16 Apr, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

धारीलो हतीयार सहीत ८ जना पक्राउ

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन

दुईवटा मोटरसाइकल  एकआपसमा ठोक्किए, आगलागी हुदा  तीन जना विद्यार्थीको जलेर ज्यान गयो

तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स ब्यबसायी समितिको अध्यक्ष मा बस्नेत

बनमा मृत भेटिएकी १४ बनर्षीया किशोरी दुई महिना अघि नै विहे गरेर गएको खुलेको छ

नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन्  बालेन्द्र शाह

समाचार

1 min read

धारीलो हतीयार सहीत ८ जना पक्राउ

तुलसीपुर, १ बैशाख । तुलसीपुर क्षेत्रमा गुण्डा गर्दी शैलीमा अराजक तरिकाले गतिविधि गरेको आरोपमा प्रहरीले ८…

Latest News

1 min read

धारीलो हतीयार सहीत ८ जना पक्राउ

तुलसीपुर, १ बैशाख । तुलसीपुर क्षेत्रमा गुण्डा गर्दी शैलीमा अराजक तरिकाले गतिविधि गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका १२ बस्ने बर्ष २० को प्रकाश छन्तेल , वडा नम्वर ६ बस्ने बर्ष २१ को कमल खडका, सोहि वडाका २१ बर्षको टेकम डाँगी, बर्ष १८ को प्रशान्त […]
1 min read

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन

दाङ । दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन तथा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा फोटोग्राफर तथा फोटोग्राफी क्षेत्रका अग्रज तथा व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो।कार्यक्रमका अध्यक्ष तथा एसोसिएसनका अध्यक्ष लक्ष्मण न्यौपानेले फोटोग्राफी पेशा केवल व्यवसाय मात्र नभई समाजको इतिहास र भावनालाई चित्रमार्फत जीवित राख्ने महत्वपूर्ण माध्यम भएको बताए। […]
1 min read

दुईवटा मोटरसाइकल  एकआपसमा ठोक्किए, आगलागी हुदा  तीन जना विद्यार्थीको जलेर ज्यान गयो

जलेश्वर–बर्दिबास सडकखण्ड अन्तर्गत महोत्तरीको बथनाहा क्षेत्रमा दुईवटा मोटरसाइकल  एकआपसमा ठोक्किएर आगलागी हुदा  तीन जना विद्यार्थीको जलेर ज्यान गएको छ जब दुईवटा मोटरसाइकल जलेश्वर–बर्दिबास सडकखण्ड अन्तर्गत महोत्तरीको बथनाहा क्षेत्रमा एकआपसमा ठोक्किएर आगलागी भएको प्रहरीले जनाएको छ। यस घटनामा अन्य तीन जना विद्यार्थी गम्भीर घाइते भएका छन्। घाइतेहरू जिल्ला सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचाररत रहेका जिल्ला प्रहरी […]
1 min read

नवजात बालिकाको शव खाल्डोमा गाडिएको अवस्थामा फेला

तुलसीपुर, बैशाख १७ / दाङको तुलसीपुर उपमहानगरपालिका–१४ स्थित बेलन्या डाँडा नर्सरीमा मङ्गलवार साँझ एक नवजात शिशुको शव फेला परेको छ। स्थानीयवासीले घटनाबारे जानकारी गराएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट टोली खटिएको थियो। प्रहरीका अनुसार शव मृत अवस्थामा करिब साँझ ५:१५ बजे भेटिएको हो। प्रारम्भिक अनुसन्धानबाट उक्त शिशु करिब ९ महिना पुरा भई जन्मिएको बालिका रहेको खुलेको […]

1 min read

तुलसीपुर उपमहानगरपालिकाको गाडिले ठक्कर दिदा दुई जना घाइते

दाङ, १६ बैशाख । दाङको तुलसीपुरमा तुलसीपुर उपमहानगरपालिकाको गाडिले  स्कुटीलाई ठक्कर दिदा दुई जना घाइते भएका छन् । मंगलबार बिहान करिब साढे ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका-५ सुकैरा रोडस्थित सुकौराबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ झ १४२ नम्बरको सरकारी   गाडिले एकै दिशातिर जाँदै गरेको प्र.२-००१ प-१६७९ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार दुई जना घाइते […]

1 min read

तुलसीपुरमा रेडमी a5 को नयाँ मोडेल लन्च

दाङ, तुलसीपुर  रेडमी a5 को नयाँ मोडेलको  मोबाइल तुलसीपुरमापनि लन्च भएको छ। Xiaomi Nepal ले लन्च गरेको रेडमी a5 तुलसीपुरमापनी मा कालीका मोबाइल प्रा.ली ले एक कार्यक्रमको आयोजना गरी मंगलबार  लन्च गरेको छ। तुलसीपुर, सल्यान ,रुकुमका आधिकारिक विक्रेता तथा मा कालीका मोबाइल प्रा.लीका सञ्चालक शैलेन्द्र कुमार ओलीको अध्यक्षता एवं तुलसीपुर मोबाइल व्यवसायी संघका अध्यक्ष थुमन […]

