21 Sep, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

बाढीमा बेपत्ता बाबु-छोराको तीन सातासम्म पत्ता नलागेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै

सवारी दुर्घटनामा ज्यान गुमाएकी कल्पना डाँगीको ४५ औँ पुण्यतिथिमा मानव सेवा आश्रममा भोजन दान

भोटेकोशी बाढी पीडितलाई तुलसीपुर उपमहानगरको ठूलो राहत: प्रतिपरिवार रु १ लाख नगद र कक्षा १२ सम्म निःशुल्क शिक्षा

गिद्ध संरक्षणमा योगदान पुर्‍याएको भन्दै नेपाल टेलिभिजनका दाङ संवाददाता डाँगी सम्मानित

स्थापनाकै पहिलो वर्षमा लुम्बिनी स्मार्ट स्कूललाई ऐतिहासिक सफलता: Teachers’ Futsal Tournament को उपाधि कब्जा

सामाजिक सञ्जालमा देखेको भिडियोले छोयो मन, विपन्न विद्यार्थीलाई राजु यरीले गरे विद्यालय पोशाक सहयोग

समाचार

1 min read

बाढीमा बेपत्ता बाबु-छोराको तीन सातासम्म पत्ता नलागेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै

दाङ, ४ असोज । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि बेपत्ता भएका दाङका बाबु-छोराको तीन साता…
1 min read

सवारी दुर्घटनामा ज्यान गुमाएकी कल्पना डाँगीको ४५ औँ पुण्यतिथिमा मानव सेवा आश्रममा भोजन दान

Latest News

1 min read

बाढीमा बेपत्ता बाबु-छोराको तीन सातासम्म पत्ता नलागेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै

दाङ, ४ असोज । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि बेपत्ता भएका दाङका बाबु-छोराको तीन साता बितिसक्दा समेत कुनै अत्तोपत्तो नभएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गर्ने भएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३, दमार गाउँ निवासी गोपीलाल रोका र उनका छोरा लालबहादुर रोकाको आइतबार शितलपुर आर्यघाटमा सनातन हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गर्न लागिएको हो। […]
1 min read

सवारी दुर्घटनामा ज्यान गुमाएकी कल्पना डाँगीको ४५ औँ पुण्यतिथिमा मानव सेवा आश्रममा भोजन दान

दाङ, तुलसीपुर तुलसीपुर–११ कटाहाकी दिवंगत कल्पना डाँगीको ४५औँ दिनको पुण्यतिथिको अवसरमा डाँगी परिवारले मानव सेवा आश्रममा रहेका आश्रितहरूलाई भोजन गराएको छ। कल्पना डाँगीको सम्झनामा परिवारले आश्रममा रहेका १०० भन्दा बढी आश्रितहरूलाई भोजन दान गरेको हो। परिवारले दिवंगतको सम्झनालाई सामाजिक तथा परोपकारी कार्यसँग जोड्दै आश्रममा रहेका सहाराविहीन व्यक्तिहरूलाई खाना खुवाउने कार्यक्रम आयोजना गरेको जनाएको छ। कल्पना […]
1 min read

भोटेकोशी बाढी पीडितलाई तुलसीपुर उपमहानगरको ठूलो राहत: प्रतिपरिवार रु १ लाख नगद र कक्षा १२ सम्म निःशुल्क शिक्षा

तुलसीपुर दाङ — तुलसीपुर उपमहानगरपालिकाले विनाशकारी भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका आफ्ना नगरबासीका परिवारलाई ठूलो आर्थिक सहयोगका साथै उनीहरूका सन्तानलाई कक्षा १२ सम्म निःशुल्क पढाउने निर्णय गरेको छ। उपमहानगरपालिकाको ५२ औं कार्यपालिका बैठकले बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत स्वरूप जनही १ लाख रुपैयाँका दरले नगद उपलब्ध गराउने निर्णय पारित […]
1 min read

कलाकार दिपाशा बीसीको निधन

काठमाडौं । अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले  जानकारी दिए । ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय […]

1 min read

गुल्मीमा बालिका बलात्कारपछि हत्या आरोपमा युवक पक्राउ

२० कात्तिक, गुल्मी । गुल्मीमा बालिका बलात्कारपछि हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कात्तिक १७ गते बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका–४ हुग्दी खोला किनारमा १५ वर्षकी मनिषा रुचालको शव भेटिएको थियो । उनको बलात्कारपछि हत्या आरोपमा बाँके खजुरा गाउँपालिका–७ घर भई हाल चन्द्रकोट गाउँपालिका–४ बस्ने २३ वर्षका रहिस खाँलाई पक्राउ गरेको जिल्ला प्रहरी […]

