09 May, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

“त्यो चादनी” म्युजिक भिडियो सार्वजनिक

प्युठानका आगलागि पीडितलाई ८ जना युवा मिलेर सहयोग

सल्यानमा ठुलो पारीनाममा बीस्पोटक सामाग्री फेला

दाङमा विद्यार्थीहरूको फुड टेस्टिङ कार्यक्रम सम्पन्न

रास्वपाका सांसद पोखरेलले मागे माफी

तालमा डूबेर दाङको तुलसीपुरमा नवराजको मृत्यु

समाचार

1 min read

“त्यो चादनी” म्युजिक भिडियो सार्वजनिक

  नेपाली गीत-संगीत क्षेत्रमा नयाँ सिर्जना थपिँदै जाने क्रममा “त्यो चादनी” बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको…

Latest News

1 min read

“त्यो चादनी” म्युजिक भिडियो सार्वजनिक

  नेपाली गीत-संगीत क्षेत्रमा नयाँ सिर्जना थपिँदै जाने क्रममा “त्यो चादनी” बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायक अनिक गिरिको स्वर रहेको यस गीतमा कान्त प्रसाद वलिको शब्द सृजना रहेको छ भने बिपिन आचार्यले लय, एरेन्ज तथा मिक्सिङको काम सम्हालेका छन् । MD Music स्टुडियोमा रेकर्ड तथा तयार गरिएको उक्त गीतले प्रेम र भावनात्मक कथावस्तुलाई समेट्ने […]
1 min read

प्युठानका आगलागि पीडितलाई ८ जना युवा मिलेर सहयोग

प्युठान । दाङका आठ जना युवाहरू मिलेर प्युठानका आगलागि पीडितलाई सहयोग रकम तथा राहत सामाग्री हस्तान्तरण गरेका छन् । प्युठानको ऐरावती गाउँपालिका–१, छेडेगाडको आगलागी बस्तीमा पुगेर उनीहरूले नगद र जिन्सीगरी २ लाख रुपैंया बराबरको राहत सामग्री हस्तान्तरण गरेका हुन् । तुलसीपुर निवासी शंकर चौधरी, धर्मराज दाहाल उपेन्द्र पौडेल अमर खत्री, दिलिप केसी, टिकाराम दाहाल, पुनाराम […]
1 min read

सल्यानमा ठुलो पारीनाममा बीस्पोटक सामाग्री फेला

सल्यान  । सल्यानमा ठूलो परिमाणमा विस्फोटक सामग्री फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सल्यान को कम्पाउण्डभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा ८६ वटा बम फेला परेको प्रहरीले जनाएको छ । गत बुधबार दिउँसो करिब साढे १२ बजेतिर शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालय परिसरमा सकेट बम जस्तो देखिने शङ्कास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता […]
1 min read

घोराहीकाे ट्राफिक चोक नजिकैका पसलमा आगलागी

दाङ, ३० माघ । घोराहीमा ट्राफिक पुलचोक नजिकैका पसलमा आगलागी भएको छ । घोराही उपमहानगरपालिका-१५, ट्राफिक पुल चोक नजिक रहेको तरकारी पसलसहित अन्य चार पसलमा पनि क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय दाङको उद्धार टोली तथा घोराही उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने कोशिस गरिएको छ । समयमै उद्धार टोली पुगेकोले ठूलो मानवीय क्षति […]

1 min read

तुलसीपुर महोत्सवको सम्पूर्ण तयारी पूरा, भोलि १ गते उद्घाटन

दाङ  : तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । बुधबार मेला स्थल मा पत्रकार सम्मेलन को आयोजनागरी सो कुराको जानकारी दीयको हो ।  स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार भन्ने मूल नाराका साथ दोस्रो तुलसीपुर महोत्सव -२०८१ भोलि फागुन १ गतेदेखि १६ गतेसम्म तुलसीपुरमा सञ्चालन हुन लागेको […]

1 min read

दुई मोटरसाइकल ठोक्किँदा एक जना घाइते

तुलसीपुर, ३० माघ ।  तुलसीपुरमा बुधबार राति ९ बजेको समयमा एकै दिशा तर्फ जादै गरेका  दुईवटा माेटरसाईकल एकआपसमा ठाेक्किँदा एक जना घाइते भएका छन्। तुलसीपुर-९, दाेघरे पेट्रोल पम्प नजीकै  दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना घाइते भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुर्य राणाले जानकारी दीय । तुलसीपुरबाट कृष्ण मन्दिरतर्फ जाँदै […]

1 min read

राप्ती विद्या मन्दिर माध्यामिक विद्यालयमा अभिभावक भेला सम्पन्न

दाङ, २८ माघ ।  तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित राप्ती विद्या मन्दिर माध्यामिक विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति तथा गूठी प्रमुख निर्मला डांगीकाे अध्यक्षता तथा प्याबसन दाङका अध्यक्ष निर्मल न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।   त्यस अवसरमा राप्ती विद्या मन्दिर पुरानो विद्यालय भएको बताए । कार्यक्रममा गुण्स्तर बृद्धि […]

