21 Apr, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

दाङ् को तुलसीपुरमा पहिलोपटक खुल्यो मोबाइल रिपेरिङ तथा ट्रेनिङ सेन्टर

हाम्रो पहुँच स्कुलद्वारा कक्षा १२ का विद्यार्थीलाई विदाई

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी

स्थानीय शासन सुदृढीकरणका लागि दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला

धारीलो हतीयार सहीत ८ जना पक्राउ

समाचार

1 min read

दाङ् को तुलसीपुरमा पहिलोपटक खुल्यो मोबाइल रिपेरिङ तथा ट्रेनिङ सेन्टर

रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला स्वदेशमै सम्भावना खोज्दै तुलसीपुरका युवाहरूले व्यावसायिक लगानी सुरु…

Latest News

1 min read

दाङ् को तुलसीपुरमा पहिलोपटक खुल्यो मोबाइल रिपेरिङ तथा ट्रेनिङ सेन्टर

रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला स्वदेशमै सम्भावना खोज्दै तुलसीपुरका युवाहरूले व्यावसायिक लगानी सुरु गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का तीन जना युवाले सामूहिक लगानीमा तुलसीपुरमा ‘एबिसी मोबाइल रिपेरिङ तथा ट्रेनिङ सेन्टर’ सञ्चालनमा ल्याएका हुन् । विगत ९ वर्षदेखि मोबाइल व्यवसायको क्षेत्रमा अनुभव बटुलेका चुडामनी शर्मा, आकाश खनाल र बिमल  भण्डारीले […]
1 min read

हाम्रो पहुँच स्कुलद्वारा कक्षा १२ का विद्यार्थीलाई विदाई

दाङ, ६ बैशाख । तुलसीपुर ७ झुमरेस्थित हाम्रो पहुँच सेकेण्डरी स्कुलले कक्षा १२ का विद्यार्थीलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ११ का विद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रममा शिक्षा अधिकृत मनबहादुर खड्काले उज्ज्वल भविष्यको कामना गर्दै स्पष्ट लक्ष्यका साथ अघि बढ्न सुझाव दिएका थिए । सहकारीका अध्यक्ष शुक्रराज भण्डारीले व्यवहारिक सीपसहित स्वदेशमै अवसर […]
1 min read

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

दाङ, ५ चैत । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटनामा हुँदा १८ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिकाको वडा नं. ८ थारादेखि कालिमाटी गाउँपालिकाको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको गाडी दुर्घटना भएको कुपिन्डे नगरपालिकाका प्रमुख कर्ण बहादुर बुढाथोकीले बताए । उनका अनुसार गाडी बनगाड कुपिन्डे नगरपालिका वडा नं. १० धाइरेमा दुर्घटना भएको हो । […]
1 min read

गणेश डाँगी गगनको ‘टोट्क्या सल्ला’ गित सार्बजनिक

दाङ, २४ भदौ । लामो समयदेखी दाङमा कार्यथलो बनाएर दाङको तुलसीपुरमा गगन फार्मेसी सङ्गै नेपाली साङ्गीतिक क्षेत्रमा चम्किलो तारा जस्तै चम्कीरहेका गणेश गगनको नयाँ साङ्गीतिक कोसेली ‘टोट्क्या सल्ला’ सार्बजनिक भएको छ | यसभन्दा अघि गायक डाँगीले दर्जनौं गीतमा आवाज सहित शब्द संगै एरेन्ज गरेका छन । गणेश डाँगी गगन नामक युटुबबाट सार्बजनिक गरिएको गीतमा पि एन […]

1 min read

थापाकोअन्तिम शृङ्खला स्वरूप ‘बीच्च बीच्चमा ७ सार्वजनिक

भदौ १४ गायक, संगीतकार दुर्गेश थापाको नयाँ तीज गीत सार्वजनिक भएको छ । यो तीजबाट ‘बीच्च बीच्चमा’ सिरिजलाई बीट मार्ने घोषणा गरेका थापाले अन्तिम शृङ्खला स्वरूप ‘बीच्च बीच्चमा ७’ दर्शक श्रोतामाझ ल्याएका हुन् जनचेतनामूलक र सन्देशमूलक भनिएको उक्त गीतको शब्द तथा भिडियोले नारीप्रतिको सम्मान बोल्छ । आफ्नै निर्देशनमा भिडियो ल्याएका दुर्गेशले एक विदुवा नारीलाई नृत्यमा […]