1 min read

जाजरकोट सदरमुकाममै खुला आकाशमुनि गर्भवती १० दिनको बच्चा र भूकम्प पीडितहरु

भूकम्पबाट सबैभन्दा बढी मानवीय क्षति व्यहारेको जाजरकोटका दुर्गम क्षेत्र मात्र होइन, सदरमुकाम खलाङ्गामा समेत मानिसहरु खुला आकाशमुनि बस्न बाध्य छन् । जिल्लाका दुर्गम गाउँहरुमा पीडितहरु त्रिपाल समेत नपाएर खुला आकाशमुनि रात काट्न बाध्य त छन् नै, सदरमुकाम खलाङ्गामा समेत पीडितहरु खुला आकाशमुनि बसिरहेका छन् । चिसोमा बाहिर बस्नु पर्दाको दुःख त छदैछ, उनीहरुलाई खाद्यान्नको समेत […]

1 min read

रुकुमको आठविसकोटमा एकै परिवारका ६ सहित १० को मृत्यु

काठमाडौँ — कर्णाली प्रदेशको जाजरकोट आसपास केन्द्रविन्दु भएर शुक्रबार भुकम्प जाँदा केही मानवीय र भौतिक क्षति भएका विवरणहरु आउन थालेका छन् । रुकुमको आठविसकोटमा एकैघरका ६ जना सहित १० जनाको ज्यान गएको प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताए। सानीभेरी २ को पाखापानीमा २ जनाको मृत्यु भएको वडाअध्यक्ष मनोज बीसीले बताए। जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश […]

1 min read

६.४ म्याग्निच्युडको भूकम्प केन्द्रबिन्दु जाजरकोट

दाङ्, शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुशार जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन […]

1 min read

तुलसीपुरमा सयपत्री फुल र मालाको मुल्य निधारण

दाङ :  तुलसीपुर उपमहानगरपालिका प्लाष्टिकजन्य फूलहरू बिक्री वितरणमा कडाइका साथ रोक लगाएको छ , भने उपमहानगरमा व्यवसायिक रुपमा गरिएका सयपत्री फूल र  मालाको मूल्य पनि निर्धारण गरेको छ ।  बिहीवार उपमहानगरपालिका भित्रका पुष्प व्यवसायी र सरोकारवालासँग गरिएको छलफलपछि फूल तथा मालाको न्यूनतम मूल्य निर्धारण गरिएको हो ।तुलसीपुरमा १५ जना युवाले व्यवसायिक र सरकार तथा  निजी […]

1 min read

वडाध्यक्ष कप टि – २०क्रिकेट सुरु, वडा न ११ र १२ को बिजयी सुरुवात

दाङ : तुलसीपुरको उरहरीमा बिहीबार देखि तुलसीपुर नगर स्तरीय वडा अध्यक्ष कप टि – २०  क्रिकेट प्रतियोगिता २०८० सुरु भएको छ  ।  तुलसीपुर उपमहानगरपालिकाका ११ आयोजनामा अमर मावि  उरहरी खेल मैदानमा सञ्चालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख मेयर टिकाराम खड्काले उद्घाटन गरेका थिए ।  प्रतियोगिताको उद्घाटन समारोह लाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले राष्ट्रको सान र […]

1 min read

सुँगुरको मुटु प्रत्यारोपण गरिएका दोस्रो व्यक्तिको पनि मृत्यु

बाल्टीमोर । जिन हेरफेरपछि सुँगुरको मुटु प्रत्यारोप गरिएका दोस्रो व्यक्तिको पनि मृत्यु  भएको छ । मुटु प्रत्यारोपण गरेको ६ हप्तामा  ५८ वर्षका लरेन्स फसेटको मृत्यु भएको हो । शुरुआती दिनमा सुँगुरको मुटुले राम्रोसँग काम गरेको थियो । तर पछिल्ला केही दिनयता भने मुटुले राम्ररी काम गर्न छाडेको युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरले बताएको हो । हर्ट […]

1 min read

सर्वोच्च अदालतको फैसला लगत्तै रिगल भनिने योगराज ढकालले गरे प्रहरी सामु आत्मसमर्पण

काठमाडौं, १६ कात्तिक । सर्वोच्च अदालतको फैसला लगत्तै रिगल भनिने योगराज ढकालले गरे प्रहरी सामु आत्मसमर्पण ।   न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको थियो । संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको […]

1 min read

शान्ति प्रक्रिया टुङ्ग्याउन सबै दलबीच सहकार्य आवश्यक : मन्त्री शर्मा

दाङ :  सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउन सबै दलबीच सहकार्य आवश्यक रहेको बताइन् ।  घोराही उपमहानगरपालिका ११ जीतपुरस्थि सहिद परिवारसँगको भेटघाटमा उनले शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउन सबै दलहरूबीच सहकार्य हुने धारणा राखिन ।   संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमणको समयमा सबै दलले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन जाहेर […]