
मुख्य समाचार
समाचार
Latest News
सम्पादक छनोट
निहारिका र शिवराजबीच अदालतमा मिलापत्र
१७ माघ, काठमाडौं । कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुतले आरोपी शिवराज श्रेष्ठसँग मिलापत्र गरेकी छन् । जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र गरेकी हुन् । मिलापत्र अनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका छन् । जिल्ला अदालतमा अंश मुद्दा दिएकी उनले दुईबीच पति–पत्नीका […]
दाङ तुलसीपुर कारागारमा कैदी बला-त्कृत
दाङमा तुलसीपुर कारागारको गेटभित्र छिरेपछि पश्चिमतर्फ चिटिक्क परेको एउटा दुईतले भवन छ । भवनको भूईं तलामा दर्ता चलानीको काम हुन्छ भने दोस्रो तलामा जेलर र सहायक लेखापालको कार्यकक्ष छ । जेलर र सहायक लेखापालको कार्यकक्षसँगै सटेको रूममा किचेन (भान्सा) पनि छ । किचेन रूम कारागारका कर्मचारीलाई चिया र खाजा बनाउने प्रयोजनमा छ । गत कार्तिक […]
गृहमन्त्री को ? प्रधानमन्त्री भन्छन्– बनाएपछि थाहा हुन्छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीमा फर्किने रुचि देखाएका छन् । आइतबार नागरिकता लिएलगत्तै पार्टी सभापति बनेका उनले साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलालाई समेत भेटेका थिए । यद्यपि प्रधानमन्त्री प्रचण्डले कुनै निर्णय गरेका छैनन् । सोमबार पार्टी पदाधिकारी बैठकमा पनि यसबारे खासै छलफल नभएको माओवादीका एक नेताले बताए । बैठकपछि बहिरिने क्रममा […]
आज शहीद दिवस
प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ। शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ। यस दिन हुने औपचारिक […]
गायक प्रमोद खरेलले पारिश्रमिक घाइतेको उपचारमा खर्च गर्ने
गायक प्रमोद खरेलले आफूले पाउने पारिश्रमिक धनकुटा महोत्सवमा घाइतेहरूका लागि खर्च गर्ने जानकारी दिएका छन्। शनिबार राति भएको घटनाका बारेमा जानकारी दिनका लागि आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा फोन गरेर खरेलले उक्त जानकारी दिएका हुन् । रकमका विषयमा खरेलले नबताए पनि घटनाप्रति दुःख प्रकट गर्दै ‘कन्सर्ट’ का लागि तोकिएको आफ्नो […]
तुलसीपुरमा स्कुटीको ठक्करबाट पैदलयात्री घाइते
तुलसीपुर, १५ माघ । दाङमा स्कुटीको ठक्करबाट पैदलयात्री घाइते भएका छन । घाइते हुनेमा तुलसीपुर ८ निवासी ३५ वर्षीय धिरज चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार श्रिगाँउ बाट तुलसीपुर तर्फ आउदै गरेको रा ५ प ६५१२ नम्बरको स्कुटीले चौधरीलाई तुलसीपुर २ डाडाचिस नजिदै आइतबार बेलुका साडे ५ बजेको समयमा ठक्कर […]
खाद्य सचेतना बाँड्दै तुलसीपुर मेट्रो कलेज
तुलसीपुर, १५ माघ ।तुलसीपुर मेट्रो कलेजले विभिन्न सामुदायिक विद्यालयमा खाद्य सचेतना कार्यक्रम सञ्चालन गरेको छ । कलेजको फुड एण्ड डेरी टेक्नोलोजी कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले विभिन्न सामुदायिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई खाद्य सचेतताको आवश्यकता र महत्वका बारेमा जानकारी दिएका थिए । उनीहरुले मानव स्वास्थ्यमा खाने बानीले निकै प्रभाव पार्ने भन्दै सामान्य कमजोरीले […]
जिल्लास्तरीय तेक्वान्दोमा अल्फा डोजाङ च्याम्पियन
घोराही, १५ माघ ।दोस्रो जिल्लास्तरीय अल्फा तेक्वान्दो प्रतियोगितामा आयोजक अल्फा तेक्वान्दो डोजाङ घोराही टिम च्याम्पियन बनेको छ । दुई दिन घोराहीमा चलेको जिल्लास्तरीय प्रतियोगितामा २० टिमलाई पछि पार्दै आयोजक अल्फा तेक्वान्दो डोजाङको टिम ३१ पदकसहित च्याम्पियन बनेको हो । च्याम्पियन बनेको अल्फाले प्रतियोगितामा १४ स्वर्ण, ८ रजत र ९ काश्य गरि प्रतियोगितामा ३१ पदकसहित अल्फा […]
सामुदायिक वनमा मृत फेला परेका पुरुषको सनाखत
तुलसीपुर,१५-माघ/ राधा कृष्ण सामुदायिक वनमा झुण्डिएको अवस्थामा मृत फेला परेका पुरुषको सनाखत भएको छ । दाङको शान्तीनगर गाउँपालिका -७ खैरेनीस्थित राधा कृष्ण सामुदायिक वनमा आइतबार सवा ३ बजेतिर झुण्डीएको अवस्थामा पुरुषको शव फेला परेको थियो । मृत फेला पर्नेमा शान्तिनगर ७ का ३४ वर्षीय मधू थापा रहेको प्रहरीले बताएको छ । उनको शव पोष्टमाटमका लागि अहिले […]
टरिगाउँ एयरपोर्टमा सीता एयरको अफिसियल टुर
पाइलट रबिन्द्र डंगोलले प्रमुख समस्याका रुपमा चराहरु प्रसस्तै आँफुले देखेको हुँदा कतै फोहर छ कि भन्ने प्रश्न गरेका थिए दाङ, माघ १३ / निजी बिमान सेवा कम्पनी सीता एयरले दाङको टरिगाउँ एयरपोर्टमा शुक्रबार अफिसियल टुर गरेको छ । टुरपछि पाइलट रबिन्द्र डंगोलले दाङ एयरपोर्टमा सीताको १९ सिटे चार–डोर्नियर जहाजलाई उडान भर्न कुनै समस्या नरहेको प्रतिक्रिया […]