08 May, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

“त्यो चादनी” म्युजिक भिडियो सार्वजनिक

प्युठानका आगलागि पीडितलाई ८ जना युवा मिलेर सहयोग

सल्यानमा ठुलो पारीनाममा बीस्पोटक सामाग्री फेला

दाङमा विद्यार्थीहरूको फुड टेस्टिङ कार्यक्रम सम्पन्न

रास्वपाका सांसद पोखरेलले मागे माफी

तालमा डूबेर दाङको तुलसीपुरमा नवराजको मृत्यु

समाचार

1 min read

“त्यो चादनी” म्युजिक भिडियो सार्वजनिक

  नेपाली गीत-संगीत क्षेत्रमा नयाँ सिर्जना थपिँदै जाने क्रममा “त्यो चादनी” बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको…

Latest News

1 min read

“त्यो चादनी” म्युजिक भिडियो सार्वजनिक

  नेपाली गीत-संगीत क्षेत्रमा नयाँ सिर्जना थपिँदै जाने क्रममा “त्यो चादनी” बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायक अनिक गिरिको स्वर रहेको यस गीतमा कान्त प्रसाद वलिको शब्द सृजना रहेको छ भने बिपिन आचार्यले लय, एरेन्ज तथा मिक्सिङको काम सम्हालेका छन् । MD Music स्टुडियोमा रेकर्ड तथा तयार गरिएको उक्त गीतले प्रेम र भावनात्मक कथावस्तुलाई समेट्ने […]
1 min read

प्युठानका आगलागि पीडितलाई ८ जना युवा मिलेर सहयोग

प्युठान । दाङका आठ जना युवाहरू मिलेर प्युठानका आगलागि पीडितलाई सहयोग रकम तथा राहत सामाग्री हस्तान्तरण गरेका छन् । प्युठानको ऐरावती गाउँपालिका–१, छेडेगाडको आगलागी बस्तीमा पुगेर उनीहरूले नगद र जिन्सीगरी २ लाख रुपैंया बराबरको राहत सामग्री हस्तान्तरण गरेका हुन् । तुलसीपुर निवासी शंकर चौधरी, धर्मराज दाहाल उपेन्द्र पौडेल अमर खत्री, दिलिप केसी, टिकाराम दाहाल, पुनाराम […]
1 min read

सल्यानमा ठुलो पारीनाममा बीस्पोटक सामाग्री फेला

सल्यान  । सल्यानमा ठूलो परिमाणमा विस्फोटक सामग्री फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सल्यान को कम्पाउण्डभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा ८६ वटा बम फेला परेको प्रहरीले जनाएको छ । गत बुधबार दिउँसो करिब साढे १२ बजेतिर शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालय परिसरमा सकेट बम जस्तो देखिने शङ्कास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता […]
1 min read

सञ्चार कर्मी एच आर मगर द्वारा जन्म दीन को अबसर मा सहयोग

दाङको तुलसीपुरबाट सञ्चालन भइरहेको इगल खबरका प्रबन्धक एच. आर. मगरले आफ्नो जन्मदिनको अवसरमा आगलागी पीडितहरूलाई आर्थिक सहयोग गरेका छन् । सल्यानमा जारी दोस्रो वृहत सल्यान महोत्सव स्टल आगलागी पीडितहरूलाई आफ्नो जन्मदिनको अवसरमा नगद ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् । आगलागीबाट करोडौँको क्षति हुँदा व्यवसायीहरू पीडामा रहेको अवस्था उनीहरूलाई थोरै भएपनि राहत […]

1 min read

तुलसीपुर महोत्सवको रौनक बढ्दै ,दर्शकको भीड थामी नसक्नु

दाङ,८ फागुन । तुलसीपुर महोत्सवमा आज दर्शकको अत्यधिक उपस्थिति देखिएको छ। आयोजक तुलसीपुर चेम्बर अफ कमर्सका अनुसार महोत्सव ‘हाउसफुल’ भएको छ। आजको विशेष सांगीतिक कार्यक्रममा लोकप्रिय गायक पुष्कल शर्मा, गायिका सिम्रन परियार र एमटी महरले प्रस्तुति दिएका छन् । उनीहरूका चर्चित गीतमा दर्शक नाचगान गर्दै रमाएका थिए। महोत्सव फागुन १ गतेदेखि सुरु भएको हो । […]

1 min read

‘वाकाथन’ अभियानमा सहभागी हुन नायक राजेश हमाल आउँदै

दाङ, ६ फागुन । फागुनर प्रजातन्त्र दिवसको अवसरमा तुलसीपुरमा हुने वाकाथन अभियानमा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल सहभागी हुने भएका छन् । ”स्वास्थ्यको लागि प्रातःकालीन हिँडाई” भन्ने नाराका साथ सुरु हुन लागेको यो अभियानबारे मंगलबार रिपोर्टर्स क्लब दाङमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । डाक्टर किशोर खत्रीले ”स्वास्थ्यको लागि प्रातःकालीन हिँडाई” भन्ने नाराका […]

