21 Apr, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

दाङ् को तुलसीपुरमा पहिलोपटक खुल्यो मोबाइल रिपेरिङ तथा ट्रेनिङ सेन्टर

हाम्रो पहुँच स्कुलद्वारा कक्षा १२ का विद्यार्थीलाई विदाई

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी

स्थानीय शासन सुदृढीकरणका लागि दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला

धारीलो हतीयार सहीत ८ जना पक्राउ

समाचार

1 min read

दाङ् को तुलसीपुरमा पहिलोपटक खुल्यो मोबाइल रिपेरिङ तथा ट्रेनिङ सेन्टर

रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला स्वदेशमै सम्भावना खोज्दै तुलसीपुरका युवाहरूले व्यावसायिक लगानी सुरु…

Latest News

1 min read

दाङ् को तुलसीपुरमा पहिलोपटक खुल्यो मोबाइल रिपेरिङ तथा ट्रेनिङ सेन्टर

रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला स्वदेशमै सम्भावना खोज्दै तुलसीपुरका युवाहरूले व्यावसायिक लगानी सुरु गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का तीन जना युवाले सामूहिक लगानीमा तुलसीपुरमा ‘एबिसी मोबाइल रिपेरिङ तथा ट्रेनिङ सेन्टर’ सञ्चालनमा ल्याएका हुन् । विगत ९ वर्षदेखि मोबाइल व्यवसायको क्षेत्रमा अनुभव बटुलेका चुडामनी शर्मा, आकाश खनाल र बिमल  भण्डारीले […]
1 min read

हाम्रो पहुँच स्कुलद्वारा कक्षा १२ का विद्यार्थीलाई विदाई

दाङ, ६ बैशाख । तुलसीपुर ७ झुमरेस्थित हाम्रो पहुँच सेकेण्डरी स्कुलले कक्षा १२ का विद्यार्थीलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ११ का विद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रममा शिक्षा अधिकृत मनबहादुर खड्काले उज्ज्वल भविष्यको कामना गर्दै स्पष्ट लक्ष्यका साथ अघि बढ्न सुझाव दिएका थिए । सहकारीका अध्यक्ष शुक्रराज भण्डारीले व्यवहारिक सीपसहित स्वदेशमै अवसर […]
1 min read

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

दाङ, ५ चैत । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटनामा हुँदा १८ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिकाको वडा नं. ८ थारादेखि कालिमाटी गाउँपालिकाको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको गाडी दुर्घटना भएको कुपिन्डे नगरपालिकाका प्रमुख कर्ण बहादुर बुढाथोकीले बताए । उनका अनुसार गाडी बनगाड कुपिन्डे नगरपालिका वडा नं. १० धाइरेमा दुर्घटना भएको हो । […]
1 min read

बल्याक सुल्पा प्रोडक्सनले नीर्मान गरेको भीडीयोले जित्यो मियूजिक भिड़ियो प्रतिशप्रधा

क्यानडाको बोके मीडिया कम्पनीले आयोजना गरेको मार्च मियूजिक भिड़ियो प्रतिशप्रधा बल्याक शुल्पा प्रोडक्शन द्वारा निर्मित “समझनाहरू” (MEMORIES) जीतेको छ । रोल्पा मा छायांकन गरीएको भीडीयो मेमोरीज लाई बीशाल रोका मगरले नीर्मान गर्नु भएको हो |आफ्नी हजुर आमा को सम्झना मा यो भीडीयो तयार पारीएको हो । भीडीयो मा अर्जुन रोका मगर ,नीशा मगर ,अनमोल रोका […]

1 min read

गायक गोबीन्द मधुर आचार्यको “ मलाई तीम्रो भर ” बजारमा

गाएक गोवीन्द मधुर आचार्यको गित “ मलार्ई तीम्रो भर ”बजार मा सार्वजनीक भएको छ। गायीका अंकीता मगर र गोवीन्द मधुर आचार्यको स्वरमा रहेको यो गितमा आज मात्र गाएक को आफ्नै अफीसीयल युटुब च्यानल (Govinda Madhur Acharya) बाट सार्बजनीक भयको हो | एस गीतमा गाएक स्वयम कै शब्द र संगीत रहेको छ । शुलभ आचार्यको निर्देशनमा […]

1 min read

प्लेनभित्रै दुई यात्रुबीचको झगडामा,अचम्मको संयोग

२३ चैत, काठमाडौं । बुधबार साँझ विराटनगरबाट काठमाडौं उडेको बुद्ध एयरको उडान नं ७१० को जहाज भित्रै दुई यात्रु झगडा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै ती दुई यात्रुलाई जहाजमा खटिएका बुद्ध एयरका कर्मचारीले विमानस्थलका सुरक्षा अधिकारीको जिम्मा लगाए । प्रहरीले यसबारे छानविन गरिरहेको छ । जहाज भित्र […]

