20 Apr, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

हाम्रो पहुँच स्कुलद्वारा कक्षा १२ का विद्यार्थीलाई विदाई

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी

स्थानीय शासन सुदृढीकरणका लागि दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला

धारीलो हतीयार सहीत ८ जना पक्राउ

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन

समाचार

1 min read

हाम्रो पहुँच स्कुलद्वारा कक्षा १२ का विद्यार्थीलाई विदाई

दाङ, ६ बैशाख । तुलसीपुर ७ झुमरेस्थित हाम्रो पहुँच सेकेण्डरी स्कुलले कक्षा १२ का विद्यार्थीलाई…

Latest News

1 min read

हाम्रो पहुँच स्कुलद्वारा कक्षा १२ का विद्यार्थीलाई विदाई

दाङ, ६ बैशाख । तुलसीपुर ७ झुमरेस्थित हाम्रो पहुँच सेकेण्डरी स्कुलले कक्षा १२ का विद्यार्थीलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ११ का विद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रममा शिक्षा अधिकृत मनबहादुर खड्काले उज्ज्वल भविष्यको कामना गर्दै स्पष्ट लक्ष्यका साथ अघि बढ्न सुझाव दिएका थिए । सहकारीका अध्यक्ष शुक्रराज भण्डारीले व्यवहारिक सीपसहित स्वदेशमै अवसर […]
1 min read

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

दाङ, ५ चैत । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटनामा हुँदा १८ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिकाको वडा नं. ८ थारादेखि कालिमाटी गाउँपालिकाको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको गाडी दुर्घटना भएको कुपिन्डे नगरपालिकाका प्रमुख कर्ण बहादुर बुढाथोकीले बताए । उनका अनुसार गाडी बनगाड कुपिन्डे नगरपालिका वडा नं. १० धाइरेमा दुर्घटना भएको हो । […]
1 min read

तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी

दाङको तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण फुट्सल प्रतियोगिता भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा रहेको लुम्बिनी फ्युचर पाथद्वारा सञ्चालित लुम्बिनी स्मार्ट स्कुलको आयोजनामा आज शुक्रबार मैत्रिपूर्ण फुट्सल प्रतियोगिता भएको हो । प्रतियोगितामा विभिन्न वडाका जनप्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो । प्रतिस्पर्धात्मक खेलमा जनप्रतिनिधि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ५–२ गोलअन्तरले पत्रकार टोलीलाई पराजित गर्दै उपाधि […]
1 min read

आईसीसी क्रिकेट विश्वकप लिग टु: यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा प्रवेश

लकाठमाडौ२ चैत/ घरेलु टिम नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टु अर्न्तगत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईलाई पराजित गर्दै विश्वकप छनोटमा सिधै प्रवेश गरेको छ । बिहीबार टीयू क्रिकेट मैदानमा भएको खेलमा यूएईविरुद्ध नेपालले कीर्तिमानी जित निकालेसँगै नेपालले विश्वकप छनोटमा सिधै स्थान बनाएको हो । ३११ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा ४४ ओभरमा २६९ […]

1 min read

तुलसीपुरको सफल्ता पछी घोराहीमा पनि रानी केक

दाङ, १ चैत । दुई बर्षदेखि तुलसीपुर बजारमा बाट आफ्नो सेवा दिदै आएको रानी केकले आफ्नो शाखा घोराहीमा पनि विस्तार गरेको छ । २०७७ साल फागुन २६ गते तुलसीपरमा सञ्चालनमा आएको रानी केकले बजार बढाउँदै मंगलवारदेखि घोराहीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो । घोराहीको मुख्यरोडअन्तर्गत सहिदगेटदेखि पूर्वतिर होटेल डोको नजिकै रानीकेकको शाखा कार्यालय सञ्चालनमा ल्याएको […]

1 min read

बर्षा सिवाकोटीको सम्बन्ध बीछेद , भन्छिन्- एकअर्कालाई बुझ्न सकिएन

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी र अमेरिकामा बसोबास गर्दै आएका युवक आशिष गेलालबीचको वैवाहिक सम्बन्ध कानुनी रुपमा टुंगिएको छ । अभिनेत्री सिवाकोटीले दुई महिनाअघि कानुनी रुपमै आफूहरु अलग भएको बताइन् । गत वैशाख ९ गते काठमाडौंको एक रिसोर्टमा धुमधामले विवाह गरेका वर्षा र आशिषको सम्बन्ध नौ महिनामै टुंगिएको हो । विवाहलगत्तै वर्षा अमेरिका पुगेकी थिइन् […]

