16 Feb, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

राप्ती राजमार्गको मापदण्डको विषयमा सरोकारवालासँग छलफल

स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते

स्वतन्त्र उम्मेदवार भरत दर्नालसहित युवा नेता लिला विक एमाले प्रवेश

दीपिका बैम्फु मगर र खेम सेन्चुरीको दमदार आवाजमा नजर त्यतै छ सार्वजनिक

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता, क्षेत्र नं.३ बाट सबै भन्दा बढि

जेन–जी अगुवा सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी को तर्फबाट उम्मेदवार बनेका छन्

समाचार

1 min read

राप्ती राजमार्गको मापदण्डको विषयमा सरोकारवालासँग छलफल

   राप्ती राजमार्ग अन्तर्गत(अमिलिया–तुलसीपुर–सल्यान–रुकुम खण्ड) को सडक मापदण्ड सम्बन्धमा आज कपुरकोट क्षेत्रका स्थानीय बासिन्दा, छत्रेश्वरी…

Latest News

1 min read

राप्ती राजमार्गको मापदण्डको विषयमा सरोकारवालासँग छलफल

   राप्ती राजमार्ग अन्तर्गत(अमिलिया–तुलसीपुर–सल्यान–रुकुम खण्ड) को सडक मापदण्ड सम्बन्धमा आज कपुरकोट क्षेत्रका स्थानीय बासिन्दा, छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी,उपाध्यक्ष प्रविना कुमारी श्रेष्ठका साथै अन्य स्थानीय सरोकारवालाहरू तथा बागचौर नगरपालिकाका नराप्ती विषयमा विषयमा गरप्रमुख जनकराज गौतम सँग समन्वय तथा छलफल बैठक सम्पन्न भएको छ। बैठकका क्रममा सल्यान जिल्लाका संघीय प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरू नेकपा (एमाले) […]
1 min read

स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते

बागलुङ, २०८२ माघ २९ — बागलुङ नगरपालिका–३ स्थित शिवधारा चोक नजिकको भित्री सडक खण्डमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते भएका छन्। न्यू एभरेष्ट बोर्डिङ स्कुल, रामरेखा (बागलुङ नगरपालिका–१) को ग ३ च ८६२१ नम्बरको स्कुल भ्यान विद्यालयबाट विद्यार्थीहरूलाई घरतर्फ पुर्‍याउने क्रममा रातामाटा तर्फ जाँदै गर्दा दिउँसो करिब ४:३० बजे सडकबाट अन्दाजी ५०–६० […]
1 min read

स्वतन्त्र उम्मेदवार भरत दर्नालसहित युवा नेता लिला विक एमाले प्रवेश

दाङ, २७ माघ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका भरत दर्नाल नेकपा (एमाले) मा प्रवेश गरेका छन् । दर्नालसँगै नेकपा निकट युवा नेता लिला विक पनि एमालेमा प्रवेश गरेका छन् । मंगलबार तुलसीपुरमा आयोजित एक कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले दर्नाल र विकलाई पार्टीमा स्वागत गरेका हुन् । कार्यक्रममा बोल्दै महासचिव […]
1 min read

काठमाडौंबाट ३, यात्रु लीयर दाङ आयो सीता एयर

दाङ, सीता एयरले दाङको टरिगाउँ एयरपोर्टमा उडान भर्न सुरु गरेको छ । बुधबारदेखि उडान भरेको एयरले अब हप्तामा तीन दिन उडान भर्ने छ । एयरका क्षेत्रिय प्रबन्धक विनोद मिश्रका अनुसार सोमबार, बधबार र शनिबार उडान भर्नेछ । यो संगै अब हप्तामा ६ दिन एयरपोर्टमा जहाज उडान हुने  भएको छ । यस अघि नेपाल एयरलाईन्सले आईतबार, […]

1 min read

जननेता भण्डारीले संस्कृत शिक्षा पढेकाले नै सृजनात्मक क्षमता थियोः राष्ट्रपति भण्डारी

दाङ, राष्ट्रपति विद्यादेवी भडारीले संस्कृत शिक्षासंग आफ्नो ब्यक्तीगत र भावनात्मक सम्बन्ध रहेको बताईन् । बुधबार दाङको बेलझुण्डी स्थित नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत रहेको आयुर्वेद शिक्षणको भवन उद्घाटन गर्दै उनले यस्तो बताईन् । ‘यस संस्कृत शिक्षासंग मेरो ब्यक्तीगत र भावना सम्बन्ध पनि रहेको छ’,उनले भनिन्‘जननेता मदन भण्डारी पनि संस्कृत क्षेत्रकै उत्पादन हुनुहन्थ्यो, संस्कृत बाङ्मयको गहन अध्ययन […]

1 min read

लुम्बिनी प्रदेशको स्थापना दिवस आज, प्रदेशभर सार्वजनिक विदा

दाङ, लुम्बिनी प्रदेश सरकारले बुधवार (आज) स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइएको छ । लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा एक समारोहकाबीच राजधानी देउखुरीमा स्थापना दिवस मनाउन लागिएको हो । स्थापना दिवसमा सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए । […]

1 min read

आज ‘भ्यालेन्टाइन डे’

दाङ । विश्वभर आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइँदैछ । प्रेम दिवसलाई अहिले प्रिय चाड मान्नेहरूको पनि कमी छैन । भ्यालेन्टाइन डे आउनु महिनौँअघि नै युवायुवती प्रेमको रङ्गमा रंगिने गरेका छन्। विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रुपले मनाउने गरिएको […]

1 min read

आन्दोलनरत यातायात मजदुरलाई सरकारले वार्तामा बोलायो

काठमाडौं । सरकारले आन्दोलित यातायात मजदुरलाई वार्तामा बोलाएको छ । सोमबार विभिन्न माग राख्दै यातायात मजदुरका संघ, संगठनहरुले बालाजु बसपार्क क्षेत्रमा आन्दोलन गरेपछि विभागले वार्ता आह्वान गरेको हो । विभागका महानिर्देशक तुल्सी गौतमले सबै समस्याहरु वार्तामार्फत समाधान गर्न सकिने भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरेर मंगलबार विहान ८ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ताका लागि […]

1 min read

आन्दोलनकारीद्वारा प्रहरी भ्यान सहीत बीट मा आगजानी

१ फागुन, काठमाडौं । आन्दोलनरत यातायात मजदुरले माछापोखरीको अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका छन् । दिउँसो एक बजेदेखि नै यस क्षेत्रमा आन्दोलनरत मजदुरहरुले केहीबेर अघि प्रहरीका दुई वटा भ्यान जलाएका थिए । प्रहरीविरूद्ध आक्रामक रुपमा प्रस्तुत भएका आन्दोलनकारीहरुले भर्खरै अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका हुन् । आन्दोलनकारीहरुले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा […]

1 min read

दोश्रो हिरा डाँगी स्मृति कप फुटबलको तयारी अन्तिम चरणमा

दाङ : तुलसीपुर अरनिको मैदानमा फागुन २ देखी हुनलागेको दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ नजिकिँदै गर्दा तयारी अन्तिम चरणमा पुगेको छ । फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा सञ्चालन हुने प्रतियोगितालाई भव्य एवं सभ्य तवरले सार्थक र परिणाममुखी बनाउन आयोजकले प्रतियोगितामा आवश्यक पर्ने सबै प्रकारका तयारी लाई तिव्र पार्दै तयारी अन्तिम चरणमा […]

1 min read

‘सार्वजनिक बिदाले जनयुद्धकै अपमान गर्‍यो’

१ फागुन, काठमाडौं । माओवादी जनयुद्ध शुरु भएको दिन सरकारले घोषणा गरेको सार्वजनिक विदाको मिश्रति प्रतिक्रिया आएको छ । कतिपयले विरोध र आलोचना गरेका छन् भने माओवादी कार्यकर्ताहरुले समर्थन । ‘प्रधानमन्त्रीको ठाडो प्रस्तावमा निर्णय भएको बुझियो’ स्रोतले भन्यो, ‘माओवादी बाहेकका दलका केही मन्त्रीहरुले विरोध गर्नुभएछ, तर प्रधानमन्त्रीज्यूले म दबाबमा छु, अरु पछि छलफल गरौंला भनेपछि […]

1 min read

चितवन–२ को उपचुनावमा रवि उम्मेदवार हुन पाउँछन् पाउछनत ?

२९ माघ, काठमाडौं । निर्वाचन आयोगले १० वैशाख २०८० मा चितवन–२ मा उपनिर्वाचनको घोषणा ग¥यो । ४ मंसिरको चुनावमा त्यहाँबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकताका कारण सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । गत आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा लामिछानेले आफू फेरि चितवन–२ मा उम्मेदवार हुने घोषणा […]

1 min read

तुलसीपुर उद्योग बाणिज्य संघको २८ औ बार्षिक साधारणसभा

प्रकाश के सी ,माघ २८ तुलसीपुर उद्योग बाणिज्य सघको २८ औ बार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएको छ । शनिबार तुलसीपुरमा भएको बार्षिक साधारणसभा कार्यक्रमको उद्धघाटन नेपाल उद्योग बाणिज्य महासघंका केन्द्रिय बरिस्ठ उपाध्यक्ष चन्द्र ढकालले पानसमा बत्ती बालेर गरेका थिए। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले निजि क्षेत्रका हरेक समस्याहरुलाई नियमनकारी निकाय सामु पुर्याउन सदैव […]