18 Apr, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी

स्थानीय शासन सुदृढीकरणका लागि दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला

धारीलो हतीयार सहीत ८ जना पक्राउ

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन

दुईवटा मोटरसाइकल  एकआपसमा ठोक्किए, आगलागी हुदा  तीन जना विद्यार्थीको जलेर ज्यान गयो

समाचार

1 min read

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

दाङ, ५ चैत । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटनामा हुँदा १८ जना घाइते भएका छन्…

Latest News

1 min read

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

दाङ, ५ चैत । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटनामा हुँदा १८ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिकाको वडा नं. ८ थारादेखि कालिमाटी गाउँपालिकाको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको गाडी दुर्घटना भएको कुपिन्डे नगरपालिकाका प्रमुख कर्ण बहादुर बुढाथोकीले बताए । उनका अनुसार गाडी बनगाड कुपिन्डे नगरपालिका वडा नं. १० धाइरेमा दुर्घटना भएको हो । […]
1 min read

तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी

दाङको तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण फुट्सल प्रतियोगिता भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा रहेको लुम्बिनी फ्युचर पाथद्वारा सञ्चालित लुम्बिनी स्मार्ट स्कुलको आयोजनामा आज शुक्रबार मैत्रिपूर्ण फुट्सल प्रतियोगिता भएको हो । प्रतियोगितामा विभिन्न वडाका जनप्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो । प्रतिस्पर्धात्मक खेलमा जनप्रतिनिधि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ५–२ गोलअन्तरले पत्रकार टोलीलाई पराजित गर्दै उपाधि […]
1 min read

स्थानीय शासन सुदृढीकरणका लागि दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला

दाङ ३, वैशाख । प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम अन्तर्गत दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला गोष्ठी सुरु भएको छ। स्थानीय तहमा नागरिक संलग्नता र जवाफ देहितालाई संस्थागत गर्ने उद्देश्यसहित बेस संस्थाको आयोजना कार्यशाला गोष्ठी दंगीशरण गाउँपालिका चखौरामा सञ्चालन भइरहेको छ। बेस संस्थाको आयोजनामा तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय शासन […]
1 min read

चक्कु प्रहारबाट महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वती नगरमा चक्कु प्रहारबाट एक महिलाको मृत्यु भएको छ । बाग्लुङको बडिगाड गाउँपालिका घर भइ काठमाडौं बस्दै आएकी ३५ वर्षीय निरा आचार्यको हत्या भएको हो । बिहीबार अपराह्न साढे ३ बजे घाँटी र शरीरका अन्य भागमा भएको चक्कु प्रहारबाट उनी गम्भीर घाइते भएकी थिइन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा […]

1 min read

तुलसीपुरमा पल शाह आउने

तुलसीपुरमा शुक्रबार नायक पल शाह आउने भएका छन् । दर्शकले अत्याधिक रुचाएका नायक शाह मितेरी युवा क्लबको आयोजनामा संचालन भइरहेको नयाँ वर्ष विषेश साँस्कृतिक कार्यक्रममा बैशाख ८ गते शुक्रबार आउने भएका हुन् । दर्शकको माग अनुसार कार्यक्रममा नायक शाहलाई ल्याउन लागिएको क्लबका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिनुभयो । शुक्रबार पनि पल शाह संगै स्थानीय तथा […]

1 min read

दाङमा खोलामा डुबेर एकजनाको मृत्यु

दाङको तुलसीपुरमा  खोलामा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । तुलसीपुर १७ बनकट्टाका तिलबहादुर रावतकि छोरी १४ बर्षिया चेतना रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी राजन कुमार गौतमले जानकारी दिए । आज दिउँसो करिब २ः३० बजे तुलसीपुर १७ संग्राम र हापुर खोलाको दोभान बिचको भागमा नुहाउने क्रममा डुबेर गम्भिर […]

