स्थानीय समाचार
तुलसीपुरमा दोस्रो लुम्बिनी प्रदेश स्तरिय खुला तेक्वान्दो प्रतियोगिता सुरु
कार्तिक ११ तुलसिपुर दाङ । दाङको तुलसिपुरमा आज देखि दोस्रो लुम्बिनी प्रदेश स्तरिय खुला तेक्वान्दो प्रतियोगिता २०८१ सुरु भएको छ । नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेशको आयोजनामा अरनिको मैदान तुलसिपुरमा संचालित प्रतियोगिताको नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सिचाइ मन्त्री माननीय दिपक गिरिले उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोह लाई सम्बोधन गर्दै गिरिले सिङ्गो […]
चाडपर्वलाई मद्यनजरगर्दै संचालन गरिएको १० दिने सरसफाइ अभियान सम्पन्न
कात्तिक ११ दाङ युवा विद्यार्थी हरुको अग्रसरमा तुलसीपुरमा संचालन गरिएको १० दिने सरसफाइ अभियान हिजो सनिवार सम्पन्न भयको छ । महान चाडपर्वलाई मद्यनजर गर्दै सुन्दर र स्वच्छ तुल्सीपुर बनाउने उद्देश्यका साथ राजु बि.कको व्यवस्थापनमा भएको १० दिने सरसफाइ अभियान हिजो सनिवार सम्पन्न गरिएको हो। बिहान ६:३० देखि ८ सम्म लगातार १० दिन संचालन गरिएको उक्त […]
रोल्पा देखी दाङ आउदै गरेको गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु
कात्तिक १० दाङ । राप्ती राजमार्ग अन्तर्गत दाङ तुल्सीपुर ३ साततलेमा गाडी दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् भने दुईजनाको मृत्यु भएको छ। रोल्पाको कोईलाबाट दाङतर्फ आउँदै गरेको रा १ ज ८२२ नं.को चालक सहित पाँचजना सवार डबल क्याप जिप तुलसीपुर ३ साततलेमा दुर्घटना हुदा ३ जना गम्भीर घाइते र २ जनाको मृत्यु […]
बर्ष उत्कृष्ट प्रिन्सिपल अवार्ड गोरखा मावि तुलसीपुरका जिएमलाई
दाङ, ९ कार्तिक । गोरखा माध्यामिक विद्यालय तुलसीपुरका प्रिन्सिपल विजयमान जिएमले बर्ष उत्कृष्ट प्रिन्सिपल अवार्ड प्राप्त गरेका छन् । अष्ट्रेलियन युनिभर्सिटी, क्यानबेरामा करेज रिडर्सद्वारा प्रस्तुत २०२४ को बर्ष उत्कृष्ट अवार्ड गोरखा माध्यामिक विद्यालय तुलसीपुरका प्रिन्सिपल विजयमान जिएमले प्राप्त गरेका हुन् । उनलाई अष्ट्रेलियामा भएको कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको थियो । त्यस्तै गोरखा मोडेल स्कुल […]
मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
५ कात्तिक । जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी विज्ञप्तिमा मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको बताइएको छ । हाल देशभर पश्चिमी एवं स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यही प्रभावका कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया […]
दाङको तुलसीपुरमा एक महिला मृत फेला
तुलसीपुर, ३ कात्तिक । दाङको तुलसीपुरमा एक युवती मृत फेला परेको प्रहरीले जनाएको छ । सल्यान कपुरकोट गाउपालिका ४ गाडापानी घर भइ हाल दाङको तुलसीपुरको श्रीगैमा कोठा भाडा लीइ २ वटा छोरा सहित बस्दै आएकी २८ बर्षकी मिना कठायत मृत भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो हो […]
बलात्कार आरोपमा फरार बिक खुकुरीसहित पक्राउ
दाङ, २३ असोज । इलाका प्रहरी कार्यालय तुलसीपुरले बलात्कार आरोपमा फारर रहेका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका –५ निवासी २३ वर्षका अर्जुन बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन ।
तुलसीपुरमा भोलिदेखि एक हप्तासम्म विद्युत सेवा अवरुद्ध हुने
दाङ : तुलसीपुरमा एक हप्तासम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ । असोज १४ गतेदेखि २० गतेसम्म बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको कार्यक्षेत्र भित्र पर्ने विभिन्न ३३ केभी र ११ केभी फिडरहरूमा आवश्यक मर्मत र फिडर वरपरका रुखका हाँगा तथा रूखहरू काट्नुपर्ने […]
पहिरोले दाङ– सल्यान, दाङ–रोल्पा र दाङ प्यूठान सडक खण्ड अवरुद्ध
दाङ : पहिरोले दाङ– सल्यान, दाङ–रोल्पा र दाङ प्यूठान सडक खण्ड अवरुद्ध भएको छ । पहिरोले दाङसँग जोड्ने पहाडी जिल्लाहरूसँगको सम्बन्ध पूर्ण रुपमा बिच्छेद भएको छ । राप्ती राजमार्ग अन्तरगत दाङ– सल्यान सडक खण्डको तुलसीपुर उपमहानगरपालिका – ३ राम्री नजिकै ठूलो पहिलो झरेको छ । सडक खण्डको एक ठाउँमा झन्डै १२ मिटर बढी सडक पहिराले […]
आगलागीहुदा मोटरसाइकल र मोटरसाइकलमा पार्टस् जलेर झण्डै ७० लाखको क्षति अनुमान
घोराही उपमहानगरपालिका –१५ जिसस रोडमा रहेको मिक्सो मोटरसाइकल वर्कसपमा आगलागी हुँदा झण्डै ७० लाख क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । वर्कसपभित्र राखिएका तीन वटा मोटरसाइकल र मोटरसाइकलमा पार्टस् जलेर झण्डै ७० लाखको क्षति अनुमान गरिएको सञ्चालक सोमराज थापाले जानकारी दिनुभयो । तर क्षतिको यकिन भने अझै भएको छैन । बेलुकीतिर एक्कासि आगलागी भएको र तत्काल […]
