30 Sep, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

तुलसीपुरमा बजार अनुगमन, व्यवसायीलाई मापदण्ड पालना गर्न निर्देशन

महाधिवेशनको चटारोमा कांग्रेस: २८ वर्षअघि ज्यान गुमाएका शहीद शालिकरामका परिवार भने अझै न्यायको पर्खाइमा

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

 निरन्तर वर्षाले ग्वारखोला पुलको पूर्वी भाग भासियो, घोराही–तुलसीपुर सडकखण्ड पूर्ण रूपमा ठप्प*

चाडपर्वको संघारमै ताप्लेजुङको दोभान बजार खरानी: आधा घन्टामै लुटियो दर्जनाैं परिवारको खुसी

समाचार

1 min read

तुलसीपुरमा बजार अनुगमन, व्यवसायीलाई मापदण्ड पालना गर्न निर्देशन

तुलसीपुर, अशोज १४  तुलसीपुर, दाङ । तुलसीपुर उपमहानगरपालिकाले बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षणलाई लक्षित…
1 min read

 निरन्तर वर्षाले ग्वारखोला पुलको पूर्वी भाग भासियो, घोराही–तुलसीपुर सडकखण्ड पूर्ण रूपमा ठप्प*

Latest News

1 min read

तुलसीपुरमा बजार अनुगमन, व्यवसायीलाई मापदण्ड पालना गर्न निर्देशन

तुलसीपुर, अशोज १४  तुलसीपुर, दाङ । तुलसीपुर उपमहानगरपालिकाले बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षणलाई लक्षित गर्दै नगर क्षेत्रभित्र बजार अनुगमनलाई तीव्रता दिएको छ। आगामी दशैं तथा तिहारजस्ता महत्वपूर्ण चाडपर्वलाई मध्यनजर गर्दै उपमहानगरपालिकाले होटल, किराना पसललगायत विभिन्न व्यावसायिक प्रतिष्ठानमा संयुक्त टोलीमार्फत अनुगमन गरेको हो। तुलसीपुर उपमहानगरपालिकाको बजार अनुगमन निर्देशिका, २०७५ को परिच्छेद–३ बमोजिम उपभोक्ताको हित संरक्षण […]
1 min read

महाधिवेशनको चटारोमा कांग्रेस: २८ वर्षअघि ज्यान गुमाएका शहीद शालिकरामका परिवार भने अझै न्यायको पर्खाइमा

दाङ । नेपाली कांग्रेस यतिबेला आफ्नो १५ौँ महाधिवेशनको संघारमा छ। देशभर नेतृत्व चयन, शक्ति प्रदर्शन र पार्टीको भावी दिशाबारे तताउने बहस भइरहेका छन्। तर, यही उत्साह र चुनावी चहलपहलका बीच दाङका एक शहीद परिवार भने २८ वर्षदेखि एउटै अनुत्तरित प्रश्न बोकेर बसेका छन्—‘पार्टीका लागि ज्यान दिनेको परिवारले कहिले न्याय र सम्मान पाउने?’  तत्कालीन माओवादी सशस्त्र […]
1 min read

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

बागलुङ — बागलुङको निसीखोला गाउँपालिका–३ मा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घटना आइतबार बिहान करिब ४ देखि ५ बजेको बीचमा भएको हो। पहिरोमा परी ३९ वर्षीया श्यामकुमारी विक, १२ वर्षीय मनोज विक, ९ वर्षीय मुकेश विक र ५ वर्षीय निसन विकको मृत्यु भएको […]
1 min read

स्कुल बस र स्कुटी एकआपसमा ठोक्किँदा एक जना घाइते

दाङको तुलसीपुरमा स्कुल बस र स्कुटी एकआपसमा ठोक्किँदा एक जना घाइते भएका छन् । सस्कार पाठशालाबाट विद्यार्थी छोड्न जाँदै गरेको लु.प्र.०६–०२–०१ क ०१३६ नम्बरको स्कुल बस र रा.६ प ९१ नम्बरको स्कुटी ठोक्किँदा स्कुटी चालक तुलसीपुर उपमहानगरपालिका–७ का ६३ वर्षीय खगेस्वर पराजुली घाइते भएको प्रहरीले जनाएको छ । पराजुलीको दुबै खुट्टामा सामान्य चोट लागेको इलाका […]

1 min read

तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई किशोरको मृत्यु, एकजना घाइते

तुलसीपुर १५ साउन/ दाङको तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरको ओरालोमा आज विहान सवारी दुर्घटना हुँदा दुई किशोरको मृत्यु भएको छ भने एकजना घाइते भएका छन। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुरबाट विजौरीतर्फ जाँदै गरेको रा.१.त ३४७८ नम्बरको खाली ट्याक्टर आज विहान करिब ११:०० बजे अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका–१७ का अन्दाजी १४–१५ वर्षीय सविन […]