1 min read

प्रकाश सपूतको सकम्बरी प्रतीको बीचार

राम बहादुर जीसी दाङ । जबसम्म तपाईं हामी घर देखि परसम्म आदरणीय आमा,दिदीबहिनी,जीवन संगिनी र छोरीहरुलाइ हृदय देखि इज्जत,सम्मान,आदर गर्दैनौ,सह अस्तित्वलाई समभावका रुपमा स्वीकार गर्दैनौ,समानुभूती प्रकट गर्दैनौ,आचरणमा,व्यबहारमा पुरुष एकाधिकार,पुरुष दबदबा र पुरुष अहमबाट ग्रसित भइनैरहन्छौ तबसम्म हामीले रच्ने र पढ्ने कथा,कविता,गीत संगीतको चरीत्र चित्रणमा महिलालाई अबला,बेसहारा,बिचरा,निरिह,कठपुतली र भोग्या बस्तुको रुपमा अर्थ्याइरहन्छौ। छिन छिनमा,पटकपटक उनको स्वाभिमानमा […]

1 min read

रवि लामिछानेका गाडी चालक तीन तलामाथिबाट खस्दा गम्भीर घाइते

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका चालक दिलबहादुर थापा घरको छतबाट खसेर गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुरस्थित लामिछानेको घरको छतमा सुतिरहेका चालक सोमबार बिहान करिब ४ बजेतिर घरको तेस्रो तलाको छतबाट खस्दा गम्भीर धाईते भयका हुन्। चालक ३९ वर्षीय थापाको अवस्था […]

1 min read

प्रकाश सपुत को सकम्बरी

समाजमा भय गरेका घटना परीबेश लाई गीती कथा बनायर प्रस्तुत गर्न खपीस सर्जक तथा गायक हुन प्रकाश सपुत | तीनै गाएक तथा सर्कजक प्रकाश सपुतको आज मात्र सकम्बरी बोलको गीत बजारमा आयको छ l एउटी गाउकी सोझी चेली एउटा कलाकार बन्न सहर कशारी पसछीन र उनले सहरमा कस्ता कस्ता समस्या अनी कस्ता कस्ता मान्छे ले […]

1 min read

सार्वजनिक अडियोमा भएको आवाज आफ्नो नभएको जिकिर

२८ चैत, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र सांसद् ढाकाकुमार श्रेष्ठसँग भयको कुराकानी को अडीयो टेप बाहीरीए पछी सांसद् ढाकाकुमार श्रेष्ठ संग पार्टीको अनुशासन समितिले मंगलबार बयान लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले बसुन्धारास्थित पार्टी कार्यालयमा श्रेष्ठलाई बोलाएर एक घण्टा सोधपुछ गरेको हो । समितिका एक जना सदस्यका अनुसार, बयानमा उनले सार्वजनिक […]

1 min read

बीशालु शर्प को टोकाई बाट बालक को मृत्यु

दाङ :   तुलसीपुरमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ ।   मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १३ ढकना निवासी ११ वर्षीय छवि चौधरी रहेको प्रहरीले जनाएको छ ।  घरको आँगनमा खेल्दै गरेको बल बारीमा गएको र त्यो बल ल्याउन जाँदा सर्पले टोकेको थियो । उनको चोर औलामा डोमनी प्रजातिको सर्पले टोक्दा गम्भीर बिरामी भएका थिए […]

1 min read

बल्याक सुल्पा प्रोडक्सनले नीर्मान गरेको भीडीयोले जित्यो मियूजिक भिड़ियो प्रतिशप्रधा

क्यानडाको बोके मीडिया कम्पनीले आयोजना गरेको मार्च मियूजिक भिड़ियो प्रतिशप्रधा बल्याक शुल्पा प्रोडक्शन द्वारा निर्मित “समझनाहरू” (MEMORIES) जीतेको छ । रोल्पा मा छायांकन गरीएको भीडीयो मेमोरीज लाई बीशाल रोका मगरले नीर्मान गर्नु भएको हो |आफ्नी हजुर आमा को सम्झना मा यो भीडीयो तयार पारीएको हो । भीडीयो मा अर्जुन रोका मगर ,नीशा मगर ,अनमोल रोका […]

1 min read

गायक गोबीन्द मधुर आचार्यको “ मलाई तीम्रो भर ” बजारमा

गाएक गोवीन्द मधुर आचार्यको गित “ मलार्ई तीम्रो भर ”बजार मा सार्वजनीक भएको छ। गायीका अंकीता मगर र गोवीन्द मधुर आचार्यको स्वरमा रहेको यो गितमा आज मात्र गाएक को आफ्नै अफीसीयल युटुब च्यानल (Govinda Madhur Acharya) बाट सार्बजनीक भयको हो | एस गीतमा गाएक स्वयम कै शब्द र संगीत रहेको छ । शुलभ आचार्यको निर्देशनमा […]