19 Apr, 2026
ब्रेकिङ न्युज

‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परसँग ठोक्कियो, ६ घाइते, एक गम्भीर

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी

स्थानीय शासन सुदृढीकरणका लागि दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला

धारीलो हतीयार सहीत ८ जना पक्राउ

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन

दुईवटा मोटरसाइकल  एकआपसमा ठोक्किए, आगलागी हुदा  तीन जना विद्यार्थीको जलेर ज्यान गयो

समाचार

1 min read

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

दाङ, ५ चैत । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटनामा हुँदा १८ जना घाइते भएका छन्…

Latest News

1 min read

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

दाङ, ५ चैत । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटनामा हुँदा १८ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिकाको वडा नं. ८ थारादेखि कालिमाटी गाउँपालिकाको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको गाडी दुर्घटना भएको कुपिन्डे नगरपालिकाका प्रमुख कर्ण बहादुर बुढाथोकीले बताए । उनका अनुसार गाडी बनगाड कुपिन्डे नगरपालिका वडा नं. १० धाइरेमा दुर्घटना भएको हो । […]
1 min read

तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी

दाङको तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण फुट्सल प्रतियोगिता भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा रहेको लुम्बिनी फ्युचर पाथद्वारा सञ्चालित लुम्बिनी स्मार्ट स्कुलको आयोजनामा आज शुक्रबार मैत्रिपूर्ण फुट्सल प्रतियोगिता भएको हो । प्रतियोगितामा विभिन्न वडाका जनप्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो । प्रतिस्पर्धात्मक खेलमा जनप्रतिनिधि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ५–२ गोलअन्तरले पत्रकार टोलीलाई पराजित गर्दै उपाधि […]
1 min read

स्थानीय शासन सुदृढीकरणका लागि दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला

दाङ ३, वैशाख । प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम अन्तर्गत दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला गोष्ठी सुरु भएको छ। स्थानीय तहमा नागरिक संलग्नता र जवाफ देहितालाई संस्थागत गर्ने उद्देश्यसहित बेस संस्थाको आयोजना कार्यशाला गोष्ठी दंगीशरण गाउँपालिका चखौरामा सञ्चालन भइरहेको छ। बेस संस्थाको आयोजनामा तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय शासन […]
1 min read

आफ्नै साथीको आक्रमणबाट ज्यान गुमाएका वेदबहादुर बुढा

दाङ,१२ चैत । मलेसियामा आफ्नै साथीको आक्रमणबाट ज्यान गुमाएका सल्यानका २१ वर्षीय वेदबहादुर बुढाको शव नेपाल ल्याउने तयारी भइरहेको छ । मृतकका काका परशुराम बुढाले मृतकको शव नेपाल ल्याउने तयारी भइरहेको जानकारी गराए । कपुरकोट गाउँपालिका–३, दमारखोलाका २१ वर्षीय वेदबहादुर बुढाको गत आइतबार राती उनकै साथीले हत्या गरेको खुलेको हो । वैदेशिक रोजगारीको सिलसिलामा दुई […]

1 min read

धारिलो हतियार प्रहार गरि श्रीमतिको हत्या

तुलसीपुर, १२ चैत । दाङमा एक ब्यक्तीले धारिलो हतियार प्रहार गरि श्रीमतिको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं।१९ दोघर्रे निवासी ३४ बर्षीय गोपाल वलीले धारिलो हतियार प्रहार गर्दा २७ बर्षीया श्रीमति कमला वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताउनुभयो । विहीबार साँझ साढे ७ बजेतिर श्रीमानले धारिलो हतियार […]

1 min read

एनएमबी बैंकको सहयोगमा भेरिगङ्गामा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण

 भेरिगङ्गा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यले “अपाङ्गता रूपान्तरण तथा पुनर्स्थापना साझेदारी कार्यक्रम” सम्पन्न गरिएको छ। सामाजिक विकास मन्त्रालयको आयोजना तथा एनएमबी बैंक, करुणा फाउन्डेसन नेपाल र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको सहकार्यमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो। कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई दैनिक जीवन सहज बनाउन आवश्यक सहायक सामग्रीहरू वितरण गरिएको छ। यस्ता […]

