19 Apr, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी

स्थानीय शासन सुदृढीकरणका लागि दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला

धारीलो हतीयार सहीत ८ जना पक्राउ

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन

दुईवटा मोटरसाइकल  एकआपसमा ठोक्किए, आगलागी हुदा  तीन जना विद्यार्थीको जलेर ज्यान गयो

समाचार

1 min read

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

दाङ, ५ चैत । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटनामा हुँदा १८ जना घाइते भएका छन्…

Latest News

1 min read

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

दाङ, ५ चैत । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटनामा हुँदा १८ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिकाको वडा नं. ८ थारादेखि कालिमाटी गाउँपालिकाको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको गाडी दुर्घटना भएको कुपिन्डे नगरपालिकाका प्रमुख कर्ण बहादुर बुढाथोकीले बताए । उनका अनुसार गाडी बनगाड कुपिन्डे नगरपालिका वडा नं. १० धाइरेमा दुर्घटना भएको हो । […]
1 min read

तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी

दाङको तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण फुट्सल प्रतियोगिता भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा रहेको लुम्बिनी फ्युचर पाथद्वारा सञ्चालित लुम्बिनी स्मार्ट स्कुलको आयोजनामा आज शुक्रबार मैत्रिपूर्ण फुट्सल प्रतियोगिता भएको हो । प्रतियोगितामा विभिन्न वडाका जनप्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो । प्रतिस्पर्धात्मक खेलमा जनप्रतिनिधि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ५–२ गोलअन्तरले पत्रकार टोलीलाई पराजित गर्दै उपाधि […]
1 min read

स्थानीय शासन सुदृढीकरणका लागि दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला

दाङ ३, वैशाख । प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम अन्तर्गत दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला गोष्ठी सुरु भएको छ। स्थानीय तहमा नागरिक संलग्नता र जवाफ देहितालाई संस्थागत गर्ने उद्देश्यसहित बेस संस्थाको आयोजना कार्यशाला गोष्ठी दंगीशरण गाउँपालिका चखौरामा सञ्चालन भइरहेको छ। बेस संस्थाको आयोजनामा तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय शासन […]
1 min read

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टीम चढेको कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा निर्देशक विशाल भण्डारी लगायत रहेको प्रहरीले जनाएको छ । विहीबार बिहान ३/४ बजेतिर उनीहरु सवार बा-१-०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो । उनीहरु नगरकोटबाट फर्कंदै गर्दा उक्त […]

1 min read

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

दाङ, ५ चैत । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटनामा हुँदा १८ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिकाको वडा नं. ८ थारादेखि कालिमाटी गाउँपालिकाको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको गाडी दुर्घटना भएको कुपिन्डे नगरपालिकाका प्रमुख कर्ण बहादुर बुढाथोकीले बताए । उनका अनुसार गाडी बनगाड कुपिन्डे नगरपालिका वडा नं. १० धाइरेमा दुर्घटना भएको हो । […]

1 min read

तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी

दाङको तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण फुट्सल प्रतियोगिता भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा रहेको लुम्बिनी फ्युचर पाथद्वारा सञ्चालित लुम्बिनी स्मार्ट स्कुलको आयोजनामा आज शुक्रबार मैत्रिपूर्ण फुट्सल प्रतियोगिता भएको हो । प्रतियोगितामा विभिन्न वडाका जनप्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो । प्रतिस्पर्धात्मक खेलमा जनप्रतिनिधि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ५–२ गोलअन्तरले पत्रकार टोलीलाई पराजित गर्दै उपाधि […]

1 min read

स्थानीय शासन सुदृढीकरणका लागि दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला

दाङ ३, वैशाख । प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम अन्तर्गत दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला गोष्ठी सुरु भएको छ। स्थानीय तहमा नागरिक संलग्नता र जवाफ देहितालाई संस्थागत गर्ने उद्देश्यसहित बेस संस्थाको आयोजना कार्यशाला गोष्ठी दंगीशरण गाउँपालिका चखौरामा सञ्चालन भइरहेको छ। बेस संस्थाको आयोजनामा तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय शासन […]

