मुख्य समाचार
समाचार
Latest News
सम्पादक छनोट
‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टीम चढेको कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा निर्देशक विशाल भण्डारी लगायत रहेको प्रहरीले जनाएको छ । विहीबार बिहान ३/४ बजेतिर उनीहरु सवार बा-१-०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो । उनीहरु नगरकोटबाट फर्कंदै गर्दा उक्त […]
धारीलो हतीयार सहीत ८ जना पक्राउ
तुलसीपुर, १ बैशाख । तुलसीपुर क्षेत्रमा गुण्डा गर्दी शैलीमा अराजक तरिकाले गतिविधि गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका १२ बस्ने बर्ष २० को प्रकाश छन्तेल , वडा नम्वर ६ बस्ने बर्ष २१ को कमल खडका, सोहि वडाका २१ बर्षको टेकम डाँगी, बर्ष १८ को प्रशान्त […]
दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन
दाङ । दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन तथा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा फोटोग्राफर तथा फोटोग्राफी क्षेत्रका अग्रज तथा व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो।कार्यक्रमका अध्यक्ष तथा एसोसिएसनका अध्यक्ष लक्ष्मण न्यौपानेले फोटोग्राफी पेशा केवल व्यवसाय मात्र नभई समाजको इतिहास र भावनालाई चित्रमार्फत जीवित राख्ने महत्वपूर्ण माध्यम भएको बताए। […]
दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किए, आगलागी हुदा तीन जना विद्यार्थीको जलेर ज्यान गयो
जलेश्वर–बर्दिबास सडकखण्ड अन्तर्गत महोत्तरीको बथनाहा क्षेत्रमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर आगलागी हुदा तीन जना विद्यार्थीको जलेर ज्यान गएको छ जब दुईवटा मोटरसाइकल जलेश्वर–बर्दिबास सडकखण्ड अन्तर्गत महोत्तरीको बथनाहा क्षेत्रमा एकआपसमा ठोक्किएर आगलागी भएको प्रहरीले जनाएको छ। यस घटनामा अन्य तीन जना विद्यार्थी गम्भीर घाइते भएका छन्। घाइतेहरू जिल्ला सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचाररत रहेका जिल्ला प्रहरी […]
तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स ब्यबसायी समितिको अध्यक्ष मा बस्नेत
दाङ, २१ चैत । तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स ब्यबसायी समितिको बार्षीक साधारणसभा सम्पन्न भएको छ। समितिका अध्यक्ष थुमन विश्वकर्मा सितलको अध्यक्षता तथा तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीको प्रमुख आतिथ्यता र तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव केशवराज केसीको विशिष्ट आतिथ्यतामा गणेशपुर पार्क मा आज कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ऋषिराज […]
बनमा मृत भेटिएकी १४ बनर्षीया किशोरी दुई महिना अघि नै विहे गरेर गएको खुलेको छ
दीपक बोहरा तुलसीपुर१७ चैत । दाङको बबई गाउँपालिका वडा नं. ३ सल्लीकोट स्थित बनमा मृत भेटिएकी सोही ठाउँकी १४ बर्षीया अनु खत्री दुई महिना अघि नै विहे गरेर गएको खुलेको छ । स्थानीय एक निजि विद्यालयमा कक्षा ८ मा पढ्दा पढ्दै उनको धनुसा निवासी एक ब्यक्तीसंग विहे भयो । उनका श्रीमान नियमित अनुको घर पनि […]
नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन् बालेन्द्र शाह
काठमाडौँ,१३ चैत । रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनी नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् । संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को चुनावमा […]
छतबाट लडेर तुलसीपुर एक जानको मृत्यु
तुलसीपुर,१३ चैत । छतबाट लडेर मृत्यु भएका पूर्व राष्ट्रियसभा सदस्य तथा नेकपा एमालेका केन्द्रिय सदस्य कोमल वलीका वुवा ललितबहादुर वलीको अन्त्येष्टी गरिएको छ । शुक्रबार विहान १० बजेतिर तुुलसीपुर उपमहानगरपालिका–६ स्थित आफनै दुई तले घरको छतबाट खसेर मृत्यु भएका ८५ बर्षीय वलीको अन्त्यष्टी गरिएको हो । उनको शितलपुर बबई घाटमा अन्त्यष्टी गरिएको हो । बुवाको […]
आफ्नै साथीको आक्रमणबाट ज्यान गुमाएका वेदबहादुर बुढा
दाङ,१२ चैत । मलेसियामा आफ्नै साथीको आक्रमणबाट ज्यान गुमाएका सल्यानका २१ वर्षीय वेदबहादुर बुढाको शव नेपाल ल्याउने तयारी भइरहेको छ । मृतकका काका परशुराम बुढाले मृतकको शव नेपाल ल्याउने तयारी भइरहेको जानकारी गराए । कपुरकोट गाउँपालिका–३, दमारखोलाका २१ वर्षीय वेदबहादुर बुढाको गत आइतबार राती उनकै साथीले हत्या गरेको खुलेको हो । वैदेशिक रोजगारीको सिलसिलामा दुई […]
धारिलो हतियार प्रहार गरि श्रीमतिको हत्या
तुलसीपुर, १२ चैत । दाङमा एक ब्यक्तीले धारिलो हतियार प्रहार गरि श्रीमतिको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं।१९ दोघर्रे निवासी ३४ बर्षीय गोपाल वलीले धारिलो हतियार प्रहार गर्दा २७ बर्षीया श्रीमति कमला वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताउनुभयो । विहीबार साँझ साढे ७ बजेतिर श्रीमानले धारिलो हतियार […]
एनएमबी बैंकको सहयोगमा भेरिगङ्गामा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण
भेरिगङ्गा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यले “अपाङ्गता रूपान्तरण तथा पुनर्स्थापना साझेदारी कार्यक्रम” सम्पन्न गरिएको छ। सामाजिक विकास मन्त्रालयको आयोजना तथा एनएमबी बैंक, करुणा फाउन्डेसन नेपाल र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको सहकार्यमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो। कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई दैनिक जीवन सहज बनाउन आवश्यक सहायक सामग्रीहरू वितरण गरिएको छ। यस्ता […]

