09 May, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

“त्यो चादनी” म्युजिक भिडियो सार्वजनिक

प्युठानका आगलागि पीडितलाई ८ जना युवा मिलेर सहयोग

सल्यानमा ठुलो पारीनाममा बीस्पोटक सामाग्री फेला

दाङमा विद्यार्थीहरूको फुड टेस्टिङ कार्यक्रम सम्पन्न

रास्वपाका सांसद पोखरेलले मागे माफी

तालमा डूबेर दाङको तुलसीपुरमा नवराजको मृत्यु

समाचार

1 min read

“त्यो चादनी” म्युजिक भिडियो सार्वजनिक

  नेपाली गीत-संगीत क्षेत्रमा नयाँ सिर्जना थपिँदै जाने क्रममा “त्यो चादनी” बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको…

Latest News

1 min read

“त्यो चादनी” म्युजिक भिडियो सार्वजनिक

  नेपाली गीत-संगीत क्षेत्रमा नयाँ सिर्जना थपिँदै जाने क्रममा “त्यो चादनी” बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायक अनिक गिरिको स्वर रहेको यस गीतमा कान्त प्रसाद वलिको शब्द सृजना रहेको छ भने बिपिन आचार्यले लय, एरेन्ज तथा मिक्सिङको काम सम्हालेका छन् । MD Music स्टुडियोमा रेकर्ड तथा तयार गरिएको उक्त गीतले प्रेम र भावनात्मक कथावस्तुलाई समेट्ने […]
1 min read

प्युठानका आगलागि पीडितलाई ८ जना युवा मिलेर सहयोग

प्युठान । दाङका आठ जना युवाहरू मिलेर प्युठानका आगलागि पीडितलाई सहयोग रकम तथा राहत सामाग्री हस्तान्तरण गरेका छन् । प्युठानको ऐरावती गाउँपालिका–१, छेडेगाडको आगलागी बस्तीमा पुगेर उनीहरूले नगद र जिन्सीगरी २ लाख रुपैंया बराबरको राहत सामग्री हस्तान्तरण गरेका हुन् । तुलसीपुर निवासी शंकर चौधरी, धर्मराज दाहाल उपेन्द्र पौडेल अमर खत्री, दिलिप केसी, टिकाराम दाहाल, पुनाराम […]
1 min read

सल्यानमा ठुलो पारीनाममा बीस्पोटक सामाग्री फेला

सल्यान  । सल्यानमा ठूलो परिमाणमा विस्फोटक सामग्री फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सल्यान को कम्पाउण्डभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा ८६ वटा बम फेला परेको प्रहरीले जनाएको छ । गत बुधबार दिउँसो करिब साढे १२ बजेतिर शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालय परिसरमा सकेट बम जस्तो देखिने शङ्कास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता […]
1 min read

सयपत्री दाेहाेरी घरकाे विशेष अगुवाईमा मृगौला पीडितलाई घर हस्तान्तरण

 दाङकाे तुलसीपुरमा दुबै मृगाैला पिडित हरिमाया विकलाई नवनिर्मित घर हस्तान्तरण गरिएकाे छ । दाङ-तुलसीपुरकाे सयपत्री दाेहाेरी घरकाे विशेष अगुवाईमा विभिन्न व्यक्तिहरूकाे सहयाेगमा  शनिबार एक कार्यक्रमका बीच दुबै मृगाैला पिडित तुलसीपुर उप-महानगरपालिका-१६, जहदागाउँकी हरिमाया विककाे परिवारलाई हस्तान्तर गरिएकाे छ । सयपत्री दाेहाेरी घरका सञ्चालक तथा राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेशका काेषाध्यक्ष एवम् दियालाे अनलाइन डटकमका सञ्चालक […]

1 min read

तुलसीपुर-घोराही सडक खण्ड  आइतबार बिहान देखि अवरुद्ध

दाङ, २० साउन । तुलसीपुर-घोराही सडक खण्ड  आइतबार बिहान देखि अवरुद्ध भएको छ । टिप्परको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालक कुल बहादुर बस्नेतका आफन्तहरुले सडक खण्ड अवरुद्ध गरेका छन् । शनिबार राती ८:४० बजे घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर आउँदै  गरेको लु २ ख ५०८५ नम्बरको टिप्परले विपरीत दिशातर्फ गईरहेको बा ५८ […]

1 min read

मिस नेपाल २०२४ को उपाधि आश्मा

काठमाडौं । मिस नेपाल २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । आज गोदावरीको सनराइज हलमा भएको फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै आश्माले उपाधि चुमेकी हुन् । यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि करुणा रावलले जितेकी छन् । मिस नेपाल अर्थ भने सुमना केसी भएकी छन् ।

