19 Apr, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी

स्थानीय शासन सुदृढीकरणका लागि दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला

धारीलो हतीयार सहीत ८ जना पक्राउ

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन

दुईवटा मोटरसाइकल  एकआपसमा ठोक्किए, आगलागी हुदा  तीन जना विद्यार्थीको जलेर ज्यान गयो

समाचार

1 min read

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

दाङ, ५ चैत । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटनामा हुँदा १८ जना घाइते भएका छन्…

Latest News

1 min read

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

दाङ, ५ चैत । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटनामा हुँदा १८ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिकाको वडा नं. ८ थारादेखि कालिमाटी गाउँपालिकाको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको गाडी दुर्घटना भएको कुपिन्डे नगरपालिकाका प्रमुख कर्ण बहादुर बुढाथोकीले बताए । उनका अनुसार गाडी बनगाड कुपिन्डे नगरपालिका वडा नं. १० धाइरेमा दुर्घटना भएको हो । […]
1 min read

तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी

दाङको तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण फुट्सल प्रतियोगिता भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा रहेको लुम्बिनी फ्युचर पाथद्वारा सञ्चालित लुम्बिनी स्मार्ट स्कुलको आयोजनामा आज शुक्रबार मैत्रिपूर्ण फुट्सल प्रतियोगिता भएको हो । प्रतियोगितामा विभिन्न वडाका जनप्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो । प्रतिस्पर्धात्मक खेलमा जनप्रतिनिधि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ५–२ गोलअन्तरले पत्रकार टोलीलाई पराजित गर्दै उपाधि […]
1 min read

स्थानीय शासन सुदृढीकरणका लागि दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला

दाङ ३, वैशाख । प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम अन्तर्गत दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला गोष्ठी सुरु भएको छ। स्थानीय तहमा नागरिक संलग्नता र जवाफ देहितालाई संस्थागत गर्ने उद्देश्यसहित बेस संस्थाको आयोजना कार्यशाला गोष्ठी दंगीशरण गाउँपालिका चखौरामा सञ्चालन भइरहेको छ। बेस संस्थाको आयोजनामा तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय शासन […]
1 min read

दुवईको आजमन रौदा 2 साजा बाट एक नेपाली सम्पर्क बीहीन

दुवईको आजमन रौदा 2 साजा बाट एक नेपाली सम्पर्क बीहीन भयाकी छन । तुल्सिपुर उपमहानगर पालिका वडा नं १ भमके स्थायी ठेगाना भई, हाल रोजगारीको सिलसिलामा दुवईको आजमन रौदा 2 ,साजा भन्ने ठाउँमा डिउटी गर्दै आयकी वर्ष ३६ कि लिला पाण्डे २०८१/०१/०४ गते मंगलवार राती साजा भन्ने ठाउँ बाट डिउटी सकेर फर्किने क्रममा,भारी बर्षाको कारणले […]

1 min read

रमेश बुढा मगरको निर्देशनमा मलाई मन परेको नया गित सार्वजनिक

१६ वैशाख, चर्चित गायक भागिरथ चलाउनेको नयाँ गित सार्वजनिक भएको छ । सयभन्दा वढि गीत गाएर चर्चामा आएका भागीरथ एक से एक हिट गीत गाएर चर्चामा आएका हुन । त्यसमध्ये कसलाइ सोध्नी होला बोलको चर्चित गित गाएपछि उनी चर्चामा आएका हुन । सल्यानको सिद्धकुमाखमा जन्मिएका भागीरथ सानैदेखी लोकदोहोेरी र संगितमा रुचि राख्ने र गित गाउनमा […]

1 min read

नेपालले वेस्ट इन्डिज ‘ए’ लाई हरायो

काठमाडौँ :   नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित गरेको छ । शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी बनेको हो । पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्यायो ।  नेपालका […]

