21 Sep, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

बाढीमा बेपत्ता बाबु-छोराको तीन सातासम्म पत्ता नलागेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै

सवारी दुर्घटनामा ज्यान गुमाएकी कल्पना डाँगीको ४५ औँ पुण्यतिथिमा मानव सेवा आश्रममा भोजन दान

भोटेकोशी बाढी पीडितलाई तुलसीपुर उपमहानगरको ठूलो राहत: प्रतिपरिवार रु १ लाख नगद र कक्षा १२ सम्म निःशुल्क शिक्षा

गिद्ध संरक्षणमा योगदान पुर्‍याएको भन्दै नेपाल टेलिभिजनका दाङ संवाददाता डाँगी सम्मानित

स्थापनाकै पहिलो वर्षमा लुम्बिनी स्मार्ट स्कूललाई ऐतिहासिक सफलता: Teachers’ Futsal Tournament को उपाधि कब्जा

सामाजिक सञ्जालमा देखेको भिडियोले छोयो मन, विपन्न विद्यार्थीलाई राजु यरीले गरे विद्यालय पोशाक सहयोग

समाचार

1 min read

बाढीमा बेपत्ता बाबु-छोराको तीन सातासम्म पत्ता नलागेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै

दाङ, ४ असोज । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि बेपत्ता भएका दाङका बाबु-छोराको तीन साता…
1 min read

सवारी दुर्घटनामा ज्यान गुमाएकी कल्पना डाँगीको ४५ औँ पुण्यतिथिमा मानव सेवा आश्रममा भोजन दान

Latest News

1 min read

बाढीमा बेपत्ता बाबु-छोराको तीन सातासम्म पत्ता नलागेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै

दाङ, ४ असोज । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि बेपत्ता भएका दाङका बाबु-छोराको तीन साता बितिसक्दा समेत कुनै अत्तोपत्तो नभएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गर्ने भएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३, दमार गाउँ निवासी गोपीलाल रोका र उनका छोरा लालबहादुर रोकाको आइतबार शितलपुर आर्यघाटमा सनातन हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गर्न लागिएको हो। […]
1 min read

सवारी दुर्घटनामा ज्यान गुमाएकी कल्पना डाँगीको ४५ औँ पुण्यतिथिमा मानव सेवा आश्रममा भोजन दान

दाङ, तुलसीपुर तुलसीपुर–११ कटाहाकी दिवंगत कल्पना डाँगीको ४५औँ दिनको पुण्यतिथिको अवसरमा डाँगी परिवारले मानव सेवा आश्रममा रहेका आश्रितहरूलाई भोजन गराएको छ। कल्पना डाँगीको सम्झनामा परिवारले आश्रममा रहेका १०० भन्दा बढी आश्रितहरूलाई भोजन दान गरेको हो। परिवारले दिवंगतको सम्झनालाई सामाजिक तथा परोपकारी कार्यसँग जोड्दै आश्रममा रहेका सहाराविहीन व्यक्तिहरूलाई खाना खुवाउने कार्यक्रम आयोजना गरेको जनाएको छ। कल्पना […]
1 min read

भोटेकोशी बाढी पीडितलाई तुलसीपुर उपमहानगरको ठूलो राहत: प्रतिपरिवार रु १ लाख नगद र कक्षा १२ सम्म निःशुल्क शिक्षा

तुलसीपुर दाङ — तुलसीपुर उपमहानगरपालिकाले विनाशकारी भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका आफ्ना नगरबासीका परिवारलाई ठूलो आर्थिक सहयोगका साथै उनीहरूका सन्तानलाई कक्षा १२ सम्म निःशुल्क पढाउने निर्णय गरेको छ। उपमहानगरपालिकाको ५२ औं कार्यपालिका बैठकले बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत स्वरूप जनही १ लाख रुपैयाँका दरले नगद उपलब्ध गराउने निर्णय पारित […]
1 min read

दुर्घटना अपडेट :- घाइतेहरुको नाम सहित

दाङ, ४ भदौ । रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबहाक हाईस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी ६० बर्षीय कमारो कामी र दार्मा गाउँपालिका २ सल्यानका ३६ बर्षीय ओमपथ खत्री रहेको राप्ती प्रादेशिक अस्पताल स्रोतले बताएको छ । दुर्घटनामा परि अन्य १५ जना घाईते भएका […]

1 min read

रूकुमबाट दाङको तुलसीपुरतर्फ आउँदै फोर्स गाडी दुर्घटना : २ जनाको मृत्यु

दाङ : रूकुमबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुबाहक फोर्स गाडी  दुर्घटना हुँदा  २ जनाको  मृत्यु भएको छ।   राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याइएका रूकुम पश्चिमका ६० वर्षीय कमारो कामी र सल्यानको दार्मा गाउँपालिका  २ की ३६ वर्षीया ओमपथ  खत्रीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।  उनका […]

1 min read

टीका पुन को यो वर्षको सबैलाई नचाउने तीज गीत नेपालै कीन्दीन्छु बजारमा

दाङ् , २२साउन हिन्दु नारीहरुको महान चाड हरीतालीका तीज नजीकै गर्दा बजारमा तीजका गीत हरु आईरहेका छन । तेसै  मध्ये आज मात्र गायक तथा मेडेल भूबन परीयार को नेपालै कीन्दीन्छु बोलको तीज गीत बजार मा आयको छ। यस गीतमा गाईका टिका पुन र भूबन परीयार को स्वर रहेको छ । गीत को सब्द पनी गायक […]

1 min read

भो फुपै लाउदिन राम्री हुने गाजलुले हो तीज गीत बजारमा

तुलसीपुर, २२साउन । हिन्दु नारीहरुको महान चाड हरीतालीका तीज नजीकै गर्दा बजारमा तीजका गीत हरु आईरहेका छन । आज मात्र सञ्चारकर्मी दिपक कुमालको ‘भो फुपै लाउदिन ’ बोलको तिज गित पनी नेपाली सांगीतीक बजारमा सार्वजनिक भएको छ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले आज  तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी कुमालको तिज गित ‘भो फुपै […]

1 min read

पेट्रोल र डिजलको मूल्य फेरी बढ्यो ,ग्यासको भने घट्यो

१६ साउन, काठमाडौं ।भारतबाट मूल्य बढेर आएका कारण  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजल र मट्टीतेलमा ७ रुपैयाँ बढाएको छ । त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ । अब पेट्रोलको मूल्य […]

1 min read

सहकारीले पैसा खायो भन्दै माइतीघरमा धर्ना बसे दुई अभिनेत्री

काठमाडौं । आफुले मेहेनत गरी जम्मा गरेको रकम सहकारी मा फसेपछी  फसेको रकम उठाइदिन र ठगी गर्ने सहकारीलाई कारबहीको माग गर्दै दुई पाका अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवी माइतीघरमण्डलमा दशघण्टे अनशनमा बसेका छन् । घरखर्च चलाउन समेत मुश्किल परेको भन्दै उनीहरुले कुरा गरिरहँदा आँखामा आँसु बगाएका थिए । अभिनेत्री चैत्यदेवीले आफूले माग्दा पनि रकम नपाएको […]

1 min read

मोबाइलमा भेटियो सुसाइड नोट एस्तो लेखीयको रहेछ

रातोपुलस्थित घरमा मृत फेला परेका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा उनले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका स्रोतका अनुसार, ताम्रकारले नोटमा आफूलाई विवादमा नपार्न पनि भनेका छन् । झण्डै एक पाना लामो […]

1 min read

तिलक ओलीको “पुतली भुरुभुरु” बजारमा

हिन्दु नारिहरुको महान चाड तीज नजिक गर्दा तीज गीत हरु पनि बजारमा घेरै आउन थालेका छन् । यहि बीचमा भर्खरै मात्र “पुतली भुरु भुरु” गीत बजारमा आएको छ भूपू मायाको सम्झनामा अमेरिकामा बस्दै आएका तिलक ओलीले यो गीतलाई कोरेका छन् भने लय पनि आफैले बनाएका छन् चर्चित गाएक पशुपति शर्मा र सुनिता मगरको स्वर रहेको […]

1 min read

होटलमा मृत भेटिए इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज उज्वल पौडेल

बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल होटलमा  मृत फेला परेका छन् । बडिगाड गाउँपालिका-६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिइन् । ‘होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको र होटेल साहुजीको छोराले देखेर काटेको […]

1 min read

पहिरोले लुम्बिनी प्रदेशका ठाउँठाउँमा सडक अवरुद्ध

वर्षाका कारण पहिरो खस्दा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन् । पहिराले बुटवल-पाल्पा, गोरुसिंगे-सन्धिखर्क, राम्दी-रामपुर र भालुबाङ -प्युठान सडक अवरुद्ध भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । कार्यालयका सूचना अधिकारी डीएसपी होमबहादुर थापाका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका ३ हेडबक्स र झुम्सा नजिकै पहिरो खस्दा बुटवल-पाल्पा सडक बिहानैदेखि दुई […]