21 Sep, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

महिला स्कुटर स्लो रेस प्रतियोगिता हुने

बाढीमा बेपत्ता बाबु-छोराको तीन सातासम्म पत्ता नलागेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै

सवारी दुर्घटनामा ज्यान गुमाएकी कल्पना डाँगीको ४५ औँ पुण्यतिथिमा मानव सेवा आश्रममा भोजन दान

भोटेकोशी बाढी पीडितलाई तुलसीपुर उपमहानगरको ठूलो राहत: प्रतिपरिवार रु १ लाख नगद र कक्षा १२ सम्म निःशुल्क शिक्षा

गिद्ध संरक्षणमा योगदान पुर्‍याएको भन्दै नेपाल टेलिभिजनका दाङ संवाददाता डाँगी सम्मानित

स्थापनाकै पहिलो वर्षमा लुम्बिनी स्मार्ट स्कूललाई ऐतिहासिक सफलता: Teachers’ Futsal Tournament को उपाधि कब्जा

समाचार

1 min read

महिला स्कुटर स्लो रेस प्रतियोगिता हुने

तुलसीपुर, दाङ । महिलाहरूको सहभागिता, आत्मविश्वास र सुरक्षित सवारी संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन…
1 min read

सवारी दुर्घटनामा ज्यान गुमाएकी कल्पना डाँगीको ४५ औँ पुण्यतिथिमा मानव सेवा आश्रममा भोजन दान

Latest News

1 min read

महिला स्कुटर स्लो रेस प्रतियोगिता हुने

तुलसीपुर, दाङ । महिलाहरूको सहभागिता, आत्मविश्वास र सुरक्षित सवारी संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको महिला स्कुटर स्लो रेस प्रतियोगिता सम्बन्धी पत्रकार सम्मेलन आज तुलसीपुरमा सम्पन्न भएको छ। Artistic Entertainment को आयोजनामा हुने प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको उद्देश्य, तयारी, नियम, पुरस्कार तथा सहभागिताका विषयमा जानकारी गराइएको थियो।कार्यक्रममा वरिष्ठ पत्रकार नारायण खड्काको […]
1 min read

बाढीमा बेपत्ता बाबु-छोराको तीन सातासम्म पत्ता नलागेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै

दाङ, ४ असोज । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि बेपत्ता भएका दाङका बाबु-छोराको तीन साता बितिसक्दा समेत कुनै अत्तोपत्तो नभएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गर्ने भएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३, दमार गाउँ निवासी गोपीलाल रोका र उनका छोरा लालबहादुर रोकाको आइतबार शितलपुर आर्यघाटमा सनातन हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गर्न लागिएको हो। […]
1 min read

सवारी दुर्घटनामा ज्यान गुमाएकी कल्पना डाँगीको ४५ औँ पुण्यतिथिमा मानव सेवा आश्रममा भोजन दान

दाङ, तुलसीपुर तुलसीपुर–११ कटाहाकी दिवंगत कल्पना डाँगीको ४५औँ दिनको पुण्यतिथिको अवसरमा डाँगी परिवारले मानव सेवा आश्रममा रहेका आश्रितहरूलाई भोजन गराएको छ। कल्पना डाँगीको सम्झनामा परिवारले आश्रममा रहेका १०० भन्दा बढी आश्रितहरूलाई भोजन दान गरेको हो। परिवारले दिवंगतको सम्झनालाई सामाजिक तथा परोपकारी कार्यसँग जोड्दै आश्रममा रहेका सहाराविहीन व्यक्तिहरूलाई खाना खुवाउने कार्यक्रम आयोजना गरेको जनाएको छ। कल्पना […]
1 min read

गर्मीका कारण बन्द भएका तुलसीपुरका विद्यालय भोलि देखि सञ्चालनमा

तुलसीपुर, २० जेठ । गर्मीका कारण बन्द भएका तुलसीपुरका विद्यालयलाई भोलि(सोमबार)देखि सञ्चालनमा ल्याइने भएको छ । तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिको आईतबार बसेको बैठकले सोमबारदेखि विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो । अत्याधिक गर्मी बढेपछि उपमहानगरपालिकाले १८ जेठदेखि पाँच दिन बन्द गर्ने निर्णय गरेको भएपछि गर्मी तत्काल घटेकाले सोमबार देखि नै सञ्चालनमा ल्याउने निर्णय गरेको हो […]

1 min read

हावाहुरी सहित आएको पानीले घर भत्कदा एकको मृत्यु

तुलसीपुर, १९ जेठ ।दाङमा हावाहुरीसहितको पानीले घर भत्किदा एकको  मृत्यु भएको छ ।मृत्यु हुनेमा  तुलसीपर उपमहानगरपालिका वडा नं.१२ रझेनीका  ७० बर्षीय भगवान खत्रीको रहेका छ्न। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार टिनले छाएको एक कोठे घर शनिबार साँझ ८ बजेतिर आएको हावाहुरीले भत्काएको हो । घरमा उनी  श्रीमतिसहित थिए । तर, श्रीमति भाग्न सफल भएकाले सकुसल […]