1 min read

दाङको तुलसीपुरमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा बरिष्ठ हवल्दार बराइली घाइते

दाङको तुलसीपुरमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीका बरिष्ठ हवल्दार देव बहादुर बराइली घाइते भएका छन । तुलसीपुर–७ को मोतिपुरमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएका बरिष्ठ हवल्दार बराइली घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिएका छन । इप्रका तुलसीपुरबाट अन्य दुईजना सादा पोशाकका प्रहरीलाई साथमा लिएर आइतबार […]

1 min read

प्रेमीद्धारा प्रेमीकको ह त्या प्रेमीले गरे प्रहरी सामु आत्मसमर्पण

बाँके। नेपालगन्जको सुनाखरी रेष्टुरेन्टमा कार्यरत १९ वर्षीया निर्मला थापाको आफ्नै प्रेमी प्रकाश सुनारले हत्या गरेका छन्।बाँके प्रहरीका अनुसार ३३ वर्षीय सुनारले थापाको सलले घाँटी बेरेर हत्या गरेका हुन्। उनीहरू नेपालगन्ज–१२ बेलासपुरस्थित स्वस्तिक कटेजमा ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए। थापा दैलेख स्थायी घर भएकी हुन्। घटनापछि प्रकाशले एक दिनपछि मृतकका परिवारलाई फोन गरी हत्या गरेको जानकारी […]

1 min read

तीज गीत चट्टै माया लैलै सार्बजनिक

दाङ । हिन्दु नारीहरुको महान पर्ब तीज नजीकीदै गर्दा तीज का भाका हरुले नेपाली सांगीतीक  बजार तताउन थालेका छन ।  यसैबीच भागीरथ चलाउने र माया केसीको स्वोर मा सजीयाको तीज गीत चट्टै माया लैलै बोल को गीत पनी  सार्बजनिक गरीयको छ । शनिबार एचआर क्रियसनबाट उक्त गीत सार्वजनिक भएको हो । ब्ल्याक डायमण्ड फिल्मस् प्रा.लिको […]

1 min read

तिलक वलिको ‘क्यानडा–अमेरिका’ तीज गीत सार्वजनिक

तीजको अवसरमा तयार पारिएको नयाँ तीज गीत ‘क्यानडा – अमेरिका ‘ सार्वजनिक गरिएको छ । उक्त गीत गायक तिलक वलिको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । उक्त गितमा गायिका शान्तिश्री परियार, तिलक वलि र खेम वलिको स्वर रहेको छ । भने शब्द, लय र संगित संयोजन तिलक ओलीकै रहेको छ । निशान बानियाँले निर्देशन […]

1 min read

माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं : एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश भएको छ। पताञ्जली जग्गा हिनामिना प्रकरणमा विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपाल ९३ जनाविरुद्ध गत जेठ […]

1 min read

मोटरसाइकल दुर्घटनामा घाइतेभयका साथीको हत्या आरोपमा ४ जना पक्राउ

दाङ, ११ असार । सल्यानको वनगाड कुपिण्डे नगरपालिका–६ का २३ वर्षीय शंकर बिसीको मेलाबाट घर फर्कने क्रममा घाइते भएपछि हत्या गरिएको रहस्य खुलेको छ । शंकर गत जेठ १९ गते राति वनगाड कुपिण्डे–४ मा लागेको मेलाबाट घर फर्किंदै गर्दा मोटरसाइकल दुर्घटनामा घाइते भएको हुनुभएको थियो । तर उपचारको सट्टा उहाँ चार जना साथीले जंगलमा लगेर […]

1 min read

भोजपुर र बाँकी जोड्ने झुलुङ्गे पुलको उद्घाटन

तुलसीपुर, जेठ १८ । दाङको तुलसीपुर उपमहनगरपालिका वडा नं. १४ स्थित भोजपुर र बाँकी जोड्ने झुलुङ्गे पुलको आइतबार उद्घाटन भएको छ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पुलको उद्घाटन गरेका हुन । पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै दाङ क्षेत्र नं. ३ (१) बाट निर्वाचित सांसद चौधरीले […]

1 min read

तुलसीपुरमा पहिलो पटक बेकरी सम्बन्धी सीप सिकाउने स्कुल

दाङ्को  तुलसीपुरमा पहिलो पटक बेकरी सम्बन्धी सीप सिकाउने स्कुल खुलेको छ । स्कुलको सोमबार तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिनिल केसीले उद्‌घाटन गरेका हुन । तुलसीपुरको ‘ख’ लाइनमा स्थापना गरिएको स्कुलको उद्‌घाटन पछि अध्यक्ष केसीले पहिलो पटक तुलसीपुरमा बेकरी सम्बन्धी सीप सिकाउन स्कुल खेलेकोमा खुसी व्यक्त गरेका थिए । स्कुलबाट धेरै सर्वसाधारणले बेकरी सम्बन्धी ज्ञान […]