1 min read

दोषीलाई कारबाही नगरे थप संघर्षमा जान बाध्य हुनेछौं,अखिल (क्रान्तिकारी) दाङ

दाङको शान्तिनगर गाउँपालिका वडा न.७ को शिव शक्ति मा.बि धनौरीमा SEE दिइने छात्रा माथी भएको जबर्जस्ति करणी प्रति विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पाटीको भाद्रीसंगठन अखिल (क्रान्तिकारी) दाङले प्रेस विज्ञप्ति निकालेको छ । उक्त विज्ञप्तिमा लेखिएको छ ! नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनको नेतृत्वदायी हाम्रो संगठन अखिल (क्रान्तिकारी) शिक्षा क्षेत्रमा देखिएका विकृति , विसंगति र विद्यार्थीहरु […]

1 min read

होस्टेलमै शिक्षकले विद्यार्थीमाथि करणी, शिक्षक फरार

दाङमा एक शिक्षकले विद्यार्थीमाथि जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ । दाङ शान्तिनगर गाउँपालिका वडा नं. ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसइईको तयारी गरिरहेकी छात्रामाथि करणी गरेको जाहेरी परेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले करणी […]

1 min read

रुकुम पूर्वमा एउटै घरका दिदीबहिनी मृत फेला

रुकुम पूर्वमा सिस्नो टिप्न घरबाट निकेका दुई बालिका मृत अवस्थामा फेला परेका छन् । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका ३ रन्मामा ११ वर्षीया रिना बुढा मगर र ९ वर्षीया कालिमाया बुढा मगर बिहिबार बिहान मृत अवस्थामा फेला परेका हुन् । तारामान बुढाका दुई छोरीहरु बुधबार सिस्नो टिप्ने भनी घरबाट निस्किएका थिए । दुवै जना मृत अवस्थामा […]

1 min read

नायक पल शाह अभिनयमा फर्किए मुस्ताङमा, गीतको छायांकन हुँदै

अभिनेता पल शाह अभिनयमा फर्किएका छन् । एकवर्षको कारागार बसाइपछि उनी औपचारिकरुपमा अभिनयमा फर्किएका हुन् । ‘आँसु बनि नखस कैले नि’ बोलको गीतको छायाकंनका लागी उनी मुस्ताङमा पुगेका छन् । पलले सामाजिक संजाल फेसबुक मार्फत काममा फर्किए जानकारी गराएका हुन् । गीतको छायांकन सेटमा पल एक मोडलसँग देखिएका छन् । पलले हालै रुकुम महोत्सवको क्रममा […]

1 min read

रुकुम पश्चिमका बलराम विश्वकर्मा हिमालय लोक स्टारको सेमिफाइनलमा प्रवेश

रुकुम पश्चिमका बलराम विश्वकर्मा हिमालय लोक स्टारको सेमिफाइनलमा प्रवेश गरेका छन । सानीभेरी गाउँपालिका वडा नम्बर ३ का बलरामले उत्कृष्ट प्रस्तुति सहित सेमिफाइनलमा प्रवेश गरेका छन । प्रस्तुतिका आधारमा दर्शकले गरेको भोटबाट विश्वकर्मा उत्कृष्ट-१० बाट सेमिफाइनल अर्थात उत्कृष्ट-८ मा पुगेका हुन । अव फाईनलका लागि एक खुड्किलो मात्र बाँकी रहेको छ । बलरामले फाइनलका लागि […]

1 min read

भरुवा बन्दुकको छर्रा लागेर एक बालिकाको मृत्यु

सल्यान, सल्यानमा भरुवा बन्दुकको छर्रा लागेर एक बालिकाको मृत्यु भएको छ भने अन्य तिन बालबालिका घाइते भएका छन् । मृत्यु हुनेमा कालिमाटी गाउँपालिका ७ निवासी ९ वर्षीया पूजा घर्ती रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्लेठ बताए । बालिकालाई छर्रा लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । घाइते हुनेमा ५ बर्षीया बालिका […]

1 min read

कीरीया पुत्रीलाई जय शीव महकालले गर्यो आर्थीक सहीत खाध्यान्न सहयोग

दाङ्, शान्ती नगर ७ दुबिचौरका बिजुली नाथ योगि को मृत्यु भए पछि घरमा खाने अन्न र आर्थीक अभाब भयपछी कीरीया पुत्रीलाई जय शीव महकालले आर्थीक सहीत खाध्यान्न सहयोग गरेको छ । बिजुली नाथ योगि को मृत्यु भयको चारौ दिन मा जय शिव महाकाल मानव सेवा आश्रम तुलसीपुर र रिद्दी सिद्दी गहना पसल का प्रो मीन […]