29 Sep, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

 निरन्तर वर्षाले ग्वारखोला पुलको पूर्वी भाग भासियो, घोराही–तुलसीपुर सडकखण्ड पूर्ण रूपमा ठप्प*

चाडपर्वको संघारमै ताप्लेजुङको दोभान बजार खरानी: आधा घन्टामै लुटियो दर्जनाैं परिवारको खुसी

महिला स्कुटर स्लो रेस प्रतियोगिता हुने

बाढीमा बेपत्ता बाबु-छोराको तीन सातासम्म पत्ता नलागेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै

समाचार

1 min read

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

बागलुङ — बागलुङको निसीखोला गाउँपालिका–३ मा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको…
1 min read

 निरन्तर वर्षाले ग्वारखोला पुलको पूर्वी भाग भासियो, घोराही–तुलसीपुर सडकखण्ड पूर्ण रूपमा ठप्प*

Latest News

1 min read

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

बागलुङ — बागलुङको निसीखोला गाउँपालिका–३ मा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घटना आइतबार बिहान करिब ४ देखि ५ बजेको बीचमा भएको हो। पहिरोमा परी ३९ वर्षीया श्यामकुमारी विक, १२ वर्षीय मनोज विक, ९ वर्षीय मुकेश विक र ५ वर्षीय निसन विकको मृत्यु भएको […]
1 min read

पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

पाल्पा, ११ असोजः जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको हो । दुवै जनाको शव निकालिएको छ । दुवै […]
1 min read

 निरन्तर वर्षाले ग्वारखोला पुलको पूर्वी भाग भासियो, घोराही–तुलसीपुर सडकखण्ड पूर्ण रूपमा ठप्प*

निरन्तरको वर्षाका कारण दाङको तुलसीपुर र घोराही जोड्ने ग्वारखोला पुलको पूर्वी भाग (सडकतर्फको पहुँच मार्ग) भासिएपछि यातायात आवागमन पूर्ण रूपमा बन्द भएको छ। अविरल वर्षासँगै आएको बाढीले पुल नजिकैको सडकको भाग कटान गरी भासिएकाले सवारी साधन सञ्चालनमा उच्च जोखिम भएपछि आवागमन ठप्प पारिएको हो। सुरक्षा टोली परिचालन:** घटनालगत्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर […]
1 min read

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु

भारतको हिमाचल प्रदेशमा भएको ग्यास सिलिन्डर विस्फोटमा परी सल्यानका दुई परिवारका ९ जनाको मृत्यु भएको छ। रोजगारीका लागि भारत गएका सल्यानको सिद्धकुमाख गाउँपालिका- २ टाकुराका उनीहरू घटनामा परेका हुन्। हिमाचल प्रदेशको सोलान जिल्लास्थित अर्की भन्ने स्थानमा राति सुतिरहेको समयमा पसलमा अचानक आगलागी भएको र त्यसपछि सिलिन्डर विस्फोट हुँदा ठूलो क्षति भएको बताइएको छ। विस्फोटका कारण […]

1 min read

जन्म दीन को अबसरमा मानब सेवा आश्रममा आश्रति लाई भोजन

दाङ, २६ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका–११ निवासी मोडल आशा विश्वकर्माले आफ्नो जन्मदिन मानव सेवा आश्रम दाङमा मनाएकी छन् । उनले आश्रममा आश्रित ८२ जनालाई बिहानको भोजन गराउँदै सामाजिक सेवामार्फत जन्मदिन मनाएकी हुन् । बुवा लालबहादुर बिक र आमा बिमली बिककी छोरी आशा विश्वकर्मा नेपाली गीत–संगीत तथा मोडलिङ क्षेत्रमा सक्रिय रूपमा अघि बढिरहेकी मोडल हुन् […]

1 min read

रिता के.सी. र आकाश मगरको सुमधुर आवाजमा “माया लाकै हो”गीत  सार्वजनिक

रिता के.सी. र आकाश मगरको सुमधुर आवाजमा “माया लाकै हो”गीत  सार्वजनिक भएको छ । रमेश ओलीको शब्द/संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका रिता के.सी. र लोक प्रिय गायक आकाश मगरको सुमधुर स्वर रहेको छ। शंकरा डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई आकाश मगरले संगीत संयोजन र कुमार सानु पुनले मिक्सिङ/मास्टरिङ गरेका हुन्। सुरज खनालको […]

1 min read

दंगीशरणमा आठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

दाङ :  लुम्बिनी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री डिल्ली चौधरीले खेलाडी र खेलक्षेत्रको विकासका लागि आफू सदैव प्रतिबद्ध रहेको बताए  । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल उद्देश्य सहित दंगीशरण गाउँपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सोमबार एक भव्य औपचारिक समारोहबीच उद्‌घाटन गर्दै चौधरीले यस्तो बताएका हुन । गाउँपालिकाको आयोजना तथा भानु माध्यामिक विद्यालय दंगीशरण […]

