08 May, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

“त्यो चादनी” म्युजिक भिडियो सार्वजनिक

प्युठानका आगलागि पीडितलाई ८ जना युवा मिलेर सहयोग

सल्यानमा ठुलो पारीनाममा बीस्पोटक सामाग्री फेला

दाङमा विद्यार्थीहरूको फुड टेस्टिङ कार्यक्रम सम्पन्न

रास्वपाका सांसद पोखरेलले मागे माफी

तालमा डूबेर दाङको तुलसीपुरमा नवराजको मृत्यु

समाचार

1 min read

“त्यो चादनी” म्युजिक भिडियो सार्वजनिक

  नेपाली गीत-संगीत क्षेत्रमा नयाँ सिर्जना थपिँदै जाने क्रममा “त्यो चादनी” बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको…

Latest News

1 min read

“त्यो चादनी” म्युजिक भिडियो सार्वजनिक

  नेपाली गीत-संगीत क्षेत्रमा नयाँ सिर्जना थपिँदै जाने क्रममा “त्यो चादनी” बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायक अनिक गिरिको स्वर रहेको यस गीतमा कान्त प्रसाद वलिको शब्द सृजना रहेको छ भने बिपिन आचार्यले लय, एरेन्ज तथा मिक्सिङको काम सम्हालेका छन् । MD Music स्टुडियोमा रेकर्ड तथा तयार गरिएको उक्त गीतले प्रेम र भावनात्मक कथावस्तुलाई समेट्ने […]
1 min read

प्युठानका आगलागि पीडितलाई ८ जना युवा मिलेर सहयोग

प्युठान । दाङका आठ जना युवाहरू मिलेर प्युठानका आगलागि पीडितलाई सहयोग रकम तथा राहत सामाग्री हस्तान्तरण गरेका छन् । प्युठानको ऐरावती गाउँपालिका–१, छेडेगाडको आगलागी बस्तीमा पुगेर उनीहरूले नगद र जिन्सीगरी २ लाख रुपैंया बराबरको राहत सामग्री हस्तान्तरण गरेका हुन् । तुलसीपुर निवासी शंकर चौधरी, धर्मराज दाहाल उपेन्द्र पौडेल अमर खत्री, दिलिप केसी, टिकाराम दाहाल, पुनाराम […]
1 min read

सल्यानमा ठुलो पारीनाममा बीस्पोटक सामाग्री फेला

सल्यान  । सल्यानमा ठूलो परिमाणमा विस्फोटक सामग्री फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सल्यान को कम्पाउण्डभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा ८६ वटा बम फेला परेको प्रहरीले जनाएको छ । गत बुधबार दिउँसो करिब साढे १२ बजेतिर शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालय परिसरमा सकेट बम जस्तो देखिने शङ्कास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता […]
1 min read

प्रेमीसँग विवाह बन्दन मा बाधीईन् लोकगायिका भूमिका गिरी

काठमाडौं । चर्चित लोकगायिका भूमिका गिरी उनका प्रेमी हिजन विष्टसँग विवाह बन्धनमा बाँधियकी छीन । सोमबार सल्यानका हिजन विष्टसँग उनले लगनगाँठो कशेकी हुन् । केही समयदेखिको प्रेम सम्बन्धलाई यी दुईले दाम्पत्य जीवनमा परिणत गरेका हुन् । सोमबार सल्यानमा वैवाहिक समारोह आयोजना गरिएको छ । आफन्त र साथीभाइको सीमित उपस्थितिमा उनीहरुले बविवाह गरेका हुन् । भूमिकाले […]

1 min read

तुलसीपुरमा पिकअप गाडीले अटोलाई ठक्कर दिदा दुई जना घाइते

तुलसीपुरको बाहिनी चोकमा बिहान ८ बजेतिर पिकअप जीपले अटोलाई ठक्कर दिदा दुई जना घाईते भएका छन। तुलसीपुर देखि जस्पुर तर्फ आउदै गरेको लु २ च २७३७ नम्बरको पिकअप गाडीले रा १ स ४५७७ नम्बरको अटोलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। घाइते दुबैजना पैदल यात्री रहेको प्रहरीले जनाएको छ। दुर्घट्नामा परी घाइते […]