1 min read

टी–२० सिरिज आजदेखि सुरु हुँदै

१५ वैशाख, काठमाडौं । नेपाल र टेस्ट टोली वेस्टइन्डिजको ए टोलीबीच हुने पाँच म्याचको टी–२० सिरिज आजदेखि सुरु हुँदैछ । सिरिजको पहिलो खेल आज शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सवा १२ बजेदेखि सुरु हुनेछ । नेपाली टोली नियमित कप्तान रोहित पोडेलको कप्तानीमा खेल्नेछ । वेस्टइन्डिज एसँग खेल्न २० सदस्यीय टोली घोषणा भएको छ । १६ […]

1 min read

कक्षा १२ को परीक्षार्थिबाट दुईसय मोवाईल प्रहरीको नियन्त्रणमा

दाङ,१४ वैशाख । दाङबाट दुई सय परीक्षार्थीबाट मोवाईललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आजदेखि सुरु भएको कक्षा १२ को परीक्षाबाट विभिन्न परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका परीक्षार्थीहरुबाट मोवाईल नियन्त्रणमा लिइएको हो ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार महेन्द्र मावि तुलसीपुरबाट एकसय ४८ र हिमाल एकाडेमीबाट २१ वटा मोवाईल नियन्त्रणमा लिईएको हो । त्यस्तै […]

1 min read

पश्चीम दाङमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु, २ जना घाइते

पश्चीम दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । घाइते मध्ये एक जना गम्भिर घाइते भएका छन् । पश्चिम देखि तुलसीपुर जादै गरेको रा ५ प ९३२२ नम्बरको मोटरसाइकलले शान्तिनगर – ७ खैरेनी प्रतिक्षालय नजिकै पैदलीयात्रीलाई ठक्कर दिएर मोटरसाइकल दुर्घटना भएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख अजयजंग […]

1 min read

कार र मोटरसाइकल एकआपसमा ठोक्किदा ३ जना गम्भीर घाइते

११-वैशाख/ दाङको तुलसीपुरमा कार र मोटरसाइकल एकआपसमा ठोक्किदा पैदलयात्रीसहित ३ जना गम्भीर घाइते भएका छन् । मंगलबार दिउँसो सवा २ बजेतिर घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको बा-प्र- ०१०२६ च ४३२२ नम्बरको कार तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा ३ प ९८६ नम्बरको मोटरसाइकललाई तुलसीपुर–६ गुल्मचोक नजिकै एकआपसमा ठोक्किदा पैदलयात्रुसहित ३ जना गम्भीर घाइते भएको इलाका […]

1 min read

आफ्नै घरमा आगो लगाएको आरोपमा गुल्मीबाट एक जना पक्राउ

सर्वत्र आगलागी भएको खबरहरु आइरहदा गुल्मीमा भने आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्। गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलका ५९ वर्षका रेखबहादुर परियारलाई प्रहरीले आफ्नै घरमा आगो लगाएको आरोपमा पक्राउ गरेको हो। आइतबार राति मादक पदार्थ सेवन गरेर उनले आफ्नै घरमा आगो लगाएको पाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) […]

1 min read

सल्यान दुर्घटना अपटेड : २२ जना घाइतेको पूरा विवरणसहित

घोराहीबाट रुकुमकोट जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस राप्ती राजमार्ग अन्तर्गत दाङ रूकुम सडक खण्डको सल्यान बागचौर नगरपालिका-२ ठिङबाङमा खोलाको पुलबाट बस खसेर भएको दुर्घटनामा २२ जना घाइते भएका छन्। उक्त दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी नविन कार्कीले जनाकारी दिए। […]

1 min read

केक काटेर गरियो ” आउदैछु ” गितको अडियो – भिडियो सार्बजनिक

अहिलेको समयमा देश छोडेर प्रदेशिने क्रम बढीरहेको अवस्थामा गायक तथा सर्जक निरज के. सि अर्थात जेस्ट ले सोही समसामयिक बिषयलाई उठाएर एउटा समाज मात्र नभएर सिङ्गो देशको समस्या र पीडा गित मार्फत दर्शाउन खोजेका छन । घर परिवार , वृद्ध बुवाआमा , आफ्नो गाउँठाउँ जन्मिएको भुमी छोडेर बिदेशीने रहर कस्लाई पो हुन्छ र ? तर […]