1 min read

इसेवाले प्रयोगकर्तालाई ऋण सापटी समेत दिन थालेको छ

तुलसीपुर, । दाङको तुलसीपुरमा ६ सय बढिले इसेवाबाट बीमाको सुविधा लिएका छन् । ईसेवा, तुलसीपुर उपमहानगरपालिका, युएएआईडीको तयार नेपाल परियोजना तथा शिखर इन्सुरेन्सको सहकार्यमा ईसेवाबाट सम्पती बीमा, व्यबसायिक बीमा सुविधा प्रदान गरिएको थियो । इसेवाबाट तुलसीपुरमा दुई हजार पाँच सय बीमा गर्ने लक्ष्य राखिएको छ । तुलसीपुरमा यो सेवा सुरु भएको एक बर्ष भयो । […]

1 min read

तुलसिपुरमा अटोरिक्सा र मोटरसाइकल ठोकिदा दुईजनाको मृत्यु

तुलसीपुरमा अटोरिक्सा र मोटरसाईकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक बबई गाउँपालिका–४ का ३० बर्षीय राजेश भण्डारी र मोटरसाईलकमा पछाडी सवार सोही ठाउँका ३१ बर्षीय साकार केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार तुलसीपुर–२ कुमलगडीबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र […]

1 min read

तुलसीपुरका बिभिन्न स्थानमा आज विद्युत अबरुद्ध हुने

तुलसीपुर, १२ जेठ । तुलसीपुरका बिभिन्न स्थानमा आज विद्युत अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले तुलसीपुरदेखि फूलबारीसम्म विद्युतको तार नजिक रहेका रुख तथा हाँगाबिगा काट्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने जानकारी दिएको हो ।एयरपोर्ट र फूलबारी फिडर अन्तर्गतका ठाउँमा विद्युत अवरुद्ध हुने छ । एयरपोर्ट फिडर अन्तर्गतका गाइडहर, गोरखा बोर्डिङ, अटोभिलेज, क […]

1 min read

देउता चढ्यो भन्दै तालमा नुहाउने क्रममा एक महिलाको मृत्यु

सल्यान, १० जेठ । सल्यानको कुपिण्डे तालमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शारदा नगरपालिका–८ मार्के आरामेलटाकुरा निवासी ३० वर्षीया कमला कुवर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिएका छन । प्रहरीका अनुसार कुवर आज बिहान बाबुआमासँग बनगाड कुपिण्डे नगरपालिका–८ मा रहेको कुपिण्डेताल नजिकै रहेको बराह मन्दिरमा […]

1 min read

तुलसीपुरको बेल्झुन्डिमा बस दुर्घटना हुँदा १७ जना घाइते

तुलसीपुर, ४ जेठ । दाङको तुलसीपुरमा बस दुर्घटना हुँदा१७ जना घाइते भएका छन् । प्रहरीका अनुसार तुलसीपुरबाट काठमाडौंका लागी छुटेको प्र.३–०१–००६ ख ०९७५ नम्बरको बस आज बेलुका ६ बजेको समयमा तुलसीपुर–१८ बेल्झुन्डिमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् । बसमा ३२ जना सवार रहेकोमा अरु भने सकुसल रहेको र घाइतेहरुलाई उपचारका लागी राप्ती प्रादेशिक […]

1 min read

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

काठमाडौं २-जेठ/ निलम्बित क्रिकेटर सन्दीप लामिछानेबारे जिल्ला अदालत काठमाडौंको फैसलालाई उच्च अदालत पाटनले उल्ट्याइदिएको छ । मंगलबार र बुधबारको सुनुवाइपछि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले लामिछानेको मुद्दामा जिल्ला अदालतको फैसलालाई बदर गरेको हो । योसँगै लामिछानेले बलात्कार अभियोगमा सफाइ पाएका छन् । १३ पुस २०८० मा जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोगमा […]

1 min read

तुलसीपुर उवासंघको अध्यक्षमा विनिल केसी विजयी

३१ वैशाख दांग  । तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका विनिल केसी निर्वाचित भएका छन् । सोमबार बिहान घोषणा भएको अन्तिम मत परिणाम अनुसार केसीले आफ्ना प्रतिस्प्रर्धी गठबन्धनबाट उम्मेदवार बनेका ललितजंग शाहलाई २१० मतले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् । विनिलले १५५० मत ल्याउँदा ललितले १३४० मत प्राप्त गरेका छन् । […]

1 min read

राष्ट्रिय संगीतकर्मी सङ्घ केन्द्रको अध्यक्षमा प्रकाश कटुवाल निर्विरोध निर्वाचित

बैशाख ३०- राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा प्रकाश कटुवाल निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको १८औं वार्षिक साधारणसभा तथा छैठौं महाधिवेशनबाट गायक तथा सर्जक कटुवाल अध्यक्षमा निर्वाचित भएका हुन् । संघमा कटुवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्षमा उमा श्रेष्ठ, प्रथम उपाध्यक्षमा अमृत खाती र उपाध्यक्षमा रमेश दुलाल, कुमार कार्की, जीवन […]