1 min read

पशुपती शर्मा को समय सान्दर्बीक गीत कैले कमाउने

लोकगायक पशुपति शर्माले ‘कैले कमाउनी ?’ बोलको गीत सार्वजनिक गरेका छन् । कमाला वली को प्रस्तुती सरको गीत बिहीवार सार्वजनिक भयको हो , गीतमा गायक शर्मासँगै कमला वली तिलक वलीले स्वर दिएका छन् । तिलक ओलीको शब्द एवं संगीत रहेको गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका हुन् ।गायक शर्माले गीतको भिडियोमा अभिनय समेत गरेका छन् ।कमला […]

1 min read

प्रधानमन्त्री प्रचण्ड विरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं१९-फागुन/ सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । अदालत प्रशासनले रिट निवेदन दर्ता नगर्ने निर्णय गरे पनि उक्त निर्णय बदर गर्दै सर्वोच्चले रिट निवेदन दर्ता गर्न आफ्नो प्रशासनलाई आदेश दिएको हो । १ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका […]

1 min read

दूधको मूल्य लिटरमै ९ रुपैयाँले बढ्यो

दाङ,१९-फागुन/ सरकारले दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाउने निर्णय गरेको मन्त्रिपरिषद् कार्यालय स्रोतले बताएको छ । दूधको मूल्य बढाउनु पर्ने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केहीदिन अघि मन्त्रीपरिषद्‌मा पेश गरेको थियो । नयाँ मूल्यवृद्धि पछि किसानले बिक्री गर्ने दूधको मूल्य ५६ […]

1 min read

सरकारी कर्मचारीलाई खाजा खाने समय आधा घण्टामात्रै

दाङ,१८-फागुन/ सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकेको छ । सार्वजनिक विदा र विदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था समेत थपिएको हो । गत सोमबार मन्त्रिपरिषदबाट निर्णय भएको प्रस्तावमा भनिएको छ, ‘खाजा समय– दिउँसो १:३० देखि २ बजेसम्म ।’ यसअघि सरकारी कार्यालयहरुमा खाजा खाने समयमा […]

1 min read

यूएईलाई हराउँदै नेपाल यू-१९ विश्वकपमा

काठमाडौं१८-फागुन/ नेपाल आईसीसी यू-१९ विश्वकप क्रिकेटमा प्रवेश गरेको छ । एसिया क्षेत्र छनोटमा घरेलु टिम यूएईलाई सात रनले पराजित गर्दै नेपाल विश्वकपमा प्रवेश गरेको हो । १९२ रनको सामान्य चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको यूएईले ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमै समेटिएपछि नेपालले रोमाञ्चक जित निकालेको हो । इथान कार्लले ५१, आर्यन सक्सेनाले ३४ […]

1 min read

नेपालमा इन्धनको मूल्य नघट्ने

नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ । भारतबाट खाना पकाउने ग्याँसबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आएपनि उपभोक्ता मूल्य हाललाई यथावत राख्ने निगमले जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार हाललाई इन्धनको मूल्य यथावत राख्ने निर्णय भएको छ । भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी) ले बुधबार इन्धनको […]

1 min read

भीर मौरीको टोकाईबाट तीन जना घाइते

तुलसीपुरमा भीर मौरीको टोकाईबाट तीन जना घाइते भएका छन् । सोमबार दिउँसो करिब ४ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ गणेशपुर पार्कमा घुम्न गएका उनीहरुलाई जंगली भीर मौरीले टोकेको थियो । घाइते हुनेमा तुलसीपुर ७ का ५८ वर्षीय प्रेम बहादुर बिक, २९ वर्षीय छबेन्द्र विक र ३० वर्षीय मोहन लाल बिक रहेका छन् । […]

1 min read

अनलाईन टि भि पत्रकार संघ दाङ शाखाको पहलमा टीका सानुले गरीन सहयोग ।

अनलाईन टि भि पत्रकार संघ नेपाल दाङ शाखाको पहलमा लोक तथा दोहोरी गायिका टीका सानुले दाङका विभिन्न ठाउँका गरिव दुखी र बिपन्न परिवारलाई आर्थिक सहयोग गरेकी छिन । अनलाईन टि भि पत्रकार संघ नेपाल दाङ शाखाको अध्यक्ष एच. आर. मगर, सचीव भिम वलि र सदस्यहरु ठाकुर के सि र प्रसान्त पौडेल संगै गायिका सानुले दाङ […]