1 min read

पूर्वप्रधानमन्त्री तथा काँग्रेसका सभापति देउवा दाङ आउँदै

दाङ,२२ माघ । पूर्वप्रधानमन्त्री तथा काँग्रेसका सभापति देउवा दाङ आउने भएका छन् । मटावाँ, बरघर, भलमन्सा संघको आयोजनामा दंगीशरण गाउँपालिका–३ स्थित चखौरामा भेला हुने थारुहरुलाई पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् । थारु सांस्कृतिक संग्रहालयमा माघ २६ र २७ गते हुने अन्तर प्रदेशस्तरीय कार्यक्रममा सांस्कृतिक तथा रैथाने खाना महोत्सव पनि लाग्ने छ […]

1 min read

ज्योतिपुन्जमा वैदिक विधि अनुसार बालबालिकालाई अक्षरारम्भ

दाङ, माघ २१। दाङको घोराही उपमहानगर वडा न २ रामपुरमा रहेको ज्योतिपुन्ज मोडेल इङलिस स्कुलमा सरस्वती मन्दिर निर्माण गरिएको छ । सरस्वती पूजाको अवसर पारेर आज सोमबार नवनिर्मित सरस्वती मन्दिरमा सरस्वती देविको मूर्तिको प्राणप्रतिष्ठा सहित वैदिक विधि अनुसार पूजापाठ गरि मन्दिरमा पूजापाठको शुभारम्भ गरिएको छ । ज्योतिपुन्ज मोडेल स्कुलभित्र मिनि हरियाली पार्कसगै सरस्वती मन्दिर स्थापना […]

1 min read

गुरुकुल एकेडेमी घोराहीमा नायक प्रदिप खड्काको उपस्थितिमा अक्षरारम्भ कार्यक्रम सम्पन्न

२१ माघ घोराही गुरुकुल एकेडेमी, घोराहीमा आज बसन्त पञ्चमिको विशेष अवसर पारेर नायक प्रदिप खड्काको उपस्थितिमा अक्षरारम्भ कार्यक्रम सम्पन्न गरीएको छ । यस कार्यक्रमको आयोजना नयाँ विद्यार्थीहरुलाई शिक्षा , संस्कार र संस्कृतिको महत्वको बारेमा जानकारी गराउने उद्देश्यले गरिएको थियो । कार्यक्रममा गुरुकुल एकेडेमीकी छात्रा सर्वश्री केसिले स्वागत मन्तव्य राख्दै विद्यार्थिहरुलाई शिक्षा र संस्कारको महत्त्व बारे […]

1 min read

हिमचुली बोर्डिङ स्कूलको १८औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

माघ-२१, दाङ विशाल परियार  हिमचुली बोर्डिङ स्कूलको १८औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बरुण रावत, सभापति शसिराम पुन, तथा अतिथिहरू युवराज डाँगी, भिविजन रोका, बामदेव पोखरेल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा एकेडेमिक तथा खेलकुदमा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई मेडल तथा पुरस्कार प्रदान गरिएको थियाे। सरस्वती पूजाको […]

1 min read

गुरुकुल एकेडेमीका विद्यार्थिहरुले खेलकुदमा पनि उत्कृष्ट पूदर्शन गर्दै घोराही

२1 माघ घोराही उपमहानगरपालिकाद्वारा आयोजित १७औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा गुरुकुल एकेडेमीकी छात्रा गरीमा चौधरीले आफ्नो उत्कृष्ट प्रदर्शन देखाउँदै २ वटा गोल्ड मेडल र १ वटा सिल्भर मेडल जित्न सफल भइन् । गँगा माबि रामपुरमा गत १८ गतेबाट भएको प्रतियोगितामा गुरुकुल एकेडेमीकी गरीमाले २०० मिटर दौडमा पहिलो स्थान हासिल गर्दै गोल्ड मेडल जितिन् भने लङ्जम्पमा पनि […]

1 min read

पाठेघरको मुखको क्यान्सरबाट बच्न किशोरीहरूलाई एच.पि.भी खोप लगाइदै तुलसीपुर

माघ १९ ‘पूर्णखोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित महिलाहरूमा हुने पाठेघरको मुखमा हुने क्यान्सर रोग बाट बचाउन यहि माघ २२ गते देखि देशभरका किशोरीहरूलाई एच.पि.भी खोप लगाइने भएको छ । राष्ट्रिय खोप अभियान अन्तर्गत तुलसीपुर उपमहानगर पालिकाका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय नजाने १० बर्ष देखि १४ बर्ष उमेर […]