03 Oct, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

नेपाली कांग्रेसको निर्वाचन: अत्यधिक मतका साथ मोहन सुनार महासमिति सदस्यमा निर्वाचित

‘बा: एक योद्धा’ दोस्रो सातामा प्रवेश: १ करोड ११ लाख बढी कलेक्सन, दर्शकको सुखद प्रतिक्रिया

लेटाङमा मोटरसाइकल दुर्घटना: झापाका दुई युवाको मृत्यु, एकजना घाइते

दाउन्नेमा यात्रुवाहक बस नालामा पल्टिँदा ६ जनाको मृत्यु, १४ घाइते

‘मलाई वर्तमानमा बाँच्न दिनुस्, विगत निकालेर घाउ नकोट्याइदिनुस्’: मिडियालाई कानुनी कारबाहीको चेतावनी

सल्यानको दार्मामा स्क्रब टाइफसको प्रकोप: थप दुईजनाको मृत्यु, मृतकको संख्या ८ पुग्यो

समाचार

1 min read

नेपाली कांग्रेसको निर्वाचन: अत्यधिक मतका साथ मोहन सुनार महासमिति सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको अधिवेशनअन्तर्गत भएको निर्वाचनमा युवा नेता मोहन सुनार अत्यधिक मत प्राप्त गर्दै महासमिति सदस्य…

Latest News

1 min read

नेपाली कांग्रेसको निर्वाचन: अत्यधिक मतका साथ मोहन सुनार महासमिति सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको अधिवेशनअन्तर्गत भएको निर्वाचनमा युवा नेता मोहन सुनार अत्यधिक मत प्राप्त गर्दै महासमिति सदस्य पदमा निर्वाचित भएका छन्। क्षेत्रीय प्रतिनिधिहरूबाट प्राप्त उत्साहजनक र उल्लेखनीय समर्थनसँगै सुनारले प्रतिद्वन्द्वीहरूलाई  पछि पार्दै महासमिति सदस्यको जिम्मेवारी हासिल गरेका हुन्। लोकतान्त्रिक अभ्यासअन्तर्गत भएको उक्त निर्वाचनमा सुनारले सो क्षेत्रका अधिकांश क्षेत्रीय प्रतिनिधिको मत प्राप्त गर्न सफल भएका थिए। निर्वाचन परिणाम […]
1 min read

‘बा: एक योद्धा’ दोस्रो सातामा प्रवेश: १ करोड ११ लाख बढी कलेक्सन, दर्शकको सुखद प्रतिक्रिया

काठमाडौं — अभिनेता दिव्यदेव पन्तको मुख्य अभिनय रहेको नेपाली चलचित्र ‘बा: एक योद्धा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। पारिवारिक कथावस्तु र बाबु-छोरा तथा परिवारको भावुक सम्बन्धमा आधारित यो चलचित्रले हलहरूमा दर्शकको उत्साहजनक साथ पाइरहेको छ। प्रदर्शनको पहिलो साताभर चलचित्रले १ करोड ११ लाख रुपैयाँ  भन्दा बढीको ग्रस कलेक्सन गर्न सफल भएको छ। वर्षातका बीच […]
1 min read

लेटाङमा मोटरसाइकल दुर्घटना: झापाका दुई युवाको मृत्यु, एकजना घाइते

विराटनगर, १७ असोज । मोरङको लेटाङ नगरपालिका–९ हात्तीचोकस्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। असोज १६ गते राति १०:३५ बजे जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे ४ प ७४६ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। […]
1 min read

टरिगाउँ एयरपोर्टमा सीता एयरको अफिसियल टुर

पाइलट रबिन्द्र डंगोलले  प्रमुख समस्याका रुपमा चराहरु प्रसस्तै आँफुले देखेको हुँदा कतै फोहर छ कि भन्ने प्रश्न गरेका थिए दाङ, माघ १३ /  निजी बिमान सेवा कम्पनी सीता एयरले दाङको टरिगाउँ एयरपोर्टमा शुक्रबार अफिसियल टुर गरेको छ । टुरपछि पाइलट रबिन्द्र डंगोलले दाङ एयरपोर्टमा सीताको १९ सिटे चार–डोर्नियर जहाजलाई उडान भर्न कुनै समस्या नरहेको प्रतिक्रिया […]

1 min read

कहाँ पुग्यो क्रिकेट प्रशिक्षक मोन्टी देशाईको नियुक्ति प्रक्रिया ?

१३ माघ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको महत्वपूर्ण शृंखला आउन लगभग दुई साताको समय बाँकी रहँदा नेपाल राष्ट्रिय क्रिकेट टिम प्रशिक्षकबिहीन छ । २९ मंसिरमा मनोज प्रभाकरले मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए । नेपाल क्रिकेट संघ क्यानले उनको स्थानमा मोन्टी देशाईलाई नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि नेपाली क्रिकेटसँग जोडिएका […]

1 min read

रहेनन् लोकदोहोरी गायक भीम पौडेल

काठमाडौं : लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङ्जा खुदीस्थित घरमा गएराति निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले जानकारी दिए।  पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए। उनी केही समयदेखि अस्वस्थ थिए। प्रत्यक्ष दोहोरीमा लोकप्रिय रहेका पौडेलको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षति बेहोरेको अध्यक्ष विजीले बताए।