1 min read

एम्बुलेन्समाथि आक्रमण, चालकमाथि कुटपिट र सवारी तोडफोड

सल्यान जिल्लाको कुमाख गाउँपालिकाको एम्बुलेन्समाथि सुर्खेतमा अज्ञात समूहले आक्रमण गरेको छ। बिरामी र एक जना कुरुवा बोकेर चौरजहारीबाट नेपालगञ्जतर्फ जाँदै गरेको उक्त एम्बुलेन्सलाई गएराति करिब ११ बजेतिर सुर्खेतको भेरीगङ्गा नगरपालिका–रामघाट/राताचौर क्षेत्रको सडकमा रोकेर आक्रमण गरिएको हो। लठ्ठी र ढुङ्गा लिएर आएका अज्ञात व्यक्तिहरूले एम्बुलेन्स चालक वसन्त शर्मामाथि हातपात गर्नुका साथै एम्बुलेन्समा समेत तोडफोड गरेका छन्। […]

1 min read

तुलसीपुरमा टिप्परको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु

दाङ,५ चैत । दाङको तुलसीपुर ९ दुधेनामा टप्परको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । विहीबार साँझ ७ बजेतिर तुलसीपुर ९ दुधेनाको चमिखोला नजिकै रा १ ख २३०८ नम्बरको टिप्परले ठक्कर दिदा महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार मृत्यु हुनेमा रा ७ प ६३३१ […]

1 min read

तुलसीपुरमा घातक रोग सुरक्षा योजनाबाट बीमितलाई ३ लाख ८४ हजार रुपैयाँ भुक्तानी

 ‎दाङ, तुलसीपुर। ‎ तुलसीपुर उपमहानगरपालिका १२ टरीगाउँ निवासी टेकु भुसाल लाई घातक रोग सुरक्षा योजना अन्तर्गत बीमा रकम प्रदान गरिएको छ। भुसालले करिब तीन वर्ष अघि आफ्नो छोरा देवराज भुसालको ४ लाख रुपैयाँ बराबरको “सिटिजन बाल भविष्य जीवन बीमा योजना” गरेकी थिइन। सोही योजनासँग सम्बन्धित घातक रोग ( क्यान्सर रोग आफुलाइ लागेपछि) सुरक्षा योजना अन्तर्गत […]

1 min read

दाङ १ मा रास्वपाका पाठक बिजयी

दाङको  निर्वाचन क्षेत्र  १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवराज पाठक फराकिलो मतान्तर सहित बिजयी भएका छन ।  उनले  नेपाली काङ्ग्रेसका सह– महामन्त्री योगेन्द्र चौधरीलाई २७ हजार ३२२ मतान्तरले हराएका हुन । पाठकले  ४२ हजार ६ २ मत प्राप्त गरि विजयी भएका हुन्, भने  काङ्ग्रेसका चौधरीले १५ हजार २  ८० मत प्राप्त गरेका […]

1 min read

दाङ ३ मा रास्वपाका सुवेदी विजयी

दाङ : दाङ निर्वाचन क्षेत्र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी विजयी भएका छन्। सुवेदीले निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक गिरीलाई २७ हजार ७९५ मतान्तरले पराजित गरेका हुन्। उनले ४४ हजार २४८ मत प्राप्त गरेका छन् भने कांग्रेसका गिरीले १६ हजार ४५३ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा एमालेका घनश्याम पाण्डेले १२ हजार १९५, […]

1 min read

अनलाइन राप्ती सातौँ वर्षमा प्रवेश – विशेष समारोह सम्पन्न

दाङ् तुलसीपुर बाट संचालन हुदै आयको अनलाइन राप्ती सातौँ वर्षमा प्रवेश गरेको छ । अनलाइन राप्ती सातौँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित विशेष कार्यक्रममा संस्थाका प्रधान सम्पादक  विकास डाँगीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको उपस्थिति रहेको थियो। त्यस्तै, अतिथिहरूमा प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का र […]

1 min read

निर्वाचन शान्तिपूर्ण बनाउन प्रशासनको कडा निर्णय: दाङमा मदिरा प्रतिबन्ध

दाङ, १५ फागुन । जिल्ला प्रशासन कार्यालय दाङ ले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष, भयमुक्त र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन जिल्लाभर मदिराजन्य वस्तु बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ। कार्यालयले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार फागुन २१ गते आइतबार हुने निर्वाचनलाई मध्यनजर गर्दै फागुन १५ गतेदेखि निर्वाचनको अन्तिम मतपरिणाम घोषणा नभएसम्म दाङ जिल्ला […]