1 min read

धारीलो हतीयार सहीत ८ जना पक्राउ

तुलसीपुर, १ बैशाख । तुलसीपुर क्षेत्रमा गुण्डा गर्दी शैलीमा अराजक तरिकाले गतिविधि गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका १२ बस्ने बर्ष २० को प्रकाश छन्तेल , वडा नम्वर ६ बस्ने बर्ष २१ को कमल खडका, सोहि वडाका २१ बर्षको टेकम डाँगी, बर्ष १८ को प्रशान्त […]

1 min read

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन

दाङ । दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन तथा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा फोटोग्राफर तथा फोटोग्राफी क्षेत्रका अग्रज तथा व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो।कार्यक्रमका अध्यक्ष तथा एसोसिएसनका अध्यक्ष लक्ष्मण न्यौपानेले फोटोग्राफी पेशा केवल व्यवसाय मात्र नभई समाजको इतिहास र भावनालाई चित्रमार्फत जीवित राख्ने महत्वपूर्ण माध्यम भएको बताए। […]

1 min read

दुईवटा मोटरसाइकल  एकआपसमा ठोक्किए, आगलागी हुदा  तीन जना विद्यार्थीको जलेर ज्यान गयो

जलेश्वर–बर्दिबास सडकखण्ड अन्तर्गत महोत्तरीको बथनाहा क्षेत्रमा दुईवटा मोटरसाइकल  एकआपसमा ठोक्किएर आगलागी हुदा  तीन जना विद्यार्थीको जलेर ज्यान गएको छ जब दुईवटा मोटरसाइकल जलेश्वर–बर्दिबास सडकखण्ड अन्तर्गत महोत्तरीको बथनाहा क्षेत्रमा एकआपसमा ठोक्किएर आगलागी भएको प्रहरीले जनाएको छ। यस घटनामा अन्य तीन जना विद्यार्थी गम्भीर घाइते भएका छन्। घाइतेहरू जिल्ला सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचाररत रहेका जिल्ला प्रहरी […]

1 min read

तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स ब्यबसायी समितिको अध्यक्ष मा बस्नेत

दाङ, २१ चैत । तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स ब्यबसायी समितिको बार्षीक साधारणसभा सम्पन्न भएको छ। समितिका अध्यक्ष थुमन  विश्वकर्मा सितलको अध्यक्षता तथा तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीको प्रमुख आतिथ्यता र तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव केशवराज केसीको विशिष्ट आतिथ्यतामा गणेशपुर पार्क मा आज कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ऋषिराज […]

1 min read

बनमा मृत भेटिएकी १४ बनर्षीया किशोरी दुई महिना अघि नै विहे गरेर गएको खुलेको छ

दीपक बोहरा तुलसीपुर१७ चैत । दाङको बबई गाउँपालिका वडा नं. ३ सल्लीकोट स्थित बनमा मृत भेटिएकी सोही ठाउँकी १४ बर्षीया  अनु खत्री दुई महिना अघि नै विहे गरेर गएको खुलेको छ । स्थानीय एक निजि विद्यालयमा कक्षा ८ मा पढ्दा पढ्दै उनको धनुसा निवासी एक ब्यक्तीसंग विहे भयो । उनका श्रीमान नियमित अनुको घर पनि […]

1 min read

नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन्  बालेन्द्र शाह

काठमाडौँ,१३ चैत । रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनी नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् । संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को चुनावमा […]

1 min read

छतबाट लडेर तुलसीपुर एक जानको मृत्यु

तुलसीपुर,१३ चैत । छतबाट लडेर मृत्यु भएका पूर्व राष्ट्रियसभा सदस्य तथा नेकपा एमालेका केन्द्रिय सदस्य कोमल वलीका वुवा ललितबहादुर वलीको अन्त्येष्टी गरिएको छ । शुक्रबार विहान १० बजेतिर तुुलसीपुर उपमहानगरपालिका–६ स्थित आफनै दुई तले घरको छतबाट खसेर मृत्यु भएका ८५ बर्षीय वलीको अन्त्यष्टी गरिएको हो । उनको शितलपुर बबई घाटमा अन्त्यष्टी गरिएको हो । बुवाको […]