1 min read

दाङमा करेन्ट लागेर ओलीको निधन

दाङ, १९ साउन । तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११  पृगाउँ निबासी ५० वर्षिय बालाराम ओलिको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरक्षक प्रकाश थापाले जानकारी दिएका छन । ओलिले आफ्नो घर नजिकै रहेको बारीमा मोटर लगाउने क्रममा मोटरको सुईच थिच्दा तार सर्ट  हुनगइ दायाँ हातमा […]

1 min read

खोलाले अटो बगाउदा एक को निधन एक बेपत्ता

तुलसीपुर, १९ साउन । शुक्रबार राति सवा ८ बजेतिर तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा ह ६४०५५ नम्बरको अटो रिक्सालाई तुलसीपुर ४ स्थित बेचनी खोलाले बगाउँदा तुलसीपुर ४ खाद्रे निवासी ५५ बर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ बर्षीया मन्जु खड्का खोलामा बेपत्ता भएका थिए ।  शुक्रबार अटोरिक्सा बगाउँदा बेपत्ता भएकी तुलसीपुर […]

1 min read

दाङका एक युवक करिब एक हप्तादेखि कुवेतबाट सम्पर्क विहीन

 दाङ :   दाङका एक युवक करिब एक हप्तादेखि कुवेतबाट सम्पर्क विहीन भएका छन् । तुलसीपुर उपमहानगरपालिका १९ बिजौरी  रनियापुरका २२ वर्षीय बसन्त वली यही असार १५ गतेदेखि  घरपरिवारसँग सम्पर्क विहीन भएका छन् । उनले  जुन २९ तारिख ( असार १५ ) गते बिहान करिब ११ बजे  घरमा आमालाई फोन गरेर म घर आउँदैछु,, भोलि अर्थात […]

1 min read

दुध बेचेर घर फर्कदै गर्दा नदीले बगाउदा एक जना बेपत्ता

दाङ,  २२ असार । दुध बेचेर घर फर्कदै गर्दा राप्ती नदीले बगाउदा एक जना बेपत्ता भयका छन् भने बाढीमा फसेकामध्ये दुईजनाको उद्धार गरिएको छ । दाङको लमही नगरपालिका वडा नम्बर ७ हस्नापुरस्थित राप्ती नदीको बाढीमा फसेकामध्ये दुई जनाको सकुशल उद्दार गरिएको हो । राजपुर गाउँपालिका वडा नम्बर २ का किसान लमहीबाट फर्किने क्रममा राप्ती नदीको […]

1 min read

तुलसीपुर ११ ले घिउ र भाले दिने

दाङ :  तुलसीपुर उपमहानगरपालिका   ११ ले सुत्केरीलाई भाले र मान्छेको मृत्यु पछि उनका परिवारका सदस्यलाई घिउ दिने नीति अख्तियार गरेको छ । वडाका सुत्केरी महिला हरेकलाई एक हजार पाँच सय बराबरको भाले उपहार दिने नीति लिइएको छ । तर, २० वर्ष भन्दा कम उमेरका आमाहरू सुत्केरी भए त्यो उपहार नपाउने वडाध्यक्ष मानबहादुर रावतले जानकारी […]

1 min read

तुलसीपुर वाणिज्य संघद्धारा इप्रका तुलसीपुरलाई मोटरसाइकल हस्तान्तरण

दाङ :  ‘सुन्दर तुलसीपुर – सुरक्षित तुलसीपुर’ अभियान अन्तरगत  तुलसीपुर उद्योग वाणिज्य संघले इलाका प्रहरी कार्यालय तुलसीपुरलाई एउटा नयाँ पल्सर मोटरसाइकल  दिएको छ ।   सामाजिक उत्तरदायित्व अन्तरगत इप्रका तुलसीपुरलाई शान्ति सुरक्षा कायम राख्न सहयोग पुगोस् भन्ने उद्देश्यले   मोटरसाइकल किनेर दिइएको संघका अध्यक्ष विनिल केसीले  बताए ।  साथ, संघले तुलसीपुर उपमहानगरपालिकालाई आधुनिक बारुण यन्त्र ( […]

1 min read

लायन्स क्लब अफ दाङ क्यापिटलले गर्‍यो घर हस्तान्तरण

दाङ, ६ असार । लायन्स क्लब अफ दाङ क्यापिटलले आगो लागी पीडितको घर निर्माण गरि हस्तान्तरण गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ शिमलखुटि स्थित अग्नि पीडित निर्मला महताराको घर निर्माण गरि आज एक औपचारिक कार्यक्रमका बीच लायन्स क्लब अफ दाङ क्यापिटलले घर हस्तान्तरण गरेको हो । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका […]