21 Sep, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

बाढीमा बेपत्ता बाबु-छोराको तीन सातासम्म पत्ता नलागेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै

सवारी दुर्घटनामा ज्यान गुमाएकी कल्पना डाँगीको ४५ औँ पुण्यतिथिमा मानव सेवा आश्रममा भोजन दान

भोटेकोशी बाढी पीडितलाई तुलसीपुर उपमहानगरको ठूलो राहत: प्रतिपरिवार रु १ लाख नगद र कक्षा १२ सम्म निःशुल्क शिक्षा

गिद्ध संरक्षणमा योगदान पुर्‍याएको भन्दै नेपाल टेलिभिजनका दाङ संवाददाता डाँगी सम्मानित

स्थापनाकै पहिलो वर्षमा लुम्बिनी स्मार्ट स्कूललाई ऐतिहासिक सफलता: Teachers’ Futsal Tournament को उपाधि कब्जा

सामाजिक सञ्जालमा देखेको भिडियोले छोयो मन, विपन्न विद्यार्थीलाई राजु यरीले गरे विद्यालय पोशाक सहयोग

समाचार

1 min read

बाढीमा बेपत्ता बाबु-छोराको तीन सातासम्म पत्ता नलागेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै

दाङ, ४ असोज । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि बेपत्ता भएका दाङका बाबु-छोराको तीन साता…
1 min read

सवारी दुर्घटनामा ज्यान गुमाएकी कल्पना डाँगीको ४५ औँ पुण्यतिथिमा मानव सेवा आश्रममा भोजन दान

Latest News

1 min read

बाढीमा बेपत्ता बाबु-छोराको तीन सातासम्म पत्ता नलागेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै

दाङ, ४ असोज । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि बेपत्ता भएका दाङका बाबु-छोराको तीन साता बितिसक्दा समेत कुनै अत्तोपत्तो नभएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गर्ने भएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३, दमार गाउँ निवासी गोपीलाल रोका र उनका छोरा लालबहादुर रोकाको आइतबार शितलपुर आर्यघाटमा सनातन हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गर्न लागिएको हो। […]
1 min read

सवारी दुर्घटनामा ज्यान गुमाएकी कल्पना डाँगीको ४५ औँ पुण्यतिथिमा मानव सेवा आश्रममा भोजन दान

दाङ, तुलसीपुर तुलसीपुर–११ कटाहाकी दिवंगत कल्पना डाँगीको ४५औँ दिनको पुण्यतिथिको अवसरमा डाँगी परिवारले मानव सेवा आश्रममा रहेका आश्रितहरूलाई भोजन गराएको छ। कल्पना डाँगीको सम्झनामा परिवारले आश्रममा रहेका १०० भन्दा बढी आश्रितहरूलाई भोजन दान गरेको हो। परिवारले दिवंगतको सम्झनालाई सामाजिक तथा परोपकारी कार्यसँग जोड्दै आश्रममा रहेका सहाराविहीन व्यक्तिहरूलाई खाना खुवाउने कार्यक्रम आयोजना गरेको जनाएको छ। कल्पना […]
1 min read

भोटेकोशी बाढी पीडितलाई तुलसीपुर उपमहानगरको ठूलो राहत: प्रतिपरिवार रु १ लाख नगद र कक्षा १२ सम्म निःशुल्क शिक्षा

तुलसीपुर दाङ — तुलसीपुर उपमहानगरपालिकाले विनाशकारी भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका आफ्ना नगरबासीका परिवारलाई ठूलो आर्थिक सहयोगका साथै उनीहरूका सन्तानलाई कक्षा १२ सम्म निःशुल्क पढाउने निर्णय गरेको छ। उपमहानगरपालिकाको ५२ औं कार्यपालिका बैठकले बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत स्वरूप जनही १ लाख रुपैयाँका दरले नगद उपलब्ध गराउने निर्णय पारित […]
1 min read

लुम्बिनी प्रदेशमा मन्त्रालयको जिम्मेवारी हेरफेर

दाङ :  लुम्बिनी प्रदेशमा मन्त्रालयको जिम्मेवारी हेरफेर भएको छ । गत माघ २८ गते नेकपा एमालेबाट कृषि तथा भूमि व्यवस्था मन्त्रालयको मन्त्रीमा नियुक्त भएका तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियुक्त गरिएको छ । प्रदेश प्रमुखको कार्यालय अनुसार जनता समाजवादी पार्टीका भण्डारी लाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको मन्त्रीमा नियुक्त गरिएको छ । कार्यालयले […]

1 min read

सल्यानमा नन्दद्वारा भाउजू माथि धारिलो हतियार प्रहार

सल्यान, ७ फागुन ।सल्यानमा नन्दले भाउजू माथि धारिलो हतियार प्रहार गरेकी छिन् । जिल्लाको छत्रेश्‍वरी गाउँपालिका वडा नं. ३ मुलखोला बस्ने ३१ वर्षिया दुर्गा ओलीले सोही ठाउँ बस्ने गाउँले भाउजु नाता पर्ने ३७ वर्षिया दुर्गी खड्का संग एक आपसमा सामान्य विवाद हुँदा दुर्गी खड्काको टाउकाको बाँया साईड र बाँया कानमा धारिलो हतियार प्रहार गरी घाईते […]

1 min read

टरिगाउँ क्लब दोश्रो हिरा डाँगी स्मृति कप फुटबलको फाईनलमा

लक्ष्मण बस्नेत,तुलसीपुर, टरिगाउँ युवा क्लब तुलसिपुर १२ तुलसीपुरमा जारी सर्वाधिक पुरस्कार राशिको दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ को फाईनलमा प्रवेश गरेको छ । हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको आज सनिवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एसएसएफए लाई ट्राईवेकरमा दुईका विरुद्ध चार गोलले पराजित गर्दै टरिगाउँ युवा क्लबले फाईनल […]

1 min read

आज शिवरात्रि मनाइँदै, देशैभरका शिवालयमा भक्तजनको भीड

हिन्दुहरुको प्रमुख चाड महाशिवरात्रि अथवा शिवरात्री पनि हो । विशेषगरी यो भगवानशिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामवाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका […]

1 min read

तुलसिपुरमा अन्तरास्ट्रिय कुस्ती प्रतियोगिता हुने

दाङको तुलसिपुरमा अन्तराष्ट्रीय कुस्ती प्रतियोगिता हुने भएकोछ । युथ अफ तुलसीपुरको आयोजना संचालन हुने प्रतियोगिता यही फागुन ११ गतेदेखि दाङ तुलसीपुर अरनिको मैदानमा युथ अफ तुलसीपुरका अध्यक्ष ऋषिराज लहरे अरुण ले जानकारी दिनु भएकोछ । कुस्ती खेल लाई नेपालमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष लहरे बताउनु भयो। फागुन १७ गते सम्म संचालन […]

1 min read

जन्डिस भएमा खानेकुरा बार्नुपर्छ ?

डा. अखिलेश कश्यप अनुहार, आँखा, हातमा पहेंलो देखिएमा जन्डिस भएको शंका गरिन्छ । तर जण्डिस भए नभएको प्रमाणित नै नभई पहेंलो रंगका खानेकुरा बार्ने प्रवृत्ति समाजमा व्याप्त छ । त्यति मात्र होइन, धेरैलाई  जन्डिस किन हुन्छ ? कहाँ हुन्छ ? के कारणले हुन्छ भन्नेबारे जानकारी नहुँदा सामान्य बन्ने जन्डिस पनि जटिल बन्दै जान्छ । शरीरमा […]

1 min read

जन्डिसका सात भ्रम

जन्डिस अर्थात् कमलपित्तका बिरामी वर्षैभरि देखिन्छन् । तर, यो एउटा यस्तो अवस्था हो, जुन बेलामा बिरामी र उसका आफन्तले उपचार गर्ने तरिकाबारे यति सुझाव पाउँछन् कि उनीहरू नै दोधारमा पर्छन् । जन्डिस अर्थात् कमलपित्तका बिरामी वर्षैभरि देखिन्छन् । तर, यो एउटा यस्तो अवस्था हो, जुन बेलामा बिरामी र उसका आफन्तले उपचार गर्ने तरिकाबारे यति सुझाव […]

1 min read

तुलसीपुरमा खाना पकाउने ग्याँस पड्किदा दुई जना गम्भीर घाइते

तुलसीपुर, दाङको तुलसीपुरमा खाना पकाउने ग्याँस सिलिण्डर पड्किदा दुई जना गम्भीर घाइते भएका छन् । बिहीबार पौने १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका- १६ लहलौरा निवासी ५० वर्षिय कुसुम केसीले संचालन गर्दै आएको कृषि बिउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा ग्याँसको सिलिण्डर ‘लिक’ हुँदा दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी […]

1 min read

दोश्रो हिरा डाँगी स्मृति कप फुटबल :  एसएसएफए र टरिगाउँ सेमिफाइनलमा 

लक्ष्मण बस्नेत दाङ :  तुलसीपुरको अरनिको सर्वाधिक पुरस्कार राशिको दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ मा  स्पोर्ट्स स्कुल फुटबल एअकाडेमी तुलसीपुर र टरिगाउँ युवा क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा सञ्चालित  प्रतियोगिता अन्तरगत  बुधबार सम्पन्न आफ्नो पहिलो खेलमा फोर ब्रदर्स नवलपरासी लाई एकका विरुद्ध तीन गोल […]

1 min read

काठमाडौंबाट ३, यात्रु लीयर दाङ आयो सीता एयर

दाङ, सीता एयरले दाङको टरिगाउँ एयरपोर्टमा उडान भर्न सुरु गरेको छ । बुधबारदेखि उडान भरेको एयरले अब हप्तामा तीन दिन उडान भर्ने छ । एयरका क्षेत्रिय प्रबन्धक विनोद मिश्रका अनुसार सोमबार, बधबार र शनिबार उडान भर्नेछ । यो संगै अब हप्तामा ६ दिन एयरपोर्टमा जहाज उडान हुने  भएको छ । यस अघि नेपाल एयरलाईन्सले आईतबार, […]