1 min read

नेपाल रेडक्रस सोसाइटी दाङका पुर्व सभापति नारायण आचार्यको गोली लागेर मृत्यु

८ वैशाख । नेपाल रेडक्रस सोसाइटी दाङका पुर्व सभापति नारायण आचार्यको गोली लागेर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुर निवासी ८३ वर्षका आचार्यको सोमबार दिउँसो गोली लागी मृत्यु भएको हो। आचार्य आफ्नै घरको सुत्ने कोठामा गोली लागेको अवस्थामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आचार्यको छातीमा १२ बोरको दुई नाले […]

1 min read

गणेश डाँगी गगनको नयाँ सांगीतिक कोसेली  मन बेचेकोहु सार्वजनिक

 दाङ कृष्ण अधिकारी विगत लामो समयदेखि निरन्तर रूपमा नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका गणेश डाँगी गगनको नयाँ सांगीतिक कोसेली  मन बेचेको हु ’ सार्वजनिक गरिएको छ। गणेश डाँगीले यसअघि दर्जनौं गीतमा स्वर सहित शब्द संगीत समेत गरिसकेका छन् । गणेश डाङ्गी गगन नामक युट्युब च्यानल बाट सार्वजनिक भएको गीतमा  गोविन्द मधुर आचार्य को स्वर रहेको छ भने एरेन्ज […]

1 min read

गुरुकुल एकेडेमीको इन्ट्रा स्कुल बास्केटबल प्रतियोगिता सम्पन्न

घोराही २१ चैत्र गुरुकुल एकेडेमी घोराहीमा आयोजित इन्ट्रा स्कुल बास्केटबल प्रतियोगिता आज सम्पन्न भएको छ। विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागितामा यस प्रतियोगिताले विद्यालय खेलकुद क्षेत्रलाई नयाँ ऊचाइमा पुर्याएको छ। प्रतियोगिता ५ समुहको सहभागितामा सञ्चालन गरिएको थियो । प्रतियोगितामा गुरुकुल एकेडेमी घोराहीका ३ जनाको समुह भएका ५ वटा समुहले भाग लिएका थिए। प्रतियोगितामा हसल समुह , भाइपर […]

1 min read

तुलसीपुरमा जस्मिन मसलाको लक्की ड्र पुरस्कार वितरण

कृष्ण अधिकारी धनगढीमा सम्पन्न जस्मिन मसलाको लक्की ड्र पुरस्कार तुलसीपुरमा वितरण गरिएको छ। गत चैत ९ गते लक्की ड्र गरेर छानिएका व्यवसायीहरूलाई उक्त पुरस्कार  प्रदान गरिएको छ। प्रथम पुरस्कार प्राप्त गर्ने तुलसीपुरकाे ढकाल स्टोरले ४३ इन्चको टिभी प्राप्त गरेको छ । यस्तै तृतीय पुरस्कार खड्का किराना पसलले प्राप्त गरेको कम्पनीका प्रतिनिधि भक्तराज बजगाईँले जानकारी दिनुभयो। […]

1 min read

तुलसीपुरमा खाना पकाउने क्रममा आगो सल्किदा एक महिला घाइते

तुलसीपुर, १६ चैत । दाङको तुलसीपुरमा खाना पकाउने क्रममा आगो सल्किदा जलेर एक महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर–३ रानागाउँ निवासी ६० बर्षीया गोमा वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । प्रहरीका अनुसार घरमा खाना पकाइरहेको अवस्थामा आज बिहान पौने ९ बजेको […]

1 min read

ललितनारायण राजवंशीले एक्लै ६ विकेट लिएपछि

दाङ :  बायाँ हाते स्पिनर ललितनारायण राजवंशीले एक्लै ६ विकेट लिएपछि कर्णाली प्रदेश विरुद्ध नेपाल पुलिस क्लबले अपराजित रहँदै जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आठौँ जित निकालेको छ । योसँगै पुलिसले यो वर्षको फाइनलमा स्थान सुरक्षित गरेको छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई […]

1 min read

फिल्म “द्रोपदी” चैत्र ८ गतेबाट प्रदर्शनमा आउने

दाङ । कर्णालीको अवस्था चित्रण गर्न महाभारतका एक महत्वपूर्ण पात्र द्रोपदीको जीवन र संघर्षलाई आधार बनाएर बनेको फिल्म “द्रोपदी” आगामी चैत्र ८ बाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले बिहीबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै चलचित्रका निर्माता तथा निर्देशक ऋषिराज आचार्यले फिल्म “द्रोपदी”ले कर्णालीको दुर्गम क्षेत्रको […]