20 Apr, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

हाम्रो पहुँच स्कुलद्वारा कक्षा १२ का विद्यार्थीलाई विदाई

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी

स्थानीय शासन सुदृढीकरणका लागि दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला

धारीलो हतीयार सहीत ८ जना पक्राउ

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन

समाचार

1 min read

हाम्रो पहुँच स्कुलद्वारा कक्षा १२ का विद्यार्थीलाई विदाई

दाङ, ६ बैशाख । तुलसीपुर ७ झुमरेस्थित हाम्रो पहुँच सेकेण्डरी स्कुलले कक्षा १२ का विद्यार्थीलाई…

Latest News

1 min read

हाम्रो पहुँच स्कुलद्वारा कक्षा १२ का विद्यार्थीलाई विदाई

दाङ, ६ बैशाख । तुलसीपुर ७ झुमरेस्थित हाम्रो पहुँच सेकेण्डरी स्कुलले कक्षा १२ का विद्यार्थीलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ११ का विद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रममा शिक्षा अधिकृत मनबहादुर खड्काले उज्ज्वल भविष्यको कामना गर्दै स्पष्ट लक्ष्यका साथ अघि बढ्न सुझाव दिएका थिए । सहकारीका अध्यक्ष शुक्रराज भण्डारीले व्यवहारिक सीपसहित स्वदेशमै अवसर […]
1 min read

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

दाङ, ५ चैत । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटनामा हुँदा १८ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिकाको वडा नं. ८ थारादेखि कालिमाटी गाउँपालिकाको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको गाडी दुर्घटना भएको कुपिन्डे नगरपालिकाका प्रमुख कर्ण बहादुर बुढाथोकीले बताए । उनका अनुसार गाडी बनगाड कुपिन्डे नगरपालिका वडा नं. १० धाइरेमा दुर्घटना भएको हो । […]
1 min read

तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी

दाङको तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण फुट्सल प्रतियोगिता भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा रहेको लुम्बिनी फ्युचर पाथद्वारा सञ्चालित लुम्बिनी स्मार्ट स्कुलको आयोजनामा आज शुक्रबार मैत्रिपूर्ण फुट्सल प्रतियोगिता भएको हो । प्रतियोगितामा विभिन्न वडाका जनप्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो । प्रतिस्पर्धात्मक खेलमा जनप्रतिनिधि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ५–२ गोलअन्तरले पत्रकार टोलीलाई पराजित गर्दै उपाधि […]
1 min read

राजनीतिक सिन्डीकेटतन्त्रको विरुद्धमा सबै एक हुनुको विकल्प छैनः रमेश खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका रमेश खरेलले राजनीतिक सिन्डीकेटतन्त्रको बिरुद्धमा सबै एक हुनुको विकल्प नरहेको बताए । शनिवार राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बताए । उनले सरकारको भागबण्डा र लुछाचुँडीको अन्त्य गर्न आफूहरु एक ठाउँमा उभिनुपरेको बताए । उनले देशमा सुशासन नभएसम्म देशले […]

1 min read

बैशाख १ गते देखि १० गतेसम्म तुलसीपुरमा सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै

दाङ :  तुलसीपुरमा नयाँ वर्ष २०८० सालको अवसरमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । मितेरी युवा क्लब तुलसीपुरको आयोजनामा उक्त कार्यक्रम सञ्चालन हुन लागेको शनिवार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । स्थानीय स्तरमा लुकेर रहेका विभिन्न कला, प्रतिभाहरुलाई उजागर गरि हौसला प्रदान गर्ने मुख्य उद्देश्यले बैशाख १ गते देखि १० गतेसम्म सांस्कृतिक कार्यक्रम सञ्चालन […]

1 min read

सागर वलीको खोलि तरेर’ बोलको गित  सार्वजनिक

लोक दोहरी गाईका टिका पुन ,नब गाएक सागर वली र बाबुराम डाँगी को आवाजमा रहेको ‘खोलि तरेर’ बोलको गीत सार्वजनिक भएको छ । मन्जीत पहाडीको शब्दमा खेमराज गौतमले संगीत रहेकाे उक्त गीतको भिडियो सरोज शाहीले छायांकन गरेका हुन् ।खेमराज गौतमको संगीत संयोजन रहेको सो गीत आलाप रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । विरेन्द्र वलीको निर्देशन […]