1 min read

बैंक तथा वित्तीय संस्थाविरूद्धको आन्दोलन फिर्ता

२९ फागुन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलनरत उद्योगी व्यवसायीहरुले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् । उद्योगी व्यवसायीको माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएपछि आन्दोलनका कार्याक्रम फिर्ता लिइएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । ‘प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि हामीले आन्दोलनका सबै कार्याक्रम फिर्ता लिएका छौं,’ उपाध्यक्ष श्रेष्ठले […]

1 min read

श्रीमदभागवत महापुराण तथा शिव चर्चा मा रातको समयमा पनी भक्तजनको भीड

दाङ :  तुलसीपुर उपमहानगरपालिका  ५ नयाँ बसपार्क पुल्चोकमा जारी श्रीमदभागवत महापुराण तथा शिव चर्चा २०७९ को छैठउ दिन सोमबार रात को समयमा पनी भक्तजनहरूको उपस्थिति बढेको छ । जयशिव महाकाल बचाऊ अभियानले अशक्त, असहाय , दुःखी, गरिबका लागि भोक र प्यास विरुद्धको महाअभियानका साथ गत फागुन २४ गतेदेखि श्रीमद्भागवत महापुराण तथा शिव चर्चा सञ्चालन गरेको छ […]

1 min read

आइसिसी विश्वकप लिग २: पीएनजीमाथि नेपालको सानदार जित

काठमाडौ२५ फागुन/ आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्र्तगत नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको छ । नेपालले दिएको २९८ रनको लक्ष्य पन्छाएको पीएनजी ४७ दशमलब १ ओभरमा रनमा २४५ अलआउट भयो । उसका लागि नर्मन भानुवाले ६० , टोनी उराले ५० रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ४, दीपेन्द्रसिंह ऐरीले २, कुशल […]

1 min read

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

काठमाडौ२५ फागुन / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनबाट एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै ७८ वर्षीय पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् । राष्ट्रपतिमा निर्वाचित पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका नेम्वाङले १५ हजार ५१८ मतभार पाए । पौडेलले प्राप्त गरेको मतभार […]

1 min read

अञ्जली अधिकारी भन्छिन् बरु चप्पल पड्काएर हिंड्ने क्यारेक्टर होस् तर चुइँगम पड्काएर हिंड्ने क्यारेक्टर नहोस्

काठमाडौं । चार वर्षअघि रिलिज भएको प्रकाश सपुतको गीत ‘बोल माया’ले मोडल अञ्जली अधिकारीलाई एकाएक चर्चामा ल्यायो । अन्य केही हिट म्युजिक भिडियोमा पनि उनले काम गरेकी छन् । यतिबेला उनलाई फिल्म खेल्नको लागि अफरहरु आइरहेका छन् । तर फिल्ममा साइन गरेकी छैनन् । हालैको एक कुराकानीमा उनले आफूलाई चार-पाँचवटा फिल्मबाट अफर आइरहेको र पात्रबारे […]

1 min read

‘बाहुबली २’ लाई उछिन्दै ‘पठान’ बन्यो भारतमा सर्वाधिक कमाउने हिन्दी फिल्म

काठमाडौं । शाहरुख खान स्टारर ‘पठान’को हिन्दी संस्करणले अर्को चर्चित फिल्म ‘बाहुबली २’ को कमाइलाई उछिन्दै सर्वाधिक कमाउने बलिउड फिल्मको कीर्तिमान रचेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनको ३८ औं दिनसम्म फिल्मले घरेलु बक्स अफिसमा ५२९.७ करोड भारु कमाएको छ । बाहुबली २ को लाइफटाइम कलेक्सन ५११ करोड नेट भारु थियो । पठानको विश्वव्यापी कलेक्सन एक […]

1 min read

सवारी पार्किङका लागि ट्राफिक प्रहरी प्रयासमा छ : प्रसाई

तुलसीपुर,२२-फागुन/ लुम्बिनी प्रदेशका ट्राफिक प्रहरी प्रमुख कृष्ण प्रसाईले प्रदेशका प्रमुख शहरमा सवारी साधन पार्किङका लागि स्थानीय सरकारसंग समन्वय गरीरहेको बताए । रिपोर्टस् क्लब नेपाल दाङ शाखाले सोमबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख प्रसाईले यस्तो बताए । रिपोर्टस् क्लब नेपाल दाङ शाखाका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रसाईले तीब्र […]