1 min read

तुलसीपुरमा डिजिटल मिडियाकर्मी संघ गठन : साझा हितका लागि सामुहिक एकताको संकल्प

दाङ : तुलसीपुर लगायत आसपासका क्षेत्रमा विभिन्न सन्चार माध्यममा आवद्ध पत्रकार तथा सञ्चारकर्मीहरूलाई सङ्गठित गर्दै पेशागत अधिकार, मर्यादा र क्षमताको विकास गर्ने उद्देश्यका साथ डिजिटल मिडियाकर्मी सङ्घको कार्यसमिति गठन गरिएको छ । शनिबार सम्पन्न भेलाले सर्वसम्मत रूपमा नवीन वलीलाई सङ्घको अध्यक्षमा चयन गरेको छ । यस्तै उपाध्यक्षमा जित सागर जिएम, सचिवमा झग्गु भण्डारी, सह–सचिवमा रूपा […]

1 min read

तुलसीपुरमा महोत्सवमा अभिनेता पल शाहलाई हेर्न उर्लीयो तुलसीपुर

दाङ ।  दाङको तुलसीपुरमा जारी महोत्सवमा आज चर्चित अभिनेता पल शाहको विशेष उपस्थितिले नयाँ रौनक थपेको छ । शाह स्टेजमा आउने खबरसँगै तुलसीपुर र आसपासका क्षेत्रबाट हजारौँको संख्यामा दर्शकहरू महोत्सव स्थलमा ओइरिएपछि स्थिति थामिनसक्नु बनेको हो । लामो समयपछि आफ्नो गृह जिल्ला र सार्वजनिक कार्यक्रममा देखिन लागेका पल शाहलाई प्रत्यक्ष हेर्न र उहाँको प्रस्तुतिमा झुम्न […]

1 min read

हेलिकोप्टर चढेर बाग्मतीका मुख्यमन्त्री पिकनिक खान सिराहा पुगे

बाग्मतीका मुख्यमन्त्री इन्द्र बानियाँ हेलिकोप्टर चढेर वनभोज खान सिराहा पुगेको विषय आलोचित बनेको छ । सिराहा कांग्रेस सभापति रामचन्द्र यादवले आयोजना गरेको पिकनिक खान हेलिकप्टर चढेर पुगेको भन्दै सामाजिक सञ्जाल र मिडियामा चर्को आलोचना भइरहेको छ । अंग्रेजी नयाँ वर्षको अवसर सभापति यादवले धनगढीमाई नगरपालिका-१४ स्थित सर्रेअम्बासमा पिकनिक गरेका थिए । मुख्यमन्त्री बानियाँ माउन्टेन एयरको […]

1 min read

स्वास्थ्य अवस्था बिग्रिएपछि अनशनरत डा.निकोलस अस्पताल भर्ना

काठमाडौँ, पुस १६ गते । काठमाडौँको माइतीघर मण्डलामा आमरण अनशनरत डा.कमल भुसाल (डा निकोलस भुसाल)को स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उहाँलाई थप उपचारका लागि वीर अस्पताल भर्ना गरिएको छ। स्वास्थ्यमा विभिन्न समस्या देखापरेकोले नेपाल चिकित्सक संघको पहलमा उहाँलाई वीर अस्पतालमा भर्ना गरिएको हो।सङ्घका अध्यक्ष डा.अनिलविक्रम कार्की, नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा. कुन्जाङ शेर्पासहितको चिकित्सकको टोलीले उहाँलाई […]

1 min read

ज्योति मगरलाई हेर्न हजारौँ दर्शक तुलसीपुर महोत्सबमा

 दाङ, १६ पुस । तुलसीपुरमा जारी ’प्रथम तुलसीपुर महोत्सव’ को आज १३ औँ दिन पनि चर्चित कलाकारहरूको प्रस्तुतिले मेलास्थल गुञ्जायमान बनेको छ । महोत्सवको विशेष आकर्षणको रूपमा रहेका चर्चित लोक दोहोरी गायिका ज्योति मगर र गायक कमल बिसी ‘माल्दाई’को बेजोड सांगीतिक प्रस्तुतिमा दर्शकहरू झुमेका हुन् । आफ्नो विशिष्ट गायकी र स्टेज प्रस्तुतिको लागि परिचित गायिका […]

1 min read

बिजय शाहीले Guinness World Record कायम गर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाए

काठमाडौं । नेपाली योग साधक बिजय शाहीले योग अभ्यासमार्फत Guinness World Record कायम गर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएका छन्। शाहीले Upward Lotus Pose (योग पोज) लाई निरन्तर २७ मिनेट ०३ सेकेन्डसम्म कायम राख्दै विश्व कीर्तिमान बनाउन सफल भएका हुन्। उक्त कीर्तिमान ११ अक्टोबर २०२५ मा काठमाडौंमा आयोजित आधिकारिक कार्यक्रममा गिनिज वर्ल्ड रेकर्डको नियमअनुसार प्रमाणित गरिएको […]