समाचार
तुलसीपुर, ५ भदौ । दाङको तुलसीपुरस्थित चर्चित ‘बस्नेत फेन्सी स्टोर’ले आफ्ना ग्राहकहरूका लागि आकर्षक र…
Latest News
तुलसीपुर, ५ भदौ । दाङको तुलसीपुरस्थित चर्चित ‘बस्नेत फेन्सी स्टोर’ले आफ्ना ग्राहकहरूका लागि आकर्षक र धमाकेदार विशेष उपहार योजना सार्वजनिक गरेको छ। फेन्सी सामानको किनमेलमा ग्राहकलाई नयाँ अनुभव र उत्साह थप्न स्टोरले स्कुटीसहित हजारौँ मूल्य बराबरका फेन्सी सामान जित्ने अवसर ल्याएको हो। यस योजनाअन्तर्गत स्टोरबाट कम्तीमा रु. ५ हजारको सामान खरिद गर्ने प्रत्येक ग्राहकले एक […]
ललितपुरको च्यासल क्षेत्रमा दिनदहाडै युवाहरूका दुई समूहबीच कुटाकुट भएको छ। सार्वजनिक सडकमै युवाहरू एकापसमा जाइलागेपछि केही बेर सो क्षेत्रको वातावरण तनावग्रस्त बनेको थियो। प्रत्यक्षदर्शीका अनुसार सामान्य भनाभनबाट सुरु भएको विवाद उग्र बन्दै जाँदा दुवै पक्षका युवाहरू हातपाई र कुटाकुटमा उत्रिएका थिए। व्यस्त सडकमै दिनदहाडै भएको उक्त घटनाका कारण स्थानीयवासी तथा पैदलयात्रीहरू त्रसित बनेका थिए। घटनाको […]
तुलसीपुरस्थित लुम्बिनी स्मार्ट स्कुलका विद्यार्थीहरूले विपद् व्यवस्थापन तथा प्राथमिक उपचारसम्बन्धी महत्त्वपूर्ण जीवनोपयोगी सीप सिक्ने अवसर पाएका छन्। लुम्बिनी प्रदेश विपद् व्यवस्थापन समितिको आयोजनामा आज स्कुल परिसरमै जनचेतनामूलक तथा व्यावहारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूलाई दैनिक जीवनमा आइपर्ने विभिन्न विपद् र आपत्कालीन अवस्थाबाट कसरी जोगिने भन्ने विषयमा व्यावहारिक ज्ञान दिइएको थियो। विशेषगरी खाना घाँटीमा […]
सम्पादक छनोट
रहेनन् लोकदोहोरी गायक भीम पौडेल
काठमाडौं : लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङ्जा खुदीस्थित घरमा गएराति निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले जानकारी दिए। पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए। उनी केही समयदेखि अस्वस्थ थिए। प्रत्यक्ष दोहोरीमा लोकप्रिय रहेका पौडेलको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षति बेहोरेको अध्यक्ष विजीले बताए।

