीप र […]

1 min read

वैशाख १ देखि फिल्म र म्युजिक भिडियोका डान्सरको पारिश्रमिक बढ्ने

काठमाडौं । आगामी २०८० वैशाख १ गतेदेखि लागु हुनेगरी फिल्म, म्युजिक भिडियो र लोकदोहोरीका नृत्य कलाकारको पारिश्रमिकमा वृद्धि हुने भएको छ । गत साता बसेको चलचित्र नृत्य संघको बैठकले पारिश्रमिकको नयाँ दर तोक्ने निर्णय गरेको अध्यक्ष जनक कार्कीले अनलाइनखबरलाई जानकारी दिए । जसअनुसार फिल्म (भाषाभाषीसहित)मा नृत्य गर्ने व्यक्तिले प्रतिदिन तीन हजार, दुई दिनमा छायांकन सकिएमा […]

1 min read

टिटानस कसरी हुन्छ, के छ उपचार ?

क्लोस्ट्रिडियम टिटानी नामको जीवाणु घाउचोटका कारण मानिसको शरीरभित्र प्रवेश गरेपछि हुने संक्रमण टिटानस हो । यसलाई नेपालीमा धनुष्टंकार रोग भन्ने गरिएको छ । यसको जीवाणु मानिस तथा पशुचौपायाको गोबर, फोहोर, हिलोमा पाइन्छ । यो रोग लागेपछि मानिसको शरीर धनु झैं तन्किने, बांगिने भएकाले यसलाई धनुष्टंकार भनिने गरिएको हो । टिटानस सरुवा रोग भने होइन । […]

1 min read

नायक पल शाह दाङ आउदै

दाङ :  अभिनेता पल शाह दाङ आउने भएका छन । घोराहीमा हुन लागेको बृहत् सांस्कृतिक कार्यक्रम २०७९ मा सहभागी हुनका लागी अभिनेता पल शाह आफ्नो गृह जिल्ला आउन लागेका हुन । डिटेन नेपाल इन्टरटेनमेन्ट मिडिया प्रालिको आयोजनामा यही चैत्र ९ देखि ११ गतेसम्म घोराही १४ झिगौंरामा हुने वृहत सांस्कृतिक कार्यक्रममा सहभागी हुने छन् । आयोजक डिटेन नेपाल इन्टरटेनमेन्ट मिडिया प्रालिले बुधबार घोराहीमा […]

1 min read

आईसीसी क्रिकेट विश्वकप लिग टु: यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा प्रवेश

लकाठमाडौ२ चैत/ घरेलु टिम नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टु अर्न्तगत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईलाई पराजित गर्दै विश्वकप छनोटमा सिधै प्रवेश गरेको छ । बिहीबार टीयू क्रिकेट मैदानमा भएको खेलमा यूएईविरुद्ध नेपालले कीर्तिमानी जित निकालेसँगै नेपालले विश्वकप छनोटमा सिधै स्थान बनाएको हो । ३११ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा ४४ ओभरमा २६९ […]

1 min read

तुलसीपुरको सफल्ता पछी घोराहीमा पनि रानी केक

दाङ, १ चैत । दुई बर्षदेखि तुलसीपुर बजारमा बाट आफ्नो सेवा दिदै आएको रानी केकले आफ्नो शाखा घोराहीमा पनि विस्तार गरेको छ । २०७७ साल फागुन २६ गते तुलसीपरमा सञ्चालनमा आएको रानी केकले बजार बढाउँदै मंगलवारदेखि घोराहीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो । घोराहीको मुख्यरोडअन्तर्गत सहिदगेटदेखि पूर्वतिर होटेल डोको नजिकै रानीकेकको शाखा कार्यालय सञ्चालनमा ल्याएको […]