1 min read

प्रधानमन्त्री केपी शर्मा ओलीलेगरे विमास्थलको अवलोकन

दाङ :  प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको अवलोकन गरेका छन् । सोमबार विमास्थलको अवलोकन गर्दै उनले विमानस्थल सञ्चालन र स्तरोन्नतिका लागि आगामी वर्ष बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । “यस वर्ष विमानस्थलका लागि बजेट छुट्याइएको छैन । आगामी वर्ष बजेट छुट्याएर स्तरोन्नति गर्नेछौँ”, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्रीसँगै नेकपा ९एमाले० महासचिव शङ्कर […]

1 min read

तुलसीपुर महोत्सवमा चर्चित गायक भट्टराईको प्रस्तुतिमा दर्शक झुमे

दाङ :   तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज गायक रमेशराज भट्टराईको प्रस्तुति हेर्न दर्शकहरू उत्साहित देखिए । ‘बहुला गायक’ भनेर चिनिने भट्टराईले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा उपस्थित दर्शकहरू रमाए । गायक भट्टराईले ‘बेहुला बनाउँछु, भन्थी बहुला बनाएर गइ’ लगायतका चर्चित गीत गाएर दर्शकलाई झुमाए  । भट्टराईको ऊर्जाशील प्रस्तुति र स्टेजमा उनको आकर्षक प्रस्तुतीकरणले माहोललाई झन् […]

1 min read

प्रधानमन्त्रीले भोलि लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्ने

दाङ :  लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् । सोमवार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने  प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए ।  प्रधानमन्त्रीको आगमन र सम्बोधनको सम्पूर्ण तयारी पुरा भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।  बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले विशेष […]

1 min read

आचार्यकुलमले मनायो प्रथम वार्षिकोत्सव

 तुलसीपुरमा रहेको आचार्यकुलम विद्यालयले प्रथम बार्षिकोत्सव तथा अभिभावक दिबस मनाएको छ । गतवर्ष आजकै दिनदेखि सरस्वती पूजनका साथ अक्षारम्भ शैक्षिक कार्यक्रम सुरु गरेको विद्यायलयले आज(शनिबार) प्रथम बार्षिकोत्सव तथा अभिभावक दिबस मनाएको हो । योगलाई वैदिक संस्कृत र आधुनिक शिक्षासँग जोडेर योग्य र चरित्रवान नागरिकको निर्माण गर्न विद्यालय सञ्चालन गरिएको पतन्जली योग समिति लुम्बिनी प्रदेशका अध्यक्ष […]

1 min read

महोत्सवको दोस्रो दिन शुक्रबार गायीका टिका सानु र गायक कमल बिसी( माइलाले) आफ्नो प्रस्तुति राखे

दाङ, २ फागुन । दाङको तुलसीपुरमा दोस्रो कृषि सांस्कृतिक तथा व्यापारिक महोत्सव -२०८१ जारी रहेको छ । फागुन १ गतेदेखि सुरु भएको महोत्सवको दोस्रो दिन शुक्रबार गायीका टिका सानु र गायक कमल बिसी( माइलाले) आफ्नो प्रस्तुति राखेका थिए । गायिका टिका सानुले लैजाउ माया घुमाउन बम्बई, घाँसै काटौँ खोली दोबान लगायतका गीतहरू गाएकी थिइन् । […]

1 min read

भब्य तरीकाले गरीयो तुलसीपुर महोत्सवको उद्घाटन

 दाङ,१ फागुन । दाङको तुलसीपुरमा आजदेखि दोस्रो तुलसीपुर महोत्सव २०८१ सुरु भएको छ।’ स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार: सहरदेखि गाउँसम्म व्यापार विस्तार ‘ भने मूल नाराका साथ सञ्चालन भएको महोत्सवको भव्य उद्घाटन समेत गरिएको छ। तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेको प्रमुख अतिथितामा महोत्सवको […]

1 min read

सुरक्षा समितिका संयोजक मञ्जित बाँठाले दिए राजीनामा

तुलसीपुर, १ फागुन । तुलसीपुरमा विहीबारदेखि सुरु भएको महोत्सवको सुरक्षा समितिका संयोजक मञ्जित बाँठाले राजीनामा दिएका छन् । महोत्सव जस्तो सम्बेदनशील विषयमा मुल आयोजक समितिले कुनै चासो नदिएकाले राजीनामा दिएको उनले बताए । महोत्सवमा सुरक्षा मजवुत हुनुपर्छ । तर, त्यसमा मुल समितिले कुनै चासो नदिएको उनको आरोप छ । महोत्सवमा सुरक्षामा अलिकति पनि कमजोरी भएमा […]