मुख्य समाचार
समाचार
Latest News
सम्पादक छनोट
गायिका टिका सानुको नेतृत्वमा बनेको घर अशक्त विक परिवारलाई हस्तान्तरण
दाङको तुलसीपुर उपमहानगरपालिका ७ स्थित ग्वारखोला पुल नजिकै निर्माण गरिएको नवनिर्मीत घर अशक्त एवम् असहाय चन्द्रलाल विकको परिवारलाई आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । चर्चित लोक दोहोरी गायिका तथा समाजसेवी टिका सानुको नेतृत्व, क्यानडामा बस्दै आउनु भएकी पुर्व पत्रकार एवम् समाजसेवी सन्जु केसीको आर्थीक सहयोग र अनलाईन टि.भी पत्रकार संघ नेपाल दाङ शाखा […]
बञ्जाडे इलेक्ट्रोनिक पसलकोे गोदाम घरमा आगलागी हुँदा लाखौँको क्षती
घोराही, १८ जेठ । दाङको घोराहीमा रहेको एक इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा लाखौ मुल्य बराबरको क्षेती भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ को शहिदगेट रोडमा रहेको बञ्जाडे इलेक्ट्रोनिक पसलकोे गोदाम घरमा आगलागी हुँदा लाखौँको क्षती भएको जिल्ला प्रहरी कार्यालय दाङका उपरिक्षक बीरबहादुर वलीले जानकारी दिनुभएको छ । गोदाममा लागेको आगो घोराही उपमहानगरपालिकाको दमकल, […]
शौचालयमा युवक मृत भेटिए
१७ जेठ, विराटनगर । विराटनगरको नोबेल अस्पतालको शौचालयभित्र एक जना युवक मृत भेटिएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार मिक्लाजुङका ३३ वर्षीय पुरुष बुधबार बिहान अस्पतालको शौचालयभित्र झुन्डिएको अवस्थामा भेटिएका हुन् । ती आज बिहान ५:२० बजेतिर शौचालय छिरेका थिए । शौचालयबाट ननिस्किएपछि हेर्दा शौचालयको ढोकाभित्रबाट बन्द गरी चुकुलको हेन्डिलमा झुन्डिएको अवस्थामा […]
बस र कार एक आपस मा ठोकीदा २ जनाको मिर्त्यु
बाँकेको राप्तीसोनारी गाउँपालिका– ८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३३३५ नं. को बसले काठमाडौँबाट कोहलपुरतर्फ आउँदै गरेको बा १३ च ८२५३ नं.को कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेले जनाएको छ। दुर्घटनामा कार चालक […]
डिप्रेशन के हो ? डिप्रेशनको लक्षण, कारण र उपचार
डिप्रेशन एक साधारण मानसिक रोग (Mental Disease) भएता पनि कतिपय व्यक्तिमा यो ज्यान लिने रोग पनि बनेर आउने गरेको छ. पछिल्लो समय नेपालमा धेरै मानिसहरु डिप्रेशनको सिकारमा पुगेको देखिन्छ. अनेकौं लागु पदार्थको सेवन देखि गरिवी को कारण धेरै मानिसहरु मानसिक रोगको सिकार भइ डिप्रेशनको अन्तिम घडीमा पुगी रहेका छन्. यसै बीच कतिले आत्मा-हत्या पनि गरेका […]
बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ
दाङ १५-जेठ/ सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । सरकारले विनियोजित बजेटको स्रोत व्यवस्थापन गर्न आगामी […]
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
११-जेठ/ रुकुम पश्चिममा आज बिहान जिप दुर्घटना भएको छ । बाँफेकोट गाउँपालिका–८ तोरीधारा मोटे खोला भन्ने ठाउँमा जिप दुर्घटना भएको हो । सडकबाट झण्डै चार सय मिटर तल खसेको उक्त जिपमा १० भन्दा बढी मानिस सवार रहेको बताइएको छ । दुर्घटनामा परी दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । रुकुम प्रहरीका अनुसार प्रहरी भर्खर […]
डिल्ली राज डाँगी र रचना रिमाल को मन सँग बोलको नयाँ गीत सार्वजनिक
गायक तथा सर्जक डिल्ली राज डाँगीको मन सँग बोलको नयाँ गीत सार्वजनिक भएको छ । मोडल लोसिना लामिछाने र प्रविण विश्वकर्माको अभिनय रहेको उक्त गीत ‘मन सँग’ को शुक्रबार एक कार्यक्रमका बीच दाङको तुलसीपुरमा सार्वजनिक गरिएको हो । गीतमा गयिका रचना रिमाल, देवीराम चौधरी र डिल्लिराज डाँगीको स्वर रहेको छ , भने डाँगीको शब्द र […]
गणेश डाँगी को “तिमि मेरै थियौं” सार्बजनीक
लोक दोहरी गायक तथा सर्जक गणेश डाँगी गगन को तीमी मेरै थीयौ बोल को गीत बजार मा सार्बजनीक भयको छ l गणेश डाँगी `गगन´ काे शब्द संगित रहेको गितमा गणेश डाँगी र देवि बस्नेतले स्वर दिएका छन। गीतमा भगवती मगर, दिप श्रेष्ठ, पूर्ण केसी, कैलाश बुढाथोकी, निशा बुढाथोकी, सरोज रेग्मी र अमृत बुढा मगरकाे अभिनय […]
मोरङको राठी इन्डष्ट्रिजमा आगलागी
२९ वैशाख, विराटनगर । मोरङको बूढीगंगा मा रहेको बिजुलीका सामान बनाउने एउटा उद्योगमा आगलागी भएको छ । बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठी इन्डष्ट्रिजमा आगलागी भएको हो । यो उद्योगले बिजुलीका बल्ब र स्वीच उत्पादन गर्दै आएको छ । शुक्रबार बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार […]