1 min read

तुलसीपुरका दुईसहित ३ जनाको बाँके दुर्घटनामा मृत्यु

दाङबाट नेपालगञ्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस आज मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई पल्टियको छ । बाँकेको कोहलपुर–नेपालगञ्ज सडक खण्डको गनापुरमा  बस अनियन्त्रित भई पल्टिँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । मृत्यु हुनेमा गाडीका सह–चालक दाङको तुलसीपुरका २४ वर्षीय सन्तोष भुसाल, तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र घोराहीका विमल राई रहेको […]

1 min read

एचआर मिडिया हाउस द्वारा बिरामीलाई फलफूल बितरण

६ भदौ, तुलसीपुर –तुलसीपुरबाट सञ्चालन भई रहेको इगल खबरको प्रथम वार्षिकोत्सवको अवसरमा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । बिहीबार एचआर मिडिया हाउसकी अध्यक्ष निमा रानाको अध्यक्षतामा राप्ती प्रादेशिक अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । अस्पतालको इमरजेन्सी वार्ड, सर्जिकल, एनआईसियु, प्रसुति वार्डका बिरामीहरुलाई फलफुल वितरण गरिएको थियो । पत्रकार विकास डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको […]

1 min read

सयपत्री दाेहाेरी घरकाे विशेष अगुवाईमा मृगौला पीडितलाई घर हस्तान्तरण

 दाङकाे तुलसीपुरमा दुबै मृगाैला पिडित हरिमाया विकलाई नवनिर्मित घर हस्तान्तरण गरिएकाे छ । दाङ-तुलसीपुरकाे सयपत्री दाेहाेरी घरकाे विशेष अगुवाईमा विभिन्न व्यक्तिहरूकाे सहयाेगमा  शनिबार एक कार्यक्रमका बीच दुबै मृगाैला पिडित तुलसीपुर उप-महानगरपालिका-१६, जहदागाउँकी हरिमाया विककाे परिवारलाई हस्तान्तर गरिएकाे छ । सयपत्री दाेहाेरी घरका सञ्चालक तथा राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेशका काेषाध्यक्ष एवम् दियालाे अनलाइन डटकमका सञ्चालक […]

1 min read

तुलसीपुर-घोराही सडक खण्ड  आइतबार बिहान देखि अवरुद्ध

दाङ, २० साउन । तुलसीपुर-घोराही सडक खण्ड  आइतबार बिहान देखि अवरुद्ध भएको छ । टिप्परको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालक कुल बहादुर बस्नेतका आफन्तहरुले सडक खण्ड अवरुद्ध गरेका छन् । शनिबार राती ८:४० बजे घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर आउँदै  गरेको लु २ ख ५०८५ नम्बरको टिप्परले विपरीत दिशातर्फ गईरहेको बा ५८ […]

1 min read

मिस नेपाल २०२४ को उपाधि आश्मा

काठमाडौं । मिस नेपाल २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । आज गोदावरीको सनराइज हलमा भएको फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै आश्माले उपाधि चुमेकी हुन् । यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि करुणा रावलले जितेकी छन् । मिस नेपाल अर्थ भने सुमना केसी भएकी छन् ।

1 min read

दाङमा करेन्ट लागेर ओलीको निधन

दाङ, १९ साउन । तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११  पृगाउँ निबासी ५० वर्षिय बालाराम ओलिको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरक्षक प्रकाश थापाले जानकारी दिएका छन । ओलिले आफ्नो घर नजिकै रहेको बारीमा मोटर लगाउने क्रममा मोटरको सुईच थिच्दा तार सर्ट  हुनगइ दायाँ हातमा […]

1 min read

खोलाले अटो बगाउदा एक को निधन एक बेपत्ता

तुलसीपुर, १९ साउन । शुक्रबार राति सवा ८ बजेतिर तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा ह ६४०५५ नम्बरको अटो रिक्सालाई तुलसीपुर ४ स्थित बेचनी खोलाले बगाउँदा तुलसीपुर ४ खाद्रे निवासी ५५ बर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ बर्षीया मन्जु खड्का खोलामा बेपत्ता भएका थिए ।  शुक्रबार अटोरिक्सा बगाउँदा बेपत्ता भएकी तुलसीपुर […]

1 min read

दाङका एक युवक करिब एक हप्तादेखि कुवेतबाट सम्पर्क विहीन

 दाङ :   दाङका एक युवक करिब एक हप्तादेखि कुवेतबाट सम्पर्क विहीन भएका छन् । तुलसीपुर उपमहानगरपालिका १९ बिजौरी  रनियापुरका २२ वर्षीय बसन्त वली यही असार १५ गतेदेखि  घरपरिवारसँग सम्पर्क विहीन भएका छन् । उनले  जुन २९ तारिख ( असार १५ ) गते बिहान करिब ११ बजे  घरमा आमालाई फोन गरेर म घर आउँदैछु,, भोलि अर्थात […]