30 Jun, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

जनताको आवाज उठाउने भरत तिवारी: नायक कि अपराधी ?

प्र्याङ्कको नाममा साम्प्रदायिक द्वेष फैलाएको आरोपमा तीन जना पक्राउ

दाङबासीका लागि आयो निकै खुसीको खबर : वर्षौँदेखिको ठूला जहाज चढ्ने सपना अब साकार हुने संकेत

बालबालिकाको स्वास्थ्य सुधार गर्ने उद्देश्यले पोषणयुक्त खाद्यान्न वितरण

तुलसीपुर उपमहानगरको बजेटः करार कर्मचारीको तलब बृद्धि, कर्मचारीले स्वैच्छिक अवकास पाउने

सुकौरा जाने सडक कालोपत्रेका लागि ४ करोड ३५ लाख बजेट विनियोजन

समाचार

1 min read

जनताको आवाज उठाउने भरत तिवारी: नायक कि अपराधी ?

काठमाडौं । कहिलेकाहीँ समाजमा यस्ता व्यक्तिहरू जन्मिन्छन्, जसले आफ्ना लागि भन्दा अरूका लागि धेरै बोल्छन्।…

Latest News

1 min read

जनताको आवाज उठाउने भरत तिवारी: नायक कि अपराधी ?

काठमाडौं । कहिलेकाहीँ समाजमा यस्ता व्यक्तिहरू जन्मिन्छन्, जसले आफ्ना लागि भन्दा अरूका लागि धेरै बोल्छन्। बिहारको भोजपुर जिल्लाका भरत भूषण तिवारी त्यस्तै एक नाम थिए, जसलाई धेरै स्थानीय बासिन्दाले आफ्नो दुःख र पीडाको आवाजका रूपमा सम्झिरहेका छन्। बाढीले घर बगाएका परिवारहरूको पीडा होस्, कटानले जमिन गुमाएका किसानहरूको समस्या होस्, वा सडक, बिजुली र खानेपानीको अभावमा […]
1 min read

प्र्याङ्कको नाममा साम्प्रदायिक द्वेष फैलाएको आरोपमा तीन जना पक्राउ

 सामाजिक सञ्जालमा प्र्याङ्क भिडियो बनाएर साम्प्रदायिक घृणा र द्वेष फैलाएको आरोपमा रुकुम पश्चिम प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँफिकोट गाउँपालिका–३ का राजन केसी (३१), डिल्ली बहादुर वली (२८) तथा कपिलवस्तु कृष्णनगर नगरपालिका–४ घर भई हाल रुकुम पश्चिममा बेकरी व्यवसाय सञ्चालन गर्दै आएका रघुवीर कोरी (३१) रहेका छन्। ‘Jiban Oli’ नामक युट्युब च्यानलमा […]
1 min read

दाङबासीका लागि आयो निकै खुसीको खबर : वर्षौँदेखिको ठूला जहाज चढ्ने सपना अब साकार हुने संकेत

दाङ । दाङबासीले वर्षौँदेखि देख्दै आएको आफ्नै जिल्लाबाट ठूला जहाज चढ्ने सपना अब विस्तारै यथार्थतर्फ अघि बढ्ने संकेत देखिएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमा दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नति तथा धावनमार्ग विस्तारका लागि २५ करोड रुपैयाँ विनियोजन भएपछि स्थानीयमा नयाँ उत्साह थपिएको छ। हाल सीमित क्षमताका जहाज मात्र सञ्चालन हुन सक्ने टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तार […]
1 min read

गायक सुनिल गिरीले नयाँ गीत ‘कालिगड’ सार्वजनिक

काठमाडौं :  गायक सुनिल गिरीले नयाँ गीत ‘कालिगड’ सार्वजनिक गरेका छन्।  नेपाली सांगीतिक क्षेत्रमा निरन्तर रुपमा सक्रिय रहेका गायक गिरी प्रायस् आफ्नो नयाँ शैली मार्फत दर्शक तथा श्रोतामाझ आउने गरेका छन् । यस्तैमा, गायक गिरीले नयाँ वर्षको अवसर पारेर शनिबार सार्वजनिक गरेको गीतमा उनीसँगै गायिका मेलिना राईको स्वर छ। उनले सार्वजनिक गर्ने फरक फरक शैलीका […]

1 min read

राष्ट्रिय मिडिया महोत्सवको तयारी तीब्र

दाङ :  नेपाल पत्रकार महासंघ दाङ शाखाले यही वैशाख ३ र ४ गते घोराहीमा आयोजना गरेको राष्ट्रिय मिडिया महोत्सवको तयारी तीव्र पारिएको छ । दाङमा पहिलोपटक हुन लागेको मिडिया महोत्सवको तयारी अन्तिम चरणमा पुगेको नेपाल पत्रकार महासंघ दाङ शाखाले जानकारी दिएको छ ।  मिडिया सम्बन्धी सम्पूर्ण सरोकारवाला निकाय, राष्ट्रिय स्तरका वरिष्ठ पत्रकारहरू, मिडिया विज्ञ र […]

1 min read

नयाँ वर्षको दीन पश्चिम दाङमा स्कुटर र मोटरसाइकल ठोक्किदा ४ जना घाइते

तुलसीपुर, १ बैशाख । पश्चिम दाङमा स्कुटर र मोटरसाइकल ठोक्किदा ४ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर-३ निवासी १९ बर्षीय आशिस खड्का, मोटरसाइकलमा पछाडी सवार रहेका सोही ठाउका १४ बर्षीय सरज खड्का, स्कुटर चालक बबई गाउँपालिका-३ हंसपुरका ५२ बर्षीय देब प्रसाद आचार्य र स्कुटरमा सवार सोही वडाको खैरबट्टीका ४८ बर्षीय कुल […]

1 min read

शहरी उन्मुख गरिबी निवारण गर्न एक हप्ते चिप्स बनाउने तथा पेन्टिङ तालिम

दाङ :  सेवा प्रतिष्ठान नेपाल तुलसीपुर दाङले ९२ जना महिला र पुरुषलाई आत्मनिर्भर बनाउनको लागि एक हप्ते चिप्स तथा पेन्टिङ तालिम दिएको छ । सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङको आर्थिक सहयोगमा चैत २७ गते बैशाख ३ गतेसम्म तामिल दिएको छ । यस्तै तालिमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशमा निवर्तमान योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले […]

1 min read

इस्लाम धर्मावलम्बीले आज इद उल फित्र मनाउँदै

काठमाडौं : इस्लाम धर्मावलम्बीले बिहीबार इद मनाउँदै छन्। एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो।  इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। यो दिनमा मुस्लिम धर्मावलम्बी पवित्र भई सफा पवित्र लुगा लगाई मस्जिदमा गएर नमाज पढ्ने परम्परा छ। खुशीपूर्वक दीनदुःखी एवं गरिबलाई दान […]

1 min read

राप्ती बबई क्याम्पस खेल प्रतियोगिता २०८० को उपाधि बिएडलाई

दाङ, २८ चैत । राप्ती बबई क्याम्पस तुलसीपुर, दाङकि  अन्तर विभागिय खेल प्रतियोगिता २०८९ को उपाधी बिएड ले हात पारेको छ । राप्ती बबई क्याम्पस तुलसीपुर दाङको १८ औं वार्षिक साधारण सभाको अवसरमा आयोजित अन्तर विभाग खेल प्रतियोगिता -२०८० उपाधी बिएडले हात पारेको हो । पाँच दिन सम्म संचालन भएको छात्र, छात्रा दुबै तर्फको भलिबल […]

1 min read

फरक विषयवस्तुमा आधारित कमेडी सिरियल लफङ्गा सार्वजनिक

काठमाडौँ २८चेैत, शहरिया जीवनको कथा व्यथामा आधारित कमेडी सिरियल लफङ्गा सार्वजनिक भएको छ। सहरमा घटेका घटनाहरूलाई र घट्न सक्ने सम्भावित घटनाहरूलाई कथामा उतारिएको देख्न सकिन्छ लफङ्गा नामक हास्य टेलिसरियल लेखान्त अफिसियल नामक युट्युब च्यानलबाट हरेक हप्ताको मंगलबार बेलुका ६ बजे आउने गरेको कलाकार तथा लेखक निर्देशक लेखान्त भुसालले हामीलाई जानकारी दिनुभएको छ विशेष गरी सहरमा […]

1 min read

बसले मोटरसाइकललाई ठक्करदिँदा चालकको मृत्यु

दाङ : तुलसीपुरबाट काठमाडौं जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्री बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। गोग्लीबाट घोराहीतर्फ जाँदै गरेको लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिँदा घोराही उपमहानगरपालिका १७ निवासी २३ वर्षीय सौगात ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्ले जानकारी दिए। मोटरसाइकलमा सवार रहेका तुलसीपुर […]

1 min read

दाङको तुलसीपुर सल्यान सडक खण्ड दैनिक ७ घण्टा बन्द

तुलसीपुर२६ चैत राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर सल्यान सडक खण्ड दैनिक ७ घण्टा बन्द हुने भएको छ । राम्रीदेखि कपुरकोटसम्म सडक चौडा गराउनका लागि ठाउँ ठाउँमा नयाँ कटिङ गर्नुपर्ने भएकाले चैत २६ गते आज देखि बैशाख १६ गतेसम्म दिउँसो र राति गरेर २ चरणमा सडक बन्द हुने भएको हो । दिउँसो १२ बजेदेखि ४ बजेसम्म […]

1 min read

आज देशभरको मौसम अवस्था

  काठमाडौं : पश्चिमी र स्थानीय वायुको प्रभाव रहेकाले शुक्रबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली […]