मुख्य समाचार
समाचार
Latest News
सम्पादक छनोट
तुलसीपुरका दुईसहित ३ जनाको बाँके दुर्घटनामा मृत्यु
दाङबाट नेपालगञ्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस आज मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई पल्टियको छ । बाँकेको कोहलपुर–नेपालगञ्ज सडक खण्डको गनापुरमा बस अनियन्त्रित भई पल्टिँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । मृत्यु हुनेमा गाडीका सह–चालक दाङको तुलसीपुरका २४ वर्षीय सन्तोष भुसाल, तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र घोराहीका विमल राई रहेको […]
एचआर मिडिया हाउस द्वारा बिरामीलाई फलफूल बितरण
६ भदौ, तुलसीपुर –तुलसीपुरबाट सञ्चालन भई रहेको इगल खबरको प्रथम वार्षिकोत्सवको अवसरमा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । बिहीबार एचआर मिडिया हाउसकी अध्यक्ष निमा रानाको अध्यक्षतामा राप्ती प्रादेशिक अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । अस्पतालको इमरजेन्सी वार्ड, सर्जिकल, एनआईसियु, प्रसुति वार्डका बिरामीहरुलाई फलफुल वितरण गरिएको थियो । पत्रकार विकास डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको […]
सयपत्री दाेहाेरी घरकाे विशेष अगुवाईमा मृगौला पीडितलाई घर हस्तान्तरण
दाङकाे तुलसीपुरमा दुबै मृगाैला पिडित हरिमाया विकलाई नवनिर्मित घर हस्तान्तरण गरिएकाे छ । दाङ-तुलसीपुरकाे सयपत्री दाेहाेरी घरकाे विशेष अगुवाईमा विभिन्न व्यक्तिहरूकाे सहयाेगमा शनिबार एक कार्यक्रमका बीच दुबै मृगाैला पिडित तुलसीपुर उप-महानगरपालिका-१६, जहदागाउँकी हरिमाया विककाे परिवारलाई हस्तान्तर गरिएकाे छ । सयपत्री दाेहाेरी घरका सञ्चालक तथा राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेशका काेषाध्यक्ष एवम् दियालाे अनलाइन डटकमका सञ्चालक […]
तुलसीपुर-घोराही सडक खण्ड आइतबार बिहान देखि अवरुद्ध
दाङ, २० साउन । तुलसीपुर-घोराही सडक खण्ड आइतबार बिहान देखि अवरुद्ध भएको छ । टिप्परको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालक कुल बहादुर बस्नेतका आफन्तहरुले सडक खण्ड अवरुद्ध गरेका छन् । शनिबार राती ८:४० बजे घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर आउँदै गरेको लु २ ख ५०८५ नम्बरको टिप्परले विपरीत दिशातर्फ गईरहेको बा ५८ […]
मिस नेपाल २०२४ को उपाधि आश्मा
काठमाडौं । मिस नेपाल २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । आज गोदावरीको सनराइज हलमा भएको फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै आश्माले उपाधि चुमेकी हुन् । यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि करुणा रावलले जितेकी छन् । मिस नेपाल अर्थ भने सुमना केसी भएकी छन् ।
दाङमा करेन्ट लागेर ओलीको निधन
दाङ, १९ साउन । तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ पृगाउँ निबासी ५० वर्षिय बालाराम ओलिको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरक्षक प्रकाश थापाले जानकारी दिएका छन । ओलिले आफ्नो घर नजिकै रहेको बारीमा मोटर लगाउने क्रममा मोटरको सुईच थिच्दा तार सर्ट हुनगइ दायाँ हातमा […]
खोलाले अटो बगाउदा एक को निधन एक बेपत्ता
तुलसीपुर, १९ साउन । शुक्रबार राति सवा ८ बजेतिर तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा ह ६४०५५ नम्बरको अटो रिक्सालाई तुलसीपुर ४ स्थित बेचनी खोलाले बगाउँदा तुलसीपुर ४ खाद्रे निवासी ५५ बर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ बर्षीया मन्जु खड्का खोलामा बेपत्ता भएका थिए । शुक्रबार अटोरिक्सा बगाउँदा बेपत्ता भएकी तुलसीपुर […]
दाङका एक युवक करिब एक हप्तादेखि कुवेतबाट सम्पर्क विहीन
दाङ : दाङका एक युवक करिब एक हप्तादेखि कुवेतबाट सम्पर्क विहीन भएका छन् । तुलसीपुर उपमहानगरपालिका १९ बिजौरी रनियापुरका २२ वर्षीय बसन्त वली यही असार १५ गतेदेखि घरपरिवारसँग सम्पर्क विहीन भएका छन् । उनले जुन २९ तारिख ( असार १५ ) गते बिहान करिब ११ बजे घरमा आमालाई फोन गरेर म घर आउँदैछु,, भोलि अर्थात […]
दुध बेचेर घर फर्कदै गर्दा नदीले बगाउदा एक जना बेपत्ता
दाङ, २२ असार । दुध बेचेर घर फर्कदै गर्दा राप्ती नदीले बगाउदा एक जना बेपत्ता भयका छन् भने बाढीमा फसेकामध्ये दुईजनाको उद्धार गरिएको छ । दाङको लमही नगरपालिका वडा नम्बर ७ हस्नापुरस्थित राप्ती नदीको बाढीमा फसेकामध्ये दुई जनाको सकुशल उद्दार गरिएको हो । राजपुर गाउँपालिका वडा नम्बर २ का किसान लमहीबाट फर्किने क्रममा राप्ती नदीको […]
तुलसीपुर ११ ले घिउ र भाले दिने
दाङ : तुलसीपुर उपमहानगरपालिका ११ ले सुत्केरीलाई भाले र मान्छेको मृत्यु पछि उनका परिवारका सदस्यलाई घिउ दिने नीति अख्तियार गरेको छ । वडाका सुत्केरी महिला हरेकलाई एक हजार पाँच सय बराबरको भाले उपहार दिने नीति लिइएको छ । तर, २० वर्ष भन्दा कम उमेरका आमाहरू सुत्केरी भए त्यो उपहार नपाउने वडाध्यक्ष मानबहादुर रावतले जानकारी […]