1 min read

आगोमा जलेकी विमला पुन २ महिना हुँदा पनि आर्थिक अभावका कारण घरमा थला पर्न बाध्य

दाङ :   राजपुर गाउँपालिका ७ भौवा नाका बस्ने ४० वर्षीया विमला पुन आगोमा जलेको साढे २ महिना महिना हुँदा पनि आर्थिक अभावका कारण घरमै थला परेकी छन् । गत पुस २९ गते  घरमा आगो ताप्ने क्रममा शरीरमा आग लागि  भएको उनको आफन्ती भरत घर्तीले बताए ।  उनका अनुसार आगोबाट दुबै खुट्टा र हात पनि  जलेको छ […]

1 min read

तुलसीपुरका एकदर्जन इन्टरनेट कम्पनीको लाइन काटने बिधुतको चेतावनी

दाङ,१२-चैत/ नेपाल बिधुत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई तत्काल तुलसीपुर बजार र मुख्य हाइवेका रहेका तारहरू व्यवस्थापन नगरेमा लाइन काटिदिने चेतावनी दिएको छ । तुलसीपुर बजार र पूर्वमा ग्वारखोला, पश्चिममा हापुरे , उत्तरमा राम्री र दक्षिणमा दमारगाउँसम्म सडकमा अव्यवस्थित रुपमा रहेका इन्टरनेटका तारहरू व्यवस्थापन गर्न आग्रह गर्दै आएको केन्द्रले जनाएको छ । […]

1 min read

नेपाल प्रहरीको एआईजीमा वसन्तबहादुर कुँवर नियुक्त

काठमाडौं१०-चैत/ नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो। आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा थिए । तर, सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो । हालको ३० […]

1 min read

नेवारी परम्परामाथि फिल्म बनाउँदै प्रदीप खड्का, बोर्डमा दर्ता गरे ‘बार्हा सी’

काठमाडौं । अभिनेता प्रदीप खड्काले आफ्नो कम्पनी प्रदीप मिडिया प्रालिबाट फिल्म ‘बार्हा सी’ निर्माण गर्ने भएका छन् । उक्त शीर्षकमा चलचित्र विकास बोर्डमा फिल्म दर्ता गर्दै उनले निर्माण इजाजत लिएका छन् । नेवारी भाषामा राखिएको उक्त शीर्षकको अर्थ हुन्छ, नेवारी समुदायमा गुफा बस्ने चलन । एक करोडभन्दा बढी बजेटमा निर्माण हुने बताइएको फिल्ममा प्रदीप र […]

1 min read

वैशाख १ देखि फिल्म र म्युजिक भिडियोका डान्सरको पारिश्रमिक बढ्ने

काठमाडौं । आगामी २०८० वैशाख १ गतेदेखि लागु हुनेगरी फिल्म, म्युजिक भिडियो र लोकदोहोरीका नृत्य कलाकारको पारिश्रमिकमा वृद्धि हुने भएको छ । गत साता बसेको चलचित्र नृत्य संघको बैठकले पारिश्रमिकको नयाँ दर तोक्ने निर्णय गरेको अध्यक्ष जनक कार्कीले अनलाइनखबरलाई जानकारी दिए । जसअनुसार फिल्म (भाषाभाषीसहित)मा नृत्य गर्ने व्यक्तिले प्रतिदिन तीन हजार, दुई दिनमा छायांकन सकिएमा […]

1 min read

टिटानस कसरी हुन्छ, के छ उपचार ?

क्लोस्ट्रिडियम टिटानी नामको जीवाणु घाउचोटका कारण मानिसको शरीरभित्र प्रवेश गरेपछि हुने संक्रमण टिटानस हो । यसलाई नेपालीमा धनुष्टंकार रोग भन्ने गरिएको छ । यसको जीवाणु मानिस तथा पशुचौपायाको गोबर, फोहोर, हिलोमा पाइन्छ । यो रोग लागेपछि मानिसको शरीर धनु झैं तन्किने, बांगिने भएकाले यसलाई धनुष्टंकार भनिने गरिएको हो । टिटानस सरुवा रोग भने होइन । […]

1 min read

नायक पल शाह दाङ आउदै

दाङ :  अभिनेता पल शाह दाङ आउने भएका छन । घोराहीमा हुन लागेको बृहत् सांस्कृतिक कार्यक्रम २०७९ मा सहभागी हुनका लागी अभिनेता पल शाह आफ्नो गृह जिल्ला आउन लागेका हुन । डिटेन नेपाल इन्टरटेनमेन्ट मिडिया प्रालिको आयोजनामा यही चैत्र ९ देखि ११ गतेसम्म घोराही १४ झिगौंरामा हुने वृहत सांस्कृतिक कार्यक्रममा सहभागी हुने छन् । आयोजक डिटेन नेपाल इन्टरटेनमेन्ट मिडिया प्रालिले बुधबार घोराहीमा […]