मुख्य समाचार
समाचार
Latest News
सम्पादक छनोट
गणेश डाँगी को “तिमि मेरै थियौं” सार्बजनीक
लोक दोहरी गायक तथा सर्जक गणेश डाँगी गगन को तीमी मेरै थीयौ बोल को गीत बजार मा सार्बजनीक भयको छ l गणेश डाँगी `गगन´ काे शब्द संगित रहेको गितमा गणेश डाँगी र देवि बस्नेतले स्वर दिएका छन। गीतमा भगवती मगर, दिप श्रेष्ठ, पूर्ण केसी, कैलाश बुढाथोकी, निशा बुढाथोकी, सरोज रेग्मी र अमृत बुढा मगरकाे अभिनय […]
मोरङको राठी इन्डष्ट्रिजमा आगलागी
२९ वैशाख, विराटनगर । मोरङको बूढीगंगा मा रहेको बिजुलीका सामान बनाउने एउटा उद्योगमा आगलागी भएको छ । बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठी इन्डष्ट्रिजमा आगलागी भएको हो । यो उद्योगले बिजुलीका बल्ब र स्वीच उत्पादन गर्दै आएको छ । शुक्रबार बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार […]
नारायणपुर महोत्सवमा लालुमै गायक र कमल गाउलेको प्रस्तुती
दाङ, २४-वैशाख- नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ को आज एघारौं दिन हास्य कलाकार कमल गाउँले र लोक गायक तथा मोडेल सन्दिप न्यौपानेले आफ्नो प्रस्तुति दीयाका थीय । नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि आयोजना गरिएको महोत्सवमा आज आइतबार हाँस्य कलाकार गाउँले र लोक गायक न्यौपानेले प्रस्तुति दिएका हुन् […]
कपुरकोट बाटा तुलसीपु आउदै गरेको जीप दुर्घटना, ५ जना घाईते
तुलसीपुर, २२ बैशाख / कपुरकोटबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ च ३२१ नम्बरको जिप र रा ८ प १६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर तुलसीपुर उपमहानगरपालिका ३ सिरखोलामा खस्दा ५ जना घाइते भयको प्रहरीले जानकारी दिएको छ। शुक्रबार बिहान ११:४० मा पिकअप जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक र जिपमा सवार […]
तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्ले विजयी
तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका […]
श्रीमतीको हत्या आरोपमा १ जना पक्राउ
१० वैशाख, दाङ । दाङमा आफनै श्रीमतीको हत्या गरेर फरार भएको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरी आज सार्बजनीक गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१२ रतनपुरका ४१ वर्षीय मेघराज केसी रहेका छन् । घोराही उपमहानगरपालिका–१२ रतनपुरकाकी ४० वर्षीय श्रीमती शारदा केसीको हत्या गरी फरार रहेका प्रहरीको दाबी छ । मेघराजलाई प्रहरीले वैशाख ८ गते […]
एचआर मगर टीका सानुको पहलमा चन्द्रलाल बिकको घर शिलान्यास
तुलसीपुर । अनलाइन टिभि पत्रकार संघ नेपाल दाङ शाखा र लोकदोहोरी गायिका टीका सानुको पहलमा तुलसीपुर वडा नं. १६ मा कोठा भाडामा बस्दै आएका चन्द्रलाल बिकको घर शिलान्यास गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष राम बहादुर जीसी र गायिका टिका सानुले संयुक्तरुपमा सिलान्यास गरेका हुन् । शनिबार एक कार्यक्रम गरी […]
महिलालाई मारेको बाघलाई नियन्त्रणमा ल्याईयो
धनगढी । घास काट्न गायकी महीलालाई बाघले हीजो लागेको थीयो l कञ्चनपुरको बेलौरी नगरपालिका–८ को खप्टीनालामा स्थानीय महिलालाई आक्रमण गरेर मारेको बाघलाई प्राविधिक टोलीले आज नियन्त्रणमा लिएको छ । घाँस काट्ने क्रममा आक्रमण गंगा चन्दलाई लगेको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले शनिबार बिहान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता […]
घास काट्दै गरेकी महीलाई लाई बाघ ले लग्यो
धनगढी । कञ्चनपुर बेलौरी नगरपालिका–८ पचुँइकी गंगादेवी चन्द घाँस काटिरहेको अवस्थामा बाघले आक्रमण गरेर बेपत्ता बनाएको छ । बेपत्ता भएकी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डांगीले नेपाल भारत सीमा क्षेत्र नजिकै पर्ने खप्टिनालामा घाँस काट्ने क्रममा चन्दलाई बाघले लगेको बताए । उनीसँगै रहेका अन्य महिलाहरुले भने […]
पछिल्लो समय कोराना का नया बीरामीहरु दीन प्रतीदी बढ्दै
काठमाडौं। पछिल्लो समय कोराना का नया बीरामीहरु दीन प्रतीदी बढ्दै गयका छन l पछील्नो २४ घण्टामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६४५ नमूनामध्य४५६ जनाको पीसीआर परीक्षण गर्दा ७२ जना र १ हजार १८९ जनाको एन्टीजेन परीक्षण गर्दा ३१ जना गरी १०३ जनामा कोरोना सक्रमण